For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

मानव अधिकार एलाइन्स लुम्बिनीको प्रदेशसभा नेपालगन्जमा

byDainik Nepalgunj
December 29, 2024
in Blog
0 0
0
मानव अधिकार एलाइन्स लुम्बिनीको प्रदेशसभा नेपालगन्जमा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) लुम्बिनी प्रदेशको दोश्रो प्रदेश सभा बाँकेको नेपालगन्जमा शनिबार आयोजना गरिएको छ ।

मानव अधिकार एलाइन्स लुम्बिनी प्रदेशका अध्यक्ष अधिवक्ता बसन्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश अन्तरगत १२ जिल्लाका मानव अधिकार रक्षकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा मानव अधिकार एलाइन्सको केन्द्रीय अध्यक्ष मीन बहादुर शाहीले मानव अधिकार संस्कृतिको विकासका लागि मानव अधिकार एलाइन्स प्रत्येक पालिका स्तरमा पुग्नु पर्नेमा बताए । नागरिक अधिकार संरक्षण र नागरिक सचेतनाका लागि मानव अधिकार एलाइन्सले समुदायसंग संगै कार्यक्रम लिएर अगाडी बढेको अध्यक्ष शाहीले जानकारी दिए ।

मानव अधिकार एलाइन्सका लुम्बिनी प्रदेश सचिव अनन्त सिलवालले संचालन गरेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं अखिल नेपाल महिला संघका अध्यक्ष टुका हमाल, नेकपा एमालेका लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्य, जिल्ला सचिव बलराम भट्टराई, मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्मा, सचिव रोमकान्त घिमिरे लगायतले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा मानव अधिकार एलाइन्सले खेलेको भुमिका बारे प्रकाश पार्दै दोश्रो प्रदेश सभा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा १२ जिल्लाबाट आएका प्रतिनिधिहरूले जिल्लामा एलाइन्सले गरेका कार्यहरूको रिपोटिङ्ग गरेका थिए ।

मानव अधिकार अधिकार एलाइन्सका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गौतमले मानव अधिकार एलाइन्सले मानव अधिकार र सामाजिक न्यायका लागी वकालत र पैरवी गर्दै आएको जानकारी दिए ।

एलाइन्सको दोश्रो प्रदेश सभाले माघ मसान्त भित्र जिल्ला सम्मेलन सम्पन्न गर्ने, माघको १५ गते भित्र पालिका स्तरमा समिति बिस्तार गर्ने, मानव अधिकारका र सामाजिक न्यायका सवालमा वकालत र पैरवीका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष गौतमले जानकारी दिए । जानकारी छैन’, उनले भने ।

मानव वन्यजन्तु बीच असमझदारी समाधानका लागि समुदायमा सचेना मुलक कार्यक्रममा सहभागीहरूले मानव–वन्यजन्तु समस्या न्यूनीकरणमा सम्बद्ध निकायले चासोका साथ काम गर्नुपर्ने बताए । कार्यक्रममा उपभोक्ता, यूवा क्लबका सदस्यहरूले समुदायमा सचेतनामुलक कार्यक्रमहरू गर्न सुझाव दिएका हुन् ।

डिभिजन वन कार्यालय बाँके आर्थिक सहयोगमा विकासको लागी हाम्रो प्रयास नेपाल बर्दियाको आयोजनामा डुडुवा गाउँपालिकाको समवन्यमा कार्यक्रममा गरिएको हो । कार्यक्रममा सहजीकरण गर्दै डिभिजन वन कार्यालयको बाँके वरिष्ठ वन अधिकृत तथा कार्यक्रमका प्रशीक्षक टंक वहादुर गुरुङ्घले वातावरणीय न्याय, जैबिक मार्ग प्रभावित क्षेत्रका स्थानीय चुनौती तथा अधिकार र मानव–वन्यजन्तु समस्या न्यूनीकरणका उपायबारे प्रस्तुती गरेका थिए । उनले वन्यजन्तु प्रभावितहरूको राहत तथा क्षतिपूर्तिका लागि बनेको निर्देशिकाको व्यवस्था, प्रकृया र सुविधा लगायतका बारेमा पनि सहभागीसँग छलफल गरेका थिए ।

यसैगरी बाँकेको डुडुवा गाउपालिकाको वडा नं ४ मा पनि मानव वन्यजन्तु बीच असमझदारी समाधानका लागि एक दिने सचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ । त्यसक्रममा वन्यजन्तुबाट पीडितले राहत प्रक्रिया सजिलो बनाइ दिन माग गरेका थिए । उनीहरूले राहत प्रक्रियामा अन्य कागजात सँगै स्थायी लेखा नम्बर माग्दा समयमा राहत पाउन नसेकाले प्रक्रिया सहज बनाउन माग गरेका हुन ।

बाँकेको डुडुवा गाउपालिका वडा नम्बर ४ स्थित वडा अध्यक्ष सागीर खाले स्थानीयहरूका समस्या समाधानका लागि छलफलले सहयोग पुग्ने बताए । उनले राहत प्रक्रियाका क्रममा भोगेका समस्या समाधानका लागि पहल गरिदिन आयोजक संग माग गरेका थिए ।

कार्यक्रममा डिभिजन वन कार्यालयको बाँकेको वरिष्ठ वन अधिकृत राज वहादुर चौधरीले मानव र वन्यजन्तु बीचको समस्या न्यूनीकरण, राहत प्रक्रिया र बिमा प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

Previous Post

बालिका जोगाउनै गाह्रो !

Next Post

ब्राउन सुगर सहित दुई पक्राउ

Next Post
ब्राउन सुगर सहित दुई पक्राउ

ब्राउन सुगर सहित दुई पक्राउ

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version