For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, September 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेको सामुदायिक वनमा लाहाखेती विस्तार

byDainik Nepalgunj
January 6, 2025
in News, मुख्य समाचार
0 0
0
बाँकेको सामुदायिक वनमा लाहाखेती विस्तार
Share on FacebookShare on Twitter

डिभिजन वन कार्यालय कोहलपुरले बाँकेको सिर्जना सामुदायिक वनमा लाहाखेती गर्न सुरुआत गरेको छ । लाहालाई सरकारी दस्तावेज सिल गर्न, हँसिया, खुर्पा जस्ता घरेलु कामका लागि प्रयोग गरिने हातहतियारको बिँडमा, गरगहना भर्न, फर्निचर कारखानालगायत अन्य प्रयोजनका लागि प्रयोग गरिन्छ ।

“लाहा कुसुमको रुखमा राम्रो फस्टाउने र आम्दानी पनि राम्रो हुने भएपछि हामीले यहाँको सामुदायिक वनमा लाहाखेती विस्तार गरेका हौँ ।” डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले भन्नुभयो,“यो खेतीले यहाँका वन उपभोक्ताहरु लाभान्वित हुने विश्वास छ ।”

उहाँका अनुसार झापाबाट दुईजना लाहासम्बन्धी काम गर्दै आएका विज्ञको टोलीले बाँकेका सामुदायिक वन उपभोक्तालाई दुई दिनको तालिम दिएर १२ रुखमा २५ किलो लाहाको बीउ लगाइएको छ । “पूर्व झापाबाट दुई जनाको विज्ञ टोलीले यहाँका सामुदायिक वनका उपभोक्तालाई लाहासम्बन्धी तालिम दिएर २५ किलो लाहाको बीउ लगाएका छौँ ।” उहाँले भन्नुभयो, “रूखका हाँगामा लाहा उत्पादन गर्ने लाहा कीरा (भ्रुण) छाडिएको छ ।”

विगत २५ वर्षदेखि लाहाखेतीमा आफूले आर्जन गरेको ज्ञान र अनुभवलाई बाँकेमा साझा गर्न आउनु भएका लाहा विज्ञ डम्मर विश्वकर्माका अनुसार कुसुमको रुख नरम हुने भएको हुनाले उक्त रुखको हाँगामा लाहाका भू्रणलाई टाँसिन सहज हुन्छ । र त्यही हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्ने परजीवीलाई लाहा भनिन्छ  । उहाँका अनुसार लाहाको कच्चापदार्थ प्रतिकेजी रु एक हजारसम्म बिक्री हुने गरेको विश्वकर्माले बताउनुभयो । एउटा रुखबाट ५० किलोसम्म लाहा उत्पादन गर्न सकिने उहाँको भनाइ थियो । लाहा तयार हुनका कम्तीमा पनि एक वर्षको समय पर्याप्त हुने भएको हुनाले वर्षमा एउटा रुखबाट ५० हजारको उत्पादन हुन्छ ।

विज्ञ विश्वकर्माका अनुसार लाहा उत्पादन भाले र पोथीको यौनक्रीडापश्चात् पोथी कीराको शरीरमा परिवर्तन हुन्छ  । त्यसले हाँगाको रस अत्यधिक चुस्ने गर्छ । पोथी लाहाले अण्डा पार्नका लागि आफ्नो घर निर्माण गर्छ  । पोथीको शरीरबाट एक प्रकारको गम वा नरम पदार्थ निस्कन्छ । जस्लाई लाहा भनिन्छ  ।

लाहा उत्पादनका लागि मनसुनी वर्षा त्यसमा पनि १५ डिग्री सेल्सियसदेखि ४०÷४५ डिग्री सेल्सियससम्म तापक्रम राम्रो मानिने विश्वकर्माले बताउनुभयो । वातावरणका दृष्टिले नेपालमा यसको खेती उपयुक्त रहेको उहाँको भनाइ थियो । उहाँसँगै लाहाको विषयमा विज्ञको रुपमा आफ्ना अनुभव साट्न झापादेखि लाहा विज्ञ रोहित सेन्चुरी पनि आउनुभएको थियो ।

जिल्लाका सामुदायिक वन र उपभोक्तालाई आयमूलक बनाउने उद्देश्यका साथ बाँकेमा लाहाखेती पुसको १७ र १८ गते लगाइएको शव डिभिजन वन कार्यालय शम्शेरगञ्जका वरिष्ठ वन अधिकृत मनोज शर्मा लम्सालले जानकारी दिनुभयो । “यहाँका उपभोक्ताको आयआर्जन वृद्धि विकासका लागि हामीले यो सहजै उत्पादन गर्न सकिने लाहा खेतीको सुरुवात गरेका हौँ ।” उहाँले भन्नुयो, “यो खेती कुसुमको रुखमा राम्रो फस्ट्याउने भएको हुनाले एक हिसाबले हामीले हाम्रा सामुदायिक वनमा भएको कुसुमको रुखलाई परीक्षणका लागि उपयोग पनि गरेका हौँ ।”

लाहाखेती विस्तार तथा क्षमता विकासका लागि आयोजना गरिएको तालिममा सामुदायिक वन उपभोक्ता समूहका ५१ जनाको सहभागिता रहेको सव डिभिजन कार्यालय ओभरिका प्रमुख शर्माले जानकारी दिनुभयो । सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुमन पौडेलले समितिको आयस्तर सुधार गर्न लाहाखेतीले मद्दत गर्ने विश्वास लागेको बताउनुभयो । “हाम्रो वनमा रहेका बिरुवाको हाँगामा लाहा उत्पादन गर्न सके आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

लाहाको प्रयोग फर्निचरको रङ, गरगहना, मेकअपका सामान, जुत्ताको पोलिस, नेल पोलिस, क्याप्सुल, ट्याब्लेट, बिजुलीका बल्ब, लाहा छाप, हातहतियारलगायतमा प्रयोग गरिन्छ  । सिर्जना सामुदायिक वनमा रहेका कुसुमका रुखमा लाहाको बीउ रोपिए पनि राप्तीसोनारी गाउँपालिकामा पर्ने जलनधारा र झिजरी महिला सामुदायिक वनका उपभोक्तालाई पनि उक्त तालिममा सहभागी गराइएको थियो ।

Previous Post

सहुलियत पसल माघ २ गतेसम्म सञ्चालन हुने

Next Post

कर्णाली राजमार्गका संरचना हटाउन थालियो

Next Post
कर्णाली राजमार्गका संरचना हटाउन थालियो

कर्णाली राजमार्गका संरचना हटाउन थालियो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बालबालिकाको मुद्दामा अदालत संवेदनशील छः न्यायाधीश गौतम

बालबालिकाको मुद्दामा अदालत संवेदनशील छः न्यायाधीश गौतम

September 24, 2026
बाँकेमा विपद् पूर्वतयारी तीव्र

बाँकेमा विपद् पूर्वतयारी तीव्र

September 24, 2026
काफ्लेले भनिन्, ‘पार्टीको निर्देशन नै मेरो विश्वास र अविश्वासको मत’

काफ्लेले भनिन्, ‘पार्टीको निर्देशन नै मेरो विश्वास र अविश्वासको मत’

September 24, 2026
नेपालगन्जमा नेपाली काँग्रेसको नगर अधिवेशन सुरु

नेपालगन्जमा नेपाली काँग्रेसको नगर अधिवेशन सुरु

September 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version