For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

म्याराथनमा ‘दशक रत्न’ सम्मान

byDainik Nepalgunj
December 8, 2024
in News, मुख्य समाचार
0 0
0
म्याराथनमा ‘दशक रत्न’ सम्मान
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज म्याराथन आयोजक संस्था क्रियटिभ ह्याण्ड्सले म्यारमथनलाई सुरुवातदेखि निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थाहरूलाई शनिबार दशक रत्न सम्मानले सम्मान गरेको छ । म्याराथन दश वर्षमा पुगेका अवसरमा उक्त सम्मान अर्पण गरिएको अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

म्याराथनलाई निरन्तर मुख्य प्रायोजन गर्दै आएको केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, एञ्जल्स स्कुलका प्रिन्सिपल ७५ बर्षीया बीना मल्ल, ब्राइटल्याण्ड कलेजका प्रिन्सिपल विजय लामा, कान्तिपुर टिभीका सिईओ शिशिर पछाई, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, प्याब्सन बाँके, दैनिक नेपालन्जका प्रधान सम्पादक झलक गैरेलगायतलाई प्रदान गरिएको हो ।

म्याराथन समपान कार्यक्रममै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन पत्र पनि अर्पण गरिएको थियो ।

बाँकेको संस्थागत विद्यालय मार्फत शैक्षिक क्षेत्रमा योगदान पुर्याएकी एञ्जल माविकी प्रिन्सिपल मल्लले अहिले पनि शिक्षा क्षेत्रमा सक्रिय योगदान दिइरहेकाले सम्मान अर्पण गरिएको अध्यक्ष ठकुरीको भनाइ छ । ‘उहाँको योगदान र अहिले पनि सक्रिय जीवन साँच्चिकै अनुकरणीय छ’, अध्यक्ष ठकुरीले भने, ‘नेपालगन्ज म्याराथनप्रति सधै सकारात्मक भाव छ ।’

केएल दुगड समूहले मुख्य प्रायोजक रहेर नेपालगन्ज म्याराथन मार्फत खेलकुद क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै महाप्रबन्धक छाजेडलाई सम्मान अर्पण गरिएको अध्यक्ष ठकुरीको भनाइ छ । ‘खेलकुदको समग्र विकासमा केएल दुगड समूहले संस्थागत योगदान दिएको छ, महाप्रबन्धक छाजेडले सधै खेलकुदको विकासका लागि सकारात्मक भूमिका खेलिरहनु भएको छ’, नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष ठकुरीले भने ।

नेपालगन्ज म्याराथनलाई १० बर्षसम्म निरन्तर सहयोग गर्नेदेखि खेलकुदका क्षेत्रमा योगदान पुर्याउने संस्था तथा व्यक्तिलाई प्रतिनिधिमूलक ढंगले सम्मान गरिएको आयोजक क्रियटिभ ह्याण्डसले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, अध्यक्ष ठकुरी, वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ लगायतले संयुक्त रूपमा सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र अर्पण गरेका थिए ।

Previous Post

‘राम्रो स्कुलमा पढाउनकै लागि शहर पस्नुपर्ने अवस्था छैन’

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version