For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

रोजगारी सुनिश्चित गर्ने शिक्षा आवश्यक छ : मन्त्री तिमिल्सिना

byDainik Nepalgunj
December 5, 2024
in News, मुख्य समाचार
0 0
0
रोजगारी सुनिश्चित गर्ने शिक्षा आवश्यक छ : मन्त्री तिमिल्सिना
Share on FacebookShare on Twitter

लुम्विनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालय यसक्षेत्रका विद्यार्थीहरुका लागि प्राविधिक ज्ञानको अवसर प्रदान गर्ने थलो भएकाले यसलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् ।

प्राविधिक विश्वविद्यालयले नेपालगन्जस्थित आफ्नै भवनमा आयोजना गरेको शैक्षिक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उनले प्राविधिक विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै रोजगारीको अवसर सिर्जना गर्ने बताए । ‘अव विश्वविद्यालय थपेर मात्रै काम छैन उनले भने–‘गुणस्तरीय शिक्षा प्रदान गरेर रोजगारी सुनिश्चित गर्ने खालको शिक्षा अहिलेको आवश्यक हो । विश्वविद्यालयहरु अव त्यसतर्फ केन्द्रीत हुन आवश्यक छ ।’

पढ्दै गर्ने, सीप सिक्दै गर्ने र रोजगारी पनि दिने खालको शिक्षा अहिलेको आवश्यकता रहेको उनले बताए । अहिले ठूलो जनशक्ति विदेश पलायन भइरहेको भन्दै यही अवस्था रहिरहे भोलि मलामी जाने मान्छे समेत गाउँमा भेट्न मुश्किल पर्ने उनको भनाइ छ ।

विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री तिमिल्सिनाले अवको शिक्षा नेपालमै रोजगारी सिर्जना गर्ने खालको हुन आवश्यक रहेकोमा जोड दिए । बाँके र बर्दियाका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु समेत सम्मेलित अन्तरक्रियामा बोल्ने सहभागिहरु पनि अवको शिक्षा गुणस्तरीय हुन आवश्यक रहेको बताए । उनीहरुले दक्ष जनशक्ति पाउनै मुश्किल परिरहेको उल्लेख गर्दै मागमा आधारित जनशक्ति उत्पादन गर्नतर्फ विश्वविद्यालयले ध्यान दिनुपर्नेमा जोड ।

विश्वविद्यालयका रजिस्टर रेगबहादुर भण्डारीले विश्वविद्यालय स्थापनाको उद्देश्य र हालसम्म शिक्षा क्षेत्रमा पु¥याएको योगदानमाथि चर्चा गरेका थिए । उनले विश्वविद्यालयको शैक्षिक र अनुसन्धान कार्यहरूमा केन्द्रित एक्सिलेन्सी र डिजिटल शिक्षालाई प्राथमिकता दिइरहेको जानकारी दिए । हालसम्म स्नातक तहका प्राविधिक फ्याकल्टीहरूमा १५० विद्यार्थी भर्ना भइसकेको र निकट भविष्यमा स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स र अनुसन्धानका विषय समावेश गरिने बताए ।

निवर्तमान राष्ट्रिय योजना आयोग लुम्बिनी प्रदेशका अध्यक्ष नकुल केसीले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै विश्वविद्यालयले डिजिटल शिक्षालाई आर्थिक आयआर्जनसँग जोडेर युवाहरूलाई सक्षम बनाउनु आवश्यक रहेको धारणा राखेका थिए । गुणस्तरीय शिक्षाको माध्यमबाट स्थानीय र बाह्य विद्यार्थीहरूलाई आकर्षित गर्न विश्वविद्यालयको भूमिकामा जोड दिए । ज्ञान व्यवस्थापन विशेषज्ञ कृष्णप्रसाद पौडेलले विश्वविद्यालयलाई ग्लोबली सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यमा केन्द्रित रहन आग्रह गरे । उनले शिक्षा, सीप र आर्थिक गतिविधिलाई जोडेर स्थानीय निकायसँग समन्वय गरी गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए । कार्यक्रम विश्वविद्यालयका उपकुलपति डा. विनोद ढकालको अध्यक्षतामा भएको थियो ।

उपप्राध्यापक प्रतिक चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको खुला छलफल सत्रमा सहभागी विद्यालयका प्रधानाध्यापकहरूले पेशागत विकास, नीतिगत सुधार, कानूनी विषयहरू र मूल्याङ्कन प्रणाली सुधार गर्न विश्वविद्यालयले विशेष भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमको समापन विभिन्न शिक्षक पेशागत विकास संघका अध्यक्षद्वारा गरियो । सहभागी सबैले कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयास गरेका थिए । यसले स्थानीय शैक्षिक गतिविधि र विश्वविद्यालयको भूमिकालाई अझ मजबुत बनाउन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Previous Post

लैंगिक हिंसा प्रभावितहरुलाई लक्षित गरेर लुम्बिनीमा पुर्नस्थापना गृह बनाईदै

Next Post

नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न लुम्बिनीमा बिशेष कार्यक्रमः मुख्यमन्त्री आचार्य

Next Post
नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न लुम्बिनीमा बिशेष कार्यक्रमः मुख्यमन्त्री आचार्य

नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न लुम्बिनीमा बिशेष कार्यक्रमः मुख्यमन्त्री आचार्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मुद्दा फछ्र्योटमा तीव्रता दिइने

खाद्य ऐन : बाँकेका दुई व्यवसायीलाई सजाय

July 28, 2026
स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

July 28, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

आज भेरी अस्पतालको १३६औँ वार्षिकोत्सव

July 28, 2026
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version