For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

राष्ट्रिय एजेण्डा आवश्यक : नेता

byDainik Nepalgunj
December 5, 2024
in News, मुख्य समाचार
0 0
0
राष्ट्रिय एजेण्डा आवश्यक : नेता
Share on FacebookShare on Twitter

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रिय एजेण्डा बनाएर राजनीतिक स्थायित्वको गोरेटो कोर्न प्रस्ताव गरेका छन् । नेपालगन्जमा बिहीबार आयोजित नेपालगन्ज कन्क्लेभको राजनीतिक सत्रमा बोल्दै नेता शर्माले राष्ट्रिय एजेण्डाका लागि मुख्यदलहरू बीच सहमति बनाएर जानुपर्ने बताए ।

‘नेतृत्वको खडेरी : दलमा, देशमा’ विषयक सत्रका वक्ता पूर्व मन्त्री शर्माले कार्यक्रमको सहजीकरण गरिरहेका पत्रकार जनक नेपालको प्रश्नमा राजनीतिक स्थायित्वका लागि दलहरू बीच मुख्य सवालहरूमा एकमत हुनुपर्ने बताए ।

‘काँँग्रेस वामपन्थी भएपछि वामपन्थी पनि काँग्रेस जस्तै भएपछि यहाँ बिग्रेको छ । मुख्य कुरा त्यो हो’, माओवादी नेता जनार्दन शर्माले भने, ‘किनभने आ आफ्नो सिद्धान्त हामी छोड्दै छौं के ।’ माओवादी नेता आचार्यले सत्ता स्वार्थमा जतापछि लाग्नु गम्भीर समस्या भएको बताए । ‘न काँग्रेसले सिद्धान्त लिन्छ, न वामपन्थी दलहरूले’, नेता शर्माले भने, ‘हामी त्यहाँनेर चुकेका छौं ।’ यो क्रममा घाटा माओवादीलाई भएको उनको टिप्पणी थियो ।

‘एक पटक माओवादीलाई ठूलो पार्टी बनाउने, अर्को चोटी काँग्रेसलाई ठूलो पार्टी बनाउने काम हामीले गरेका छौं, यो माओवादीको गम्भीर गल्ती हो, त्यसबाट हामीले शिक्षा लिएका छौं’, नेता शर्माले भने, ‘अब त्यस्तो परिस्थिति नदोहोरिने संकल्प हामीले लिएका छौं ।’

‘पुष्पलालकै नीति हामीले कार्यान्वयनमा ल्याएको हो, त्यसलाई पछि हामीले जनयुद्ध मार्फत सामन्तवादका विरुद्ध हामीले एउटा लडाई लड्यौं, तर त्यसको सुरुवात पुष्पलालजीले गर्नुभएको थियो’, नेता शर्माले भने ।

आज नेता के हो भन्दा पनि देशको आवश्यकता के हो भन्ने प्रश्न भएको नेता शर्माले बताए । उनले ९९ प्रतिशतले बनाएको संविधानको इमान्दारितापूर्वक कार्यान्वयन भएको कि भएन भन्ने कुरा आजको मुख्य कुरा भएको बताए । ‘संघीय लोकतान्त्रित गणतन्त्र, त्यसमा लेखिएका अधिकार जनताले प्राप्त गर्न पाएकी पाएनन् ? त्यो महत्वपूर्ण प्रश्न हो’, उनले भने, ‘नारामा होइन वास्तविक सुशासन छ कि छैन, पारदर्शिता छ कि छैन त्यो कुरा आज उठेको छ, त्यसकारण नेतृत्वको प्रश्न हो ।’ जनजीविका सवालमा के के गरियो भन्ने प्रश्न आज जनताले गरिरहेको नेता शर्माले बताए ।

काँग्रेस नेता डा. मिनेन्द्र रिजालले भने, ‘राजनीतिमा युवा जानु नपर्ने भयो भने देश ठिक बाटोमा छ भन्ने हो ।’ ‘काँग्रेसले आफ्नो वेश गुमाएको छ, काँग्रेसको भोट कही गएको छ’, पछिल्लो निर्वाचन तर्फ लक्षित गर्दै डा. रिजालले भने । उनले काँग्रेस र एमालेले एउटा आउटलेट दिन खोजेको टिप्पणी गरे ।

एमाले नेता डा. राजन भट्टराईले अहिले उत्पन्न भैरहेको नैराश्यतालाई नै चिर्ने गरी लडेर ल्याएको यो व्यवस्था प्रति धावा बोल्ने खालको अवस्था अन्त्य गरिनुपर्ने बताए । ‘यो व्यवस्था ल्याउन नेतृत्वदायी भूमिका खेलेका दलहरू नै एक ठाउँमा आएर लोकतान्त्रिक व्यवस्था नै ठिक हो यसका माध्यमबाट जनताका परिवर्तनका एजेण्डाहरू सम्बोधन हुन्छ, मुलुकलाई आर्थिक विकासको बाटोमा लान सकिन्छ, सुशासनको प्रत्याभूति दिन सकिन्छ, दिनुपर्छ’, उनले भने, ‘यो दिलाउन सकिएन भने लोकतन्त्रको भविष्यमाथि र हामीले बनाएको संविधानमाथि जुन प्रश्न उठाउन खोजेका छन्, भोलि आम जनता बीच पुग्नेछ र एउटा व्यवस्थामाथि नै अप्ठ्यारो हुन्छ भन्ने कुरालाई मध्यनजर राखेर वर्तमान सत्ता गठबन्धन बनेको हो ।’

‘जतिजति बेला व्यवस्था माथि नै संकट उत्पन्न हुन्छ, मुलुक आर्थिक हिसाबले अगाडि जान नसक्ने अवस्थामा पुग्छ, त्यस अवस्थामा ती पार्टीहरू जोगाउन अग्रसर हुनुपर्छ’, दुई मुख्यपार्टीले गठबन्धन गरी सरकार बनाउनुको औचित्यबारे एमाले नेता भट्टराईले भने ।

रास्वपा सांसद सोबिता गौतमले कन्क्लेभमा सबै पार्टीको आफ्नो विचार र सिद्धान्त हुने बताइन् । ‘त्यो कार्यान्वयन गरेर देखाउनु पर्ने हुन्छ’, उनले भनिन्, ‘अहिले सबैभन्दा ठूलो दल र दोस्रो ठूलो दल मिलेर सरकार चलाएको अवस्था छ, अहिले यो संसारमा विरलै हुने घटना हो ।’ उनले भनिन्, ‘पार्टीको विचार पब्लिकलाई बुझाउँदै जाने हो र पब्लिकले त्यो कुरलाई कत्तिको एसेप्ट गर्छ भन्ने कुरा महत्वपूर्ण लाग्छ ।’

सांसद गौतमले क्लक्लेभको शिर्षकले नै नेतृत्वहरू माथि प्रश्न उठाउने गरेको बुझेको आशय व्यक्त गरिन् । ‘नेतृत्व प्रति सन्तुष्टि चाहीँ सार्वजनिक वृत्तमा त्यति देखिएको छैन भन्ने मलाई लाग्छ’, उनले भनिन्, ‘नेतृत्वको भिजन पार्टी नै पिच्छे फरक भएका कारणले राष्ट्रिय राजनीतिमा एक ठाउँमा बसेर राष्ट्रका आम मुद्दाहरूमा एक ठाउँमा बसेर काम गर्नुपर्नेमा ती कार्यान्वयन गर्न नसकेर प्रश्न उठेको हो कि जस्तो मलाई लाग्छ’, उनले भनिन्, ‘साँच्चिकै हामीले नेतृत्वमाथि प्रश्न नउठोस् भन्ने हामीले चाहन्छौं भने अलिकति दीर्घकालीन योजनाहरूमा चाही कन्टिन्युस काम गर्नुपर्यो ।’

सांसद गौतमले राष्ट्रिय मुद्दा एकै भएको र समाधान गर्नुपर्ने विषय पनि एउटै भएको बताइन् । ‘सबै दलहरूले कामै गर्नुछ भने एउटा भिजन बनाएर काम गर्नुपर्ने हो, सरकार बदलिंदै पिच्छे पोलिसी बदलिन्छ, नयाँ नयाँ कुरा आउँछ, जसले पब्लिकलाई एकदमै फ्रष्टेशन दिइसक्यो’, उनले भनिन्, ‘यदी पब्लिकलाई फ्रष्टेशन नहुने हो र नेतालाई प्रश्न नउठोस् भन्ने हामी भनेदेखि जनतालाई दीर्घकालीन राहत महसुस हुने र केही भैरहेको छ है भनेर आशा जगाउने खालको गरी काम गर्ने गरी लङटर्म भिजनमा काम गर्नुपर्यो ।’

राजनीतिको सत्रको टिप्पणीकर्ताका रूपमा रहेका वरिष्ठ पत्रकार, राजनीतिक विश्लेषक नरेन्द्र जंग पिटरले राजनीतिक दलहरू बीचको आन्तरिक लोकतन्त्रक कमजोर भएको र त्यसलाई तिर्न दोस्रो नेताहरूले पनि नसकेको बताए । ‘यसै कार्यक्रममा पनि तपाईहरू नेतृत्वको दबाब भन्दा बाहिर जान सक्नु भएन’, नेपालका राजनीतिक दलहरू पार्टी नभई पाटीका रूपमा बदलिएका तर्क राख्दै पिटरले भने, ‘नेतृत्वको खराबशैली र आचरण विरुद्ध बोल्नै नसक्ने युवा पंक्तिले रैतीबाट नागरिक बनेकाहरूलाई पुनः रैतीमा पुर्याउने जोखिम कायमै रह्यो ।’

कार्यक्रममा सहभागीहरुले राजनीतिक अस्थिरताबारे आफ्ना धारणा राख्दै दलहरुले राम्रो गर्न नसक्दा नैराश्यता बढेको र यवा पलायन रोकिनै नसकेको धारणा नेताहरु समक्ष राखेका थिए ।

Previous Post

‘एक वर्षभित्रै नेपालगन्जको विद्युत समस्या समाधान’

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सर्पदंशको बढ्दो सन्त्रास

सर्पदंशको बढ्दो सन्त्रास

July 28, 2026
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

बाघ हेर्न बाँके राष्ट्रिय निकुञ्ज

July 28, 2026
सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

July 28, 2026
‘बाँकेको सिंह : फत्तेसिंह’

‘बाँकेको सिंह : फत्तेसिंह’

July 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version