For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी : कानुन बाझिंदा कार्यान्वयनमा समस्या

byDainik Nepalgunj
January 7, 2025
in News
0 0
0
लुम्बिनीका मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सभाले हालसम्म ५४ वटा कानुन बनाइसकेको छ । तर, संविधान कार्यान्वयका लागि तीन तहका सरकारले विभिन्न कानुन निर्माण र कार्यान्वयन गर्ने प्रयास गरेपनि संविधानअनुसार निर्माण हुनुपर्ने थुप्रै ऐन, कानुन र नियम निर्माणमा ढिलाइले जनताका अधिकार स्थापित हुन सकेका छैनन् । कतिपय निर्माण गरिएका ऐन कानुन संविधान, ऐन, कानुनसँग बाझिएका कारण पनि कार्यान्वयनमा समस्या परेको छ । यसका साथै निर्माण गरिएका कानुन आवश्यक नियमावली समयमा बन्न नसक्दा कार्यान्वयन पक्ष फितलो बनेका छन् ।

लुम्बिनी प्रदेश सरकारले पनि विगतमा धेरै कानुन, नियमावली, नियमहरू बनाए । तर, त्यो बाँझिदा कार्यान्वयन हुन सकेको छैन । कानुन बनाउँदा सरोकारवालासंग यथेष्ट र प्रभावकारी छलफल नभएका र छलफल भएपनि आएका सुझाव नसमेटी कानुनहरू बनेका सरोकारवालाको गुनासो छ । जसका कारण कानुन बन्ने र थन्किने भएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक तथा कानुन मामिला मन्त्री आदेश कुमार अग्रवाल बताउँछन् ।

‘विभिन्न विषयमा कानुन बने, सरोकारवालासँग छलफल नै भएर त्यसको प्रभाव कानुन कार्यान्वयनमा परेको छ’, सरोकारवाला भन्छन् ।
बनेका ऐन, कानुनहरू कार्यान्वयन नहुँदा मानवअधिकार सुनिश्चित हुन नसकेको गुनासो पनि औपचारिक कार्यक्रमहरू बताउँदै आइरहेको छ । संघीयता लागु भएको बर्षौ बितिसक्दा पनि प्रदेशमै हुनसक्ने कामका लागि काठमाडौं नै
धाउनु पर्ने बाध्यता रहेको सम्बद्धहरू बताउँछन् ।

नेपालगन्ज बारका पूर्व अध्यक्ष, अधिवक्ता विकास आचार्यले संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र स्पष्ट भएपनि अझै त्यो कार्यान्वयनमा नआएको उल्लेख गरे । उनले प्रदेश सरकारले बनाउनु पर्ने विभिन्न आयोगहरू अझै पनि नबन्दा त्यसले मानवअधिकारको सम्बद्र्धन हुन नसकेको बताए । ‘बन्नुपर्ने कानुन बनेका छैनन्, बनेका कानुन बाझिएर कार्यान्वयन हुन सकेका छैनन्, संविधानले प्रत्याभूत गरेका अधिकार सुनिश्चित हुन सकेका छैनन्’, उनले भने । अधिवक्ता बसन्त गौतमले ऐन, कानुन बनाउँदा सरोकारवालासँग छलफल नै नगरी बन्ने गर्दा पनि कार्यान्वयनमा अपनत्व हुन नसकेको बताउँछन् ।

‘मौलिक कानुनको कसरतमा छौं’
आदेश कुमार अग्रवाल
मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले प्रदेश सरकारले बनाएका ऐन, कानुन बाँझिदा कार्यान्वयनमा समस्या भएको स्वीकारेका छन् ।
दैनिक नेपालगन्जसँगको कुराकानीमा मन्त्री अग्रवालले बाँझिएका कानुन करेक्सन आफ्नो प्राथमिकता रहने बताए ।

मन्त्री अग्रवालले कानुन आवश्यक भएपनि त्यसको समयानुकुल अध्ययन गरी नबनाउँदा पनि समस्या भएको बताउँछन् । ‘संघीयतामा तीन तहको कानुन एकै प्रकारको नहुँदा कार्यान्वयनमा समस्या भएको हो’, उनले भने, ‘कानुन पास गर्नु अघि त्यसको अध्ययन नगरी अगाडि बढाउँदा अहिले समस्या देखिएको हो हो ।’

५४ वटा कानुन बनिसकेपनि कानुन कार्यान्वयनमा भने त्यसको उपस्थिति कमजोर देखिन्छ । ‘शिक्षा र यातायात सम्बन्धी कानुन बनेर यतिका बर्ष पुगेर पनि संघीय सरकारसँग बाझिदा कार्यान्वयनमा आउन सकेको छैन’, त्यसका लागि सम्बन्धित मन्त्रालयहरूसँग बसेर छलफल पनि गरिएको जानकारी दिंदै अग्रवालले भने, ‘ढिलो चाँडो समस्या समाधान हुनेमा आशावादी छु ।’

उनले मन्त्रालय सम्हाल्दै गर्दा प्रदेश प्रहरी ऐन कार्यान्वयनका लागि संघीय सरकारसँग अनुुरोध गर्ने निर्णय गरेका थिए । ‘२०७६ मै बनेको प्रहरी ऐन अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन’, प्रहरी ऐनलाई लिएर आफुले पटकपटक संघीय सरकार सँग छलफल समेत गरेको मन्त्री अग्रवालको भनाइ छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बनेका कानुन कार्यान्वयनका लागि अग्रसरता मात्रै लिइरहेको छैन आवश्यक नयाँ कानुन पनि बनाइरहेको मन्त्री अग्रवालको दाबी छ । ‘प्रदेशमा रहेको कानुन आयोगसँग निरन्तर छलफल र समन्वयबाट हाम्रा लागि आवश्यक मौलिक कानुन बनाउने काम भैरहेको छ’, सञ्चार ऐन, चलचित्र ऐन लगायतका मस्यौदा पाइप लाइनमा रहेको जानकारी दिदै मन्त्री अग्रवालले मानवअधिकारको क्षेत्रबाट माग हुँदै मानवअधिकार रक्षक कानुन पनि प्रस्ताव गरिसकेको बताए ।
विज्ञापन ऐन अन्तर्गत रहेर प्रदेश स्तरीय विज्ञापन बोर्ड, सञ्चार ऐन अन्तर्गत प्रेस रजिष्टार नियुक्ति र सञ्चार समन्वय परिषद्को गठन जस्ता विषयहरू छलफलमा रहेको मन्त्रालयले जनाएको छ ।
‘कुनै पनि कानुन व्यक्ति, संस्था वा पार्टी हेरेर होइन, प्रदेशको आवश्यकता र त्यसको कार्यान्वयनमा स्थायित्व अपरिहार्यता हेरेर बनाउने कुरामा मेरो प्राथमिकता छ’, कानुन मन्त्री अग्रवालले त्यसो गरिंदा हुने नियुक्तिहरूमा राजनीतिक र निजामति दुवैलाई हेक्का राखिने बताए ।

Previous Post

पश्चिम तराईका केही स्थानमा कुहिरो

Next Post

जिल्ला सहकारीमा सुवेदीकै नेतृत्व

Next Post
जिल्ला सहकारीमा सुवेदीकै नेतृत्व

जिल्ला सहकारीमा सुवेदीकै नेतृत्व

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version