For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, August 16, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

विद्यार्थीलाई कुलतबाट जोगाऔं

byDainik Nepalgunj
February 21, 2025
in Blog
0 0
0
विद्यार्थीलाई कुलतबाट जोगाऔं
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले देशका कर्णधारका रूपमा रहेका विद्यार्थीहरू कुलतमा फँस्ने अवस्था बढ्दै गएको भन्दै त्यसको रोकथामका लागि खेलकुदमा बालबालिकाहरूको सहभागिता बढाउनु पर्ने बताएका छन् ।

बिहीबार आदर्श माध्यमिक विद्यालयले आयोजना गरेको ‘आदर्श स्पोर्टस् मेनिया–२०८१’ उद्घाटन गर्दै प्रजिअ रिजालले भने, ‘विद्यालयमा शैक्षिक अध्ययन मात्रै होइन अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्य अवस्था राम्रो बनाउन पनि ध्यान पुग्नुपर्छ ।’

प्लस टुका सयौं विद्यार्थीहरू माझ प्रजिअ रिजालले लागुऔषध दुव्र्यसनमा युवाहरू फँस्दा मुलुकको भविष्य नै कमजोर हुने औंल्याउँदै भने, ‘म तपाईहरूलाई विनम्र आग्रह गर्छु, कुलतमा आफु पनि नफँसौं, फसेकाहरूलाई पनि जोगाऔं ।’

बाँकेमा दिनहुँ जसो लागुऔषध दुव्यर्सनका घटनाहरू पुनरावृत्ति भैरहेको अवस्थामा प्रजिअ रिजालको चिन्ता थियो, यसले कुलतमा फँसेका युवा मात्रै होइन अभिभावक समेतको सपना भताभुंग हुन्छ, देशको भविष्य नै बर्बादको अवस्थामा पुग्छ ।

लागुऔषध जस्तो दुव्यर्सनमा फँसेर आफ्नो जीवन परिवार र समाज हुँदै देशलाई नै क्षति पुग्ने काम नगर्न युुवाहरू बेलैमा सचेत हुनुपर्ने आग्रह प्रजिअ रिजालको थियो ।

विद्यालयले शैक्षिक गतिविधिसँगै विभिन्न सिर्जनात्मक अतिरिक्त क्रियाकलाप गरेर विद्यार्थीहरूको सिर्जनशीलता, बौद्धिक क्षमताको विकास र शारीरिक तन्दुरुस्ती कायम गर्न सके युवा कुलतबाट जोगिने सुझाव प्रजिअ रिजालको थियो । आदर्श माविमा प्लस टु अध्ययनरत् सयौं विद्यार्थीलाई प्रजिअ रिजालले कुलत विरुद्ध सचेत गराएका हुन् ।

Previous Post

घरदैलोमा पुग्दै एमाले

Next Post

महेन्द्रमा नयाँ व्यवस्थापन

Next Post
महेन्द्रमा नयाँ व्यवस्थापन

महेन्द्रमा नयाँ व्यवस्थापन

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    बाँकेमा गोलि हानेर लागुऔषध कारोबारी पक्राउ

    लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

    August 15, 2025
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version