For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

आन्तरिक पर्यटक चलायमान बनाउँदै बाँकेका होटल

byDainik Nepalgunj
December 29, 2024
in Blog
0 0
0
आन्तरिक पर्यटक चलायमान बनाउँदै बाँकेका होटल
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पहिले कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीले चपेटोमा परेको पर्यटन व्यवसायलाई चलायमान बनाउन बाँकेका होटल तथा पर्यटन व्यवसायीहरूले विभिन्न प्रयासहरू गर्दै आएका छन् । त्यसै प्रयासमा थपिएको छ, अंग्रेजी नयाँ बर्ष २०२४ को बिदाई र स्न २०२५ को स्वागत ।

आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गर्दै बाँकेमा रहेको होटल तथा पर्यटन व्यवसायीहरूले विभिन्न आकर्षक प्याकेजसँगै सांगीतिक एवं सांस्कृतिक कार्यक्रमहरू अघि सारेका हुन् । ‘पर्यटन व्यवसायलाई चलायमान बनाउन परिस्थिति सुधारको पर्खाइ भन्दा हामी आफ्नै अग्रसरतामा केही न केही गर्नु आवश्यक देखियो’, शनिबार पत्रकार सम्मेलन गरी नयाँ बर्ष स्वागतार्थ गरिएको कार्यक्रमबारे जानकारी दिंदै होटल स्टार लाइटका फ्रन्ट म्यानेजर विनोद बुढाथोकीले भने । उनको भनाइ थियो, ‘कम्तिमा आफ्ना नियमित पाहुनालाई नयाँ बर्षकै अवसर पारेर होटलसम्म ल्याउने र रमाउने वातावरणको सिर्जना गर्न खोजेका छौं ।’ त्यसका लागि होटल स्टार लाइटले सहुलियत तर आकर्षक प्याकेज तयार गरेको जानकारी दिंदै भने, ‘त्यो पनि सांगीतिक माहोलमा पारिवारिक वातावरण दिएर ।’

होटल स्टार लाइटका अपरेशन म्यानेजर रचित श्रेष्ठले लागत कष्टमा लाइभ फुड, अनलिमिटेड स्न्क्याक्स, बुफे डिनर सहित लोकप्रिय पप गायक सञ्जय श्रेष्ठ, लोकगायिका इब्सु सञ्ज्यालको देउडा संगीत अनि ‘द स्याड ब्यान्ड’को लाइभ प्रस्तुति व्यवस्थापन गरिएको पत्रकारहरूलाई जानकारी दिए ।श्रेष्ठले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई व्यवस्थित बसाई सहित भिन्न र नयाँ प्रस्तुति होटल स्टार लाइटले दिन खोजेको दाबी गरे । ‘नयाँ पुस्तासँग पुरानो चर्चित ब्याण्ड तथा लोकप्रिय गायकहरूलाई चिनाउन पनि हाम्रो कार्यक्रमले विशेष भूमिका खेल्नेछ’, चार दशकमाथिका उमेरलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको संकेत गर्दै बुढाथोकीले पत्रकारसँग भने ।
डायमण्ड प्यालेस लर्डस् प्लाजाले बलिउड शैलीमा नेपालगन्जमै ‘न्यू इयर इभ’ आयोजना गर्ने जनाएको छ । ‘जहाँ संगीत, नृत्य र स्वागतको संगम हुनेछ,’ न्यू इयर इभबारे डायमण्ड प्लालेसले भनेको छ ।

नेपालगन्ज स्थित पाँच तारे होटल सोल्टीले पनि पत्रकार सम्मेलन नै गरेर सम्वत् २०२५ लाई भव्य रूपले स्वागत गर्ने जनाएको छ । सोल्टीले कलाज्ञ ब्याण्डलाई ३१ डिसेम्बर मध्यरातसम्मको रौनक दिन नेपालगन्ज निम्त्याएको जनाएको छ । त्यससँगै आफ्ना पाहुनाका लागि आकर्षक पुरस्कार समेत राखेको सोल्टीले लाइभबार, फुड काउन्टर जस्ता विशेषता सहितका आकर्षक प्याकेज तयार गरेको जनाएको छ ।

‘चर्चित गायक एकदेव लिम्बु र कलाज्ञले नेपालगन्जका पाहुनालाई छुट्टै आनन्दित बनाउने छन्’, सोल्टीले आफ्नो अपेक्षा प्रेस रिलिज मार्फत जारी गर्दै नयाँ बर्षको उत्सवलाई भव्यता दिन विभिन्न तयारीहरू गरेको जनाएको छ ।
शनिबार नै होटल सिद्धार्थ नेपालगन्जले प्रेस विज्ञप्ति मार्फत आफ्नो होटलले आयोजना गर्न लागेको न्यू इयर इभ २०२५ सेलिब्रेसनबारे जानकारी गराएको छ । होटलका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नविन भट्टले रचना रिमाल सहितको सांगीतिक प्रस्तुतिबारे विज्ञप्ति मार्फत जानकारी दिएका हुन् ।

कोहलपुर स्थित पाँच तारे होटल सेन्ट्रल प्लाजाले पनि न्यू इयर इभलाई भव्यता दिंदैछ । सेन्टर प्लाजाले चर्चित गायक शिव परियार र पछिल्ला नेपाल आइडल करण परियारलाई ३१ डिसेम्बरको रात कोहलपुर निम्त्याएको छ । ‘बाँकेमा न्यू इयर भव्य बनाउन हाम्रो तयारी छ’, होटल सेन्ट्रल प्लाजाका सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर गुइल्बर्ट डेनियलले दैनिक नेपालगन्जसँग भने ।

त्यस्तै, ग्यालेक्सी दरबारले लाइभ म्युजिक सहित विभिन्न परिकारहरूलाई सहुलियत दरमा आकर्षक प्याकेजिङ्ग गरेको जनाएको छ । जुना द टिम ब्याण्डको लाइभ म्युजिक आकर्षक खानाका स्वाद पस्किने न्यू इयर इभमा निःशुल्क प्रवेश व्यवस्था मिलाइएको ग्यालेक्सी दरबारका म्यानेजर हस्त बहादुर हिमालले जानकारी दिए ।

त्यस्तै, होटल कल्पतरुले पनि सन् २०२५ को स्वागतका लागि सांगीतिक कार्यक्रम सहित विभिन्न स्वादका परिकार पस्किने जनाएको छ । कल्पतरुले पत्रकार सम्मेलन गर्दै गायिका प्रतिक्षा सहित उनको ब्यान्डले डिसेम्बर ३१ मा अंग्रेजी नयाँ बर्षको स्वागत गर्ने जनाएको छ ।

Previous Post

देशमा आजः ८ बजे ८ खबर

Next Post

तीन सातापछि वार्तामा कर्मचारी-व्यवस्थापन

Next Post
अस्पताल भित्रै नाराबाजी र प्रदर्शन

तीन सातापछि वार्तामा कर्मचारी-व्यवस्थापन

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version