For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज News

मेडिकल कलेज : आन्दोलनको चेपुवामा बिरामी

byDainik Nepalgunj
December 25, 2024
in News, मुख्य समाचार
8 0
0
मेडिकल कलेज : आन्दोलनको चेपुवामा बिरामी
3
SHARES
358
VIEWS
Share on FacebookShare on Twitter

देबेन्द्र राज पौडेल

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर कर्मचारी आन्दोलनका कारण अस्तव्यस्त बनेको छ । दुई सातादेखि कर्मचारी आन्दोलित हुँदा न त उनीहरूको माग व्यवस्थापनले पूरा गरेको छ न त कर्मचारी आफ्नो मागबाट पछि हटेका छन् । जसले गर्दा प्रत्यक्ष रूपमा बिरामीहरू सेवाबाट वञ्चित हुन थालेका छन् ।

बाँकेमा विभिन्न जिल्लाबाट विरामीहरू स्वास्थ्य परीक्षणका लागि आउने गर्दछन् । निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजको ओपीडीमा दैनिक आठ सय बिरामी आउने गर्दछन् । तर, गत पुस ५ गतेदेखि बिरामी अस्पताल आउने रफर्किने गरेका छन् । कर्मचारी रव्यवस्थापनका आ–आफ्ने अडानको मर्कामा भने बाँके बाहिरका जिल्लाबाट फलोअप ररेफरभएरआउने बिरामीमा बढी परेको छ ।

अस्पतालका उपनिर्देशक श्याम कुमारशर्माले कर्मचारीको आन्दोलनले ओपिडि बन्द भएपछि बिरामी मर्कामा पर्ने भएकाले इमरजेन्सीबाट ओपीडीको व्यवस्था मिलाएको बताए । ‘तर, आन्दोलनरत् कर्मचारीले बिरामीलाई गेटबाट फर्काएपछि ओपिडि सेवा दिने प्रयास सफल भएको छैन ।’ उनले पहाडि जिल्लाका फलोपबाट अपरेशनका लागि आउने बिरामी समेत गेटबाटै फर्काइने गरेको बताए ।

अस्पतालको ओपीडीबाट बिरामी फिर्ता हुँदा बिरामीले दु्ःख त पाएका छन् नै अस्पतालले समेत लाखौं आम्दानी दैनिक गुमाइरहेको छ ।

ओपिडि रोकेर आन्दोलनमा कर्मचारी

गत मंसिर२६ गतेदेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुररनेपालगन्जमा कार्यरत कर्मचारीले चरणबद्ध आन्दोलन सुरु गरे । त्यसअघि पनि
आफ्ना मागहरू राख्दै उनीहरूले अस्पताल व्यवस्थापनसँग पटकपटक छलफल रवार्तामा बसे । तर, उनीहरूको मुख्य माग तलब वृद्धिमा वेवास्ता गरेपछि चरणबद्ध आन्दोलन पुस ५ गतेदेखि ओपीडी बन्दसम्म पुगेको छ ।

ओपीडी बन्द गरी दैनिक आन्दोलनका कार्यक्रम हुँदा पनि व्यवस्थापनले कर्मचारीसँग वार्ता गरेरउनीहरूलाई विश्वासमा लिएरआन्दोलन फिर्ता गराउन सकेको छैन ।
मेडिकल कलेजमा यसअघि पनि कर्मचारीहरूको तलब भुक्तानी नभएको भन्दै आन्दोलन हुँदै आएको थियो । तर, यसपटक सुनुवाई नभएपछि सेवा नै बन्द गरी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीका तर्फबाट आन्दोलन परिचालन कमिटिका सहसंयोजक विजय कुमारत्रिपाठीले माग सम्बोधनका विषयमा कुनै सुनुवाई नभएकाले आन्दोलन निरन्तरजारी रहने बताएका छन् । सहसंयोजक त्रिपाठीले नेपाल सरकारसरह तलब वृद्धि हुनुपर्ने, तह मिलान नेपाल सरकारसरह हुनुपर्ने, अध्ययनमा कर्मचारीका सन्तानलाई ५० प्रतिशत छुट हुनुपर्ने, नेपाल सरकारले उपलब्ध गराउने सार्वजनिक बिदा लागु हुनुपर्ने, जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, स्वास्थ्य ऐन अनुसारदरबन्दी सिर्जना, पदपूर्ति रपदोन्नती हुनुपर्ने लगायतका माग राखिएको बताए ।

तत्काल तलब बढाउन सकिंदैन : व्यवस्थापन

लर्ड बुद्ध एजुकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेजले अस्पतालमा आन्दोलनरत् कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न नसकिने बताएको छ । विगत दुई सातादेखि आन्दोलनका कारण अस्पताल अस्तव्यस्त भैरहेका बेला अस्पताल व्यवस्थापन समितिले मंगलबारपत्रकारसम्मेलनको आयोजना गरेरआफ्नो धारणा सार्वजनिक गरेको हो ।

‘यसअघि नै हामीले कर्मचारीका ५४ बुंदे माग मध्ये ५२ वटा पूरा गर्ने प्रतिबद्धता जनाइसकेका छौं, मुख्य माग तलब वृद्धिका लागि एक बर्ष मागेका थियौं, अब ६ महिना समय दिइनु पर्छ’, शनिबारव्यवस्थापन समितिका तर्फबाट नेपालगन्जमा आयोजित पत्रकारसम्मेलनमा अस्पतालका सिइयो सन्तोषकुमारबिएनले भने, ‘अस्पतालमा नयाँ व्यवस्थापन आएको छ, हामीलाई थप ६ महिना समय दिइयो भने, यस बर्षको मूल्यांकन गरेरआगामी आ.व.मा कसरी, कति तलब वृद्धि गर्ने भन्ने छलफल गरी निर्णय लिन सकिनेछ ।’ उनले तत्काल तलब वृद्धि गर्न नसक्ने स्पष्ट पारेका छन् ।

अस्पतालका सिइयो बिएनले हाल अस्पताल २९ करोड ३५ लाख घाटामा रहेको रसमयमै तलब दिननसकेरदुई महिनासम्म ढिलाई गर्दै आएको बताए । ‘अब ६ महिना हेरौं, त्यसपछि अस्पतालले धान्न सक्ने गरी छलफल गरी तलब वृद्धि गरौं भन्ने हाम्रो प्रस्ताव कर्मचारीले स्वीकारगर्नु भएको छैन’, उनले भने, ‘हामी पटकपटक कर्मचारीसँग बस्दा पनि उहाँहरूले निकास नदिंदा समस्या भएको हो ।’ सिइयो बिएनले अस्पताल जस्तो संवेदनशील सेवा दिने ठाउँमा यसखालको आन्दोलन हुन नहुने धारणा राखे । ‘तलब वृद्धिका लागि हामीले समय मागेको हौं, अस्वीकारगरेका होइनौ’, उनले भने ।

सिइयो बिएनले अस्पताल संस्थागत रूपमा रूपमा बलियो भने सेवा, सुविधा वृद्धि गर्न सहज हुने धारणा राखे । ‘अस्पतालको आम्दानी वृद्धि गर्नका लागि हामीले अस्पतालमा विशिष्टिकृत सेवा रउपकरण थपेका छौं’, उनले भने, ‘कर्मचारीले पनि संस्था बलियो भए नै सेवा, सुविधा वृद्धि हुनसक्छ भनेरअस्पताल बनाउन लाग्नुपर्ने हो तरएकोहोरो माग राखिरहनु भएको छ ।’

अस्पतालका एच.आर. प्रमुख श्यामकुमारशर्माले कर्मचारी काममै नफर्किए अस्पताल स्वतः बन्द हुने बताए । ‘कर्मचारीले काम गरे अस्पताल सहज सुचारु हुने हो, उहाँहरूले काम नगरे अस्पताल चल्न सक्दैन’, उनले भने ।

अधिकारकर्मीको चिन्ता

बाँकेका अधिकारकर्मीहरूले लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेजमा भैरहेको आन्दोलन र त्यसबाट सिर्जित समस्याको बारेमा चिन्ता व्यक्त गरेका छन् । बाँकेका अधिकारकर्मीको संयुक्त बैठकले विभिन्न मागहरू राखी उक्त संस्थामा क्रियाशिल स्वास्थ्यकर्मी, कर्मचारी युनियन, कर्मचारी संघ । संगठनले गरेको आन्दोलन र त्यस आन्दोलन प्रति व्यवस्थापन पक्षले देखाएको उदासीनता तथा यसले नागरिकको स्वास्थ्यउपचारमा पारेको प्रभाव प्रति हामी मानव अधिकारकर्मीहरूको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘संस्थागत सुधारका साथै तलब भत्ता, सेवा सुविधा बृद्धि र बृत्ति विकासका माग सहित गरिएको कर्मचारीहरूको श्रम ऐनले दिएको अधिकार कुण्ठित भईरहेको समेत हाम्रो ठहर छ’, बैठकपछि अधिकारकर्मीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

‘श्रमिकहरूले आफनो श्रमको उचित मुल्य तथा आफना अधिकारका लागि जायज मागहरू राख्दा व्यवस्थापन पक्षले गम्भिर रूपमा नलिई बेवास्था गरिनु, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा दैनानुदिन आउने विरामीहरूको स्वास्थ्य उपचारमा समेत प्रत्यक्ष असर परिरहेको सन्र्दभमा आन्दोलनको १३ दिन वितिसक्दा समेत सहि समाधान नखोजिने कार्यले व्यवस्थापकिय कमजोरी देखिएको छ’, उनले भने ।

‘श्रमिकहरूको जायज मागहरूको तत्काल सम्बोधन गर्न, समस्याको निकास खोजी कर्मचारीहरूलाई नियमित काममा फर्किने वातावरणको सृजना गर्न तथा विरामीहरूको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा खेलवाड नगरि नागरिकको गुणस्तरिय सेवा पाउने अधिकारको संरक्षण गर्न सम्बन्धित पक्ष समक्ष आग्रह गर्दछौ’, अधिकारकर्मीले विज्ञप्तिमा भनेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्नेहरूमा बरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, भोला महत, अधिवक्ता बसन्त गौतम, प्रभात ठकुरी, अधिवक्ता विश्वजीत तिवारी, अधिवक्ता बल बहादुर चन्द, सुरेश कुमार गौतम लगायतले रहेका छन् ।

Previous Post

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब

Next Post

अधिकारकर्मीद्वारा बाल सुधारगृह अनुगमन

Next Post
अधिकारकर्मीद्वारा बाल सुधारगृह अनुगमन

अधिकारकर्मीद्वारा बाल सुधारगृह अनुगमन

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version