For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सामुदायिक वनको आम्दानी सामाजिक काममा

byDainik Nepalgunj
December 18, 2024
in News, मुख्य समाचार
0 0
0
निजी वनको दर्ता अब पालिकाबाट
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले सामाजिक विकासमा हातेमालो गर्दै आएको छ ।

काठ दाउरा बिक्री गरेर भएको आम्दानीबाट समुदायको विकासका लागि विभिन्न पूर्वाधार निर्माणमा सहयोग गर्नुका साथै स्थानीय उपभोक्तालाई जीविकोपार्जन र स्वरोजगार बनाउन अग्रसर रहेको छ । गाउँमा ग्रामीण विद्युतीकरण, खानेपानी योजना, सिँचाइका लागि मोटर तथा पाइप, सामुदायिक विद्यालयमा फर्निचरलगायत कार्यमा सामुदायिक वनले सहयोग गर्दै आएको समूहका अध्यक्ष भगानु थारूले जानकारी दिनुभयो ।

“हामीले समूहका सदस्य तथा उनका परिवारहरूलाई आवश्यक सहयोग गर्नुका साथै समुदायमा हुने हरेक पूर्वाधार विकासमा लगानी गर्दै आएका छौँ, समुदाय विकासका काममा हाम्रो साझेदारी रहँदै आएको छ”, उहाँले भन्नुभयो, “उपभोक्ताका आयआर्जनमा टेवा पुर्याउनुका साथै आपत् परेका बेलामा सहयोग, बालबालिकालाई शिक्षामा सहयोग तथा स्वरोजगार बन्न मद्दत गर्दै आएका छौँ ।”

उहाँका अनुसार, अशोक सामुदायिक वन उपभोक्ता समूहले कचनापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको ट्याङ्की निर्माण गरिदिएको छ । त्यहाँबाट हरेका उपभोक्ताका घरसम्म पुग्ने पाइप लाइन बिछ्याउने, पानीको मिटर जडान गर्नेलगायत कार्यमा ५० प्रतिशत अनुदान लागत व्यहोरेको छ ।

समूहले गाउँमा विद्युतीकरण गर्दा २० प्रतिशत लगानी गरेको छ । त्यसैगरी सिँचाइका लागि मोटर तथा पाइप खरिदमा पनि कुल लागतको ५० प्रतिशत अनुदान रकम उपभोक्तालाई प्रदान गर्दै आएको छ । गाउँको तीन किलोमिटर सडकमा सडकबत्ती हाल्ने कामसमेत समूहले आफैँ गरेको छ ।

“हामीले सामाजिककार्यअन्तर्गत थुप्रै काममा सहयोग गर्ने गरेका छौँ, ग्रामीण सडक बिग्रे, भत्केमा मर्मतसम्भार गर्नेदेखि लिएर उपभोक्ता तथा परिवारका सदस्य बिरामी हुँदा उपचारका लागि सहयोग गर्ने गरेका छौँ”, समूहका कोषाध्यक्ष मीनबहादुर सेजुवालले भन्नुभयो, “समूहका कोही सदस्य बिरामी भएर उपचार गराउनका लागि रुपैयाँ नहुँदा तीन महिनाका लागि रु २५ हजार सापटीका रूपमा प्रदान गर्ने गरेका छौँ ।”

उहाँका अनुसार, समूहले स्थानीय दुई जना स्वयंसेविकालाई वार्षिक रु छ हजारका दरले प्रोत्साहन रकम दिने गरेको छ । गर्भवती आमाहरूलाई शिशु स्याहार कार्यक्रमअन्तर्गत पोषिलो खानेकुरा तथा आवश्यक सामग्रीदेखि लिएर बच्चालाई न्यानो कपडा प्रदान गर्ने गरेको छ । त्यसैगरी उपभोक्तालाई जीविकोपार्जन तथा स्वरोजगार बनाउन विभिन्न आयआर्जन कार्यक्रम सञ्चालन गरेको छ ।

“हामीले उपचारका लागि प्रतिसदस्य रु २५ हजार सापटी दिन्छौँ, तीन महिनाभित्र उहाँले यो रकम फिर्ता गर्नुपर्छ तर ब्याज तिर्नुपर्दैन, यसले गर्दा पैसाका कारण कोही सदस्यले ज्यान गुमाउनु पर्दैन, हालसम्म यो सुविधा करिब ५० जनाले लिइसक्नुभएको छ”, उहाँले भन्नुभयो ।

अशोक सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई आर्थिक रूपमा सवल र स्वरोजगार बनाउन पनि आर्थिक सहयोग गर्दै आएको समूहका सहसचिव अरुण गौतमले जानकारी दिनुभयो । “उपभोक्ताले गर्न चाहेको कुनै पनि सानोतिनो व्यापार, व्यवसायका लागि रु एक लाख सापटी रकम दिने गरेका छौँ, यो रकम दुई वर्षभित्र बिनाब्याज फिर्ता गर्नुपर्छ, यो रकमले गाउँका कतिपय उपभोक्ताले पेशा व्यवसाय गरेर आफ्नो जीवनयापन गरिरहनुभएको छभने कतिपय स्वरोजगारसमेत बन्नुभएको छ”, समूहका सहसचिव गौतमले भन्नुभयो, “हालसम्म यो सुविधा २० जना उपभोक्ताले लिइसक्नुभएको छ ।”

उहाँका अनुसार १० कक्षामा अध्ययन गर्ने उपभोक्ताका बालबालिकालाई वार्षिक रु तीन हजारका दरले प्रतिव्यक्ति शैक्षिक सहयोग गर्ने गरिएको छ । त्यसैगरी, स्थानीय लक्ष्मी माविलाई आवश्यक ३० सेट बेञ्च तथा डेस्क प्रदान गर्नुका साथै स्मार्ट बोर्ड पनि समूहले सहयोग गरेको छ । साथै विद्यालयको भवन निर्माण गर्दा समूहका तर्फबाट सहयोग गरिएको छ ।

वनमा झाडी सफाइ र काठ दाउरा कटान मुछान तथा घाटगद्दी गर्दा स्थानीय उपभोक्ताले नै रोजगारी पाउने गरेका छन् । एक सिजनमा एउटा उपभोक्ताले कम्तीमा पनि रु ६० हजार आम्दानी गर्ने गरेका छन् । झाडी सफाइमा समूहको वार्षिक रु सात लाख खर्च हुने गरेको छ । उक्त रकम उपभोक्ताकै हातमा पर्ने गरेको सहसचिव गौतमले बताउनुभयो ।
–––

Previous Post

नेकपा एसका नेताहरुको जिम्मेवारी हेरफेर

Next Post

दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन

Next Post
दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन

दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version