For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 29, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

हात्तीपाइले औषधी सेवनमा नेपालगन्जनै पछाडि

byDainik Nepalgunj
March 4, 2025
in News, मुख्य समाचार
0 0
0
हात्तीपाइले औषधी सेवनमा नेपालगन्जनै पछाडि
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्जमा हात्तीपाइले विरुद्धको आमऔषधी सेवन अभियान यसपटक पनि उत्साहपूर्वक चल्न सकेको छैन । बाँकेका तीन पालिका मध्ये नेपालगन्ज उपमहानगरपालिका केही वडा र टोलमा औषधी सेवन गराउनका लागि निकै कठिन भैरहेको स्वास्थ्य स्वयंसेवकहरू बताउँछन् ।

नेपालगन्जमा गत फागुन ५ गते र डुडुवा गाउँपालिका तथा नरैनापुरमा फागुन ७ गतेबाट हात्तीपाइले विरुद्धको आम औषधी सेवन अभियान सुरु गरिएको थियो ।

बाँकेमा १३ पटकसम्म औषधी खुवाउने अभियान सञ्चालन गरेपनि प्रभावकारी नभएपछि १४ औं पटक सुरु गरिएको अभियानले दुई साता नाघिसक्दा पनि नेपालगन्जमा औषधी सेवनमा अनिच्छा प्रकट गर्नेहरूको संख्या ठूलै रहेको छ ।

नेपालगन्ज उपमहानगर, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको एउटा वडामा सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम यस पटक पनि सफल हुने कुरामा निकै चुनौती देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

‘एक महिने अभियान हो, समय छ, लक्ष्य हासिल गर्नलाई सबैको सहयोग आवश्यक छ’, स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम भन्छिन् ।

बाँकेमा दुई साता नाघिसक्दा औषधी सेवन समग्र लक्ष्यको ३८ प्रतिशत मात्रै भएको छ । पालिका अनुसार, नेपालगन्ज उपमहानगरपालिकामा लक्ष्यको ३१ प्रतिशत, नरैनापुर गाउँपालिकामा ५४ प्रतिशत, डुडुवा गाउँपालिकामा ४९.६ र बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा लक्ष्यको ३३.८ प्रतिशतले औषधी सेवन गरेका छन् ।

‘कतिपय जनप्रतिनिधि औषधी सेवन कार्यक्रममा आफैपनि हिड्नु भएको छ भने कतिपय चासो नदिएको पनि पाएका छौं’, स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन गौतम भन्छिन्, ‘सबैले औषधी सेवन गरे जोखिम मुक्त हुनसक्छ, नत्र यसअघि पास भएका पालिका तर्फ पनि सर्ने जोखिम हुनसक्छ ।’

‘नरैनापुर र डुडुवामा दिउँसो औषधी खादिन भन्नेहरूलाई राती भएपनि जोखिम मोलेर स्वास्थ्यकर्मी घरघर पुग्नु भएको छ’, स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन गौतम भन्छिन्, ‘नेपालगन्जमा पनि घरघर पुगिरहनु भएको छ ।’

अब औषधी खानेले नखानेलाई बुझाएर औषधी खुवाए अभियानको अवधी भित्र लक्ष्य हासिल हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार यस पटकको अभियानअन्तर्गत बाँकेका दुई पालिका र एक वडामा दुई लाख ५७ हजार जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ । उनले औषधी सेवन गराउन स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन र स्थानीय स्वास्थ्यकर्मीहरू सक्रिय रहेको जानकारी दिए ।

नेपालगन्जका धार्मिक संस्था र अगुवाहरूले औषधी सेवन गरेर देखाउँदा पनि समुदायमा सो अभियान प्रभावकारी बन्न सकेको छैन । इस्लामिक धर्मावलम्वीहरूको रोजा सुरु भएकाले औषधी सेवन कार्यक्रम साँझमा पनि सञ्चालन गर्नुपर्ने देखिन्छ ।

बाँके देशभरमै हात्तीपाइलेको रेडजोनमा रहेको एउटा मात्र जिल्ला हो । देशका अन्य सबै जिल्ला हात्तीपाइले निवारणको चरणमा रहँदा बाँके भने अझै त्यसका लागि सफल हुन नसकेको तथ्यांकले देखाएको हो ।

बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले हालसम्मको अभियानमा औषधि नै नखाएको तथ्यांकले देखाएको छ । यसअघिका अभियानका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुगेकै छैन । औषधि सेवन दर ८० प्रतिशत नपुग्दासम्म त्यसको प्रभाव नरहने अध्ययनले देखाएको छ ।

बाँकेमा औषधी किन खाएनन् भन्ने अध्ययन पनि गरिएको छ । अध्ययन अनुसार, अनुपस्थितिका कारण ८.५६ प्रतिशत, दिर्घ रोगका कारण १४.३८ प्रतिशत, प्रति असरको डरले ३३.२८ प्रतिशत, जनचेतनाको कमीले ३२.५३ प्रतिशतले औषधी सेवन गरेका थिएनन् ।

Previous Post

माइलेज यामाहा माइलेज च्यालेन्समा ८८.५० प्रतिलिटर ल्याएर रुपा प्रथम

Next Post

सात महिनामा ४ सय ७७ सचेतना

Next Post
सात महिनामा ४ सय ७७ सचेतना

सात महिनामा ४ सय ७७ सचेतना

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    ‘यातना रोकथाम सवैको जिम्मेवारी’ : न्यायाधीश सारु

    ‘यातना रोकथाम सवैको जिम्मेवारी’ : न्यायाधीश सारु

    June 29, 2025
    बाँकेमा ‘एसइइ टपर’ कोहलपुरकी सिर्जना

    बाँकेमा ‘एसइइ टपर’ कोहलपुरकी सिर्जना

    June 29, 2025
    फलफूल बिरुवा रोपियो

    फलफूल बिरुवा रोपियो

    June 29, 2025
    बाँकेमै अब ‘विजयसाल वन’

    बाँकेमै अब ‘विजयसाल वन’

    June 29, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version