For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दूत नियुक्त

byDainik Nepalgunj
January 15, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दूत नियुक्त
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

‘सम्भावनाको ढोका खोल्न सकिन्छ’

धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण गत मंसिर तेस्रो साता भव्य रुपले आयोजना गरिएको छ । एघारौं संस्करणको तयारीमा जुटेका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को दूत नियुक्त भएका छन् ।

नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पूर्णकालीन सदस्यता प्राप्त गर्ने पहिलो म्याराथन आयोजक हो । एम्सको इतिहासमा पहिलोपटक जापानको ओसाकामा भएको २३औं वल्र्ड कंग्रेसमा ठकुरीले नै भाग लिएका थिए । विश्व समुदायलाई नेपालसम्बन्धि जानकारी गराउन ठकुरीले नेपाल रनिङ म्यागजिन समेत प्रकाशन गर्दै आएका छन् ।

एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् । ‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौं ।’ अध्यक्ष बोराओले पत्रमा उल्लेख गरेका छन् –‘तपाईंको नेपालगन्ज म्याराथन आयोजकका रुपमा लामो समयको अनुभवलाई आत्मसात गर्दै हालै सम्पन्न एम्सको वल्र्ड कंग्रेसमा तपाईंको उत्कृष्ट प्रस्तुति हेरेपछि हामी तपाईंलाईं नेपालका लागि दूत नियुक्त गर्ने निर्णयमा पुगेका हौं । तपाईंले नेपालमा रोड रनिंगको विकासमा एम्सको प्रतिनिधित्व गर्दै समन्वय गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।’

‘नेपालमा विश्वका रोडरेस इभेन्ट अर्गनाइजरहरुलाई नेपाल ल्याउने मेरो पहल र प्रयासलाई यस अवसरले उत्साहित बनाएको छ,’ एम्सको वल्र्ड कंग्रेस आयोजनाका लागि नेपाल उपयुक्त हुनेसक्ने वकालत गरिरहेका ठकुरीले दैनिक नेपालगन्जसँग भने, ‘खेल पर्यटनका लागि सम्भावनाको ढोका खोल्न सकिन्छ ।’

एम्सको हालै भियतनामको हनोईमा भएको २४औं वल्र्ड कंग्रेसमा नेपालगन्ज म्याराथनले २५औं वल्र्ड कंग्रेस नेपालमा आयोजना गर्नका लागि दाबी पेश गर्दा ६५ मत प्राप्त गर्न सफल भएको थियो । त्यसमा नर्वेको मिडनाइट सन म्याराथनले ८७ मत प्राप्त गरी वल्र्ड कंग्रेस आयोजनाको अधिकार लिएको थियो ।

एम्सको दुतका रुपमा ठकुरीले एम्सका सदस्यता विषयमा नेपालभित्र रेस डाइरेक्टर तथा आयोजकलाई सुचित गर्नुपर्नेछ । साथै एम्सका गतिविधिलाई समन्वयकर्ताका रुपमा कार्य गर्नु, रनिङ समुदायमा हुने विवाद वा त्यस्ता बिषयका बारेमा एम्सको बोर्ड समक्ष निरन्तर रिपोर्टिंङ गर्नुपर्नेछ । एम्सको उद्देश्य र सदस्यताबाट हुने फाइदाका बारेमा रेस डाइरेक्टरलाई बुझाउँदै सदस्यता बिस्तार कार्यलाई प्रबद्र्धन गर्नुपर्नेछ ।

नेपालगन्ज म्याराथनको दशक यात्रा पुरा गर्ने क्रममा कर्णाली हाफ म्याराथन, नेपालगन्ज १०किमी नाइट रन, राप्तीसोनारी नेचर रन र गौघाट ग्रीन रनले आफ्नो यात्रा आरम्भ गरिसकेका छन् । बौद्धिक बहस गर्ने थलोका रुपमा नेपालगन्ज कनक्लेव समेत निरन्तर आयोजना हुँदै आएको छ ।

खेलकुद संस्कृति प्रवद्र्धनमा समर्पित भएका कारण इटालीको मिलानमा हेडक्वार्टर रहेको विश्वव्यापी संस्था फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोटर््स(फिक्ट्स)ले समेत यसअघि ठकुरीलाई नेपालका लागि दूत नियुक्त गरिसकेको छ ।

एम्स संसारभर एक सय बीस देशमा झण्डै साढे चार सय रेस आयोजकहरु सदस्य भएको विश्वव्यापी संरचना भएको संस्था हो ।

दशौं धारा नेपालगन्ज म्याराथन गत मंसिर २२ गते सम्पन्न भएको थियो । नेपाली सेनाका खडकबहादुर खड्काले उपाधि जितेका थिए । त्यसैगरी हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले लगातार चौथोपटक उपाधि रक्षा गर्न सफल भइन् । ‘अब एक दशकका सिकाईका आधारमा आयोजनालाई अझै विशेष गर्दै अगाडी बढ्नुपर्नेछ,’ धारा नेपालगन्ज म्याराथनको एघारौं संस्करण तयारी शुरु भइसकेको जानकारी दिंदै ठकुरीले भने ।

Previous Post

मापसेले लिँदै छ ज्यान, सतर्कता अपनाउन आग्रह

Next Post

जन स्वास्थ्य निरीक्षक सुवेदी ‘इन्टेग्रिटी आइकन’

Next Post
जन स्वास्थ्य निरीक्षक सुवेदी ‘इन्टेग्रिटी आइकन’

जन स्वास्थ्य निरीक्षक सुवेदी ‘इन्टेग्रिटी आइकन’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    डुडुवामा मनपरी खर्च

    डुडुवामा मनपरी खर्च

    June 17, 2025
    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    नेपालगन्ज फुडलेन: स्वाद, संस्कृति र सम्भावनाको संगम

    June 17, 2025
    दाङमा जीप पल्टिँदा एकको मृत्यु

    जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

    June 17, 2025
    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    लुम्बिनीमा खाद्यान्न उत्पादनमा वृद्धि

    June 17, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version