For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

डुडुवामा २ सय ५४ जनाको आँखा जाँच

byDainik Nepalgunj
December 1, 2024
in News
0 0
0
डुडुवामा २ सय ५४ जनाको आँखा जाँच
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कोरी कल्याण समाज नेपालगञ्ज, बाँकेको आयोजनामा डुडुवा गाउँपालिका वार्ड नं.–६ मा आँखाको निःशुल्क मंसीर १५ गते शनिवार सम्पन्न भएको छ ।

डुडुवा गाउँपालिका वार्ड नं.–६ वडा कार्यालय र नेपाल नेत्र ज्योति संघ बाँकेद्वारा सञ्चालित फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्ज सहकार्यमा निःशुल्क आँखाको जाँच शिविर आयोजना गरिएको थियो ।

डुडुवा गाउँपालिका वार्ड नं.–६ सरस्वती माध्यमिक बिद्यालयको परिसरमा कोरी कल्याण समाज नेपालगञ्ज, बाँकेको आयोजनामा गरिएका निःशुल्क आँखाको शिविरमा २ सय ५४ जनामा १ सय ५ जना महिला र १ साय ४९ जना पुरुषले आँखाको जाँच गराई लाभविन्त भएका छन् । जसमध्ये आँखा ३४ जना मोतीबिन्दू बिरामीलाई फत्तेबाल आँखा अस्पतालमा शल्यक्रियाका लागी रिफर गरिएको समाजका उपाध्यक्ष जंगली प्रसाद कौलिक (जे.पी.कौलिक) ले बताएका छन् ।

उक्त निःशुल्क शिविरमा फत्तेबाल आँखा अस्पतालका रेखा थारु, आरुती थारु, रबिना घर्ती, संगीता योगी, गंगा महत, सलिना चौधरीले प्राविधिकमा सहयोग गरेको बिजय कोरीले बताएका छन् । उक्त कोरी कल्याण समाज बाँकेका अध्यक्ष रामशंकर माधवदास, उपाध्यक्ष जंगली प्रसाद कौलिक (जे.पी.कौलिक) सचिव मिश्रीलाल कोरी, बिजय कोरी, बिशाल कौलिक, जिल्ला सदस्य भल्लु कोरी, राम बिलास कोरी, मनोज कोरी, लीला खत्री लगायतको सक्रियतामा निःशुल्क आँखाको शिविर सम्पन्न भएको छ ।

निःशुल्क आँखा शिबिरमा डुडुवा गाउँपालिका वार्ड नं.–६ का वडाध्यक्ष मोहनराम मिश्र र सरस्वती माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामधनी यादव, दशरथ प्रसाद कोरी लगायत कोरी कल्याण समाज बाँकेका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कोरी कल्याण समाज नेपालगञ्ज, बाँकेका अनुसार श्री सरस्वती माध्यमिक बिद्य(ालयको परिसरमा सञ्चालित आँखा शिविरमा डुडुवा गाउँपालिका वार्ड नं.–६ का भंघोटना, कालाबञ्जर, चौधरीपुर्वा, बल्दीपुर्वा, उधवपुर्वा, मुन्शपिुर्वा, महन्तपुर्वा, अहिरापुर, पटवारीपुर्वा, कोरियनपुर, बकौली, सिक्खनपुर्वा, सुन्दरपुर, आसमानपुर, फकिरेपुर्वा, दशरथपुर्वा, भज्जपुर्वा, जंगलीसिंहपुर्वा लगायत गाउँबाट आँखाका रोगीहरुको आँखाको जाँच गराई निःशुल्क औषधी प्राप्त गरेका छन् ।

आँखा शिविर बाहेक कोरी कल्याण समाज नेपालगञ्ज, बाँकेले स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आँखा तथा कानको शिविर आयोजना गरिएको हो समाजसेवी तथा गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनका संस्थापक प्रदीप शाहले बताउनुभएको उहाँले फाउण्डेशनले स्वास्थ्य तथा अन्य क्षेत्रमा पनि निःशुल्क नागरिकहरूलाई सेवा प्रदान गर्ने गरेको बताउनुभएको छ ।

जंगली प्रसाद(जेपी) कौलिकका अनुसार मोती बिन्दू आँखा अप्रेसन ८ हजार रुपैयामा हुने गर्दछ जसमा ५० प्रतिशत छूट गरी मात्र ४ हजार रुपैयामा अप्रसन हुने भएकोले फत्तेबाल आँखा अस्पताल नेपालगञ्जमा रिफर गरिएको बताएका छन् र छिटै यसरी अन्य ठाउँमा पनि शिविरको आयोजना गरिने बताएका छन् ।

Previous Post

महेन्द्र पुस्तकालयको साधारणसभा सम्पन्न

Next Post

आदर्शमा विद्यार्थी नेता छान्न आज मतदान

Next Post
आदर्शमा विद्यार्थी नेता छान्न आज मतदान

आदर्शमा विद्यार्थी नेता छान्न आज मतदान

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version