For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 29, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सात महिनामा ४ सय ७७ सचेतना

byDainik Nepalgunj
March 4, 2025
in News, मुख्य समाचार
0 0
0
सात महिनामा ४ सय ७७ सचेतना
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बाँकेमा अपराध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रममा जोड दिएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले अपराध हुन नदिने, अपराध के हो र त्यसले पार्ने नकारात्मक प्रभाव लगायतका बारेमा विद्यालय स्तरदेखि सडक यात्रुसम्मलाई सचेत बनाउन सचेतना कक्षा सञ्चालन गर्दै आएको बाँके प्रहरीका प्रहरी अधिकारीहरू बताउँछन् । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, चालु आ.व. २०८१÷०८२ को सात महिनामा ४ सय ७७ वटा सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत लागुऔषध, मानव बेचबिखन, साइबर अपराध, बाल बिवाह, बहु बिवाह, घरेलु हिंसा, सडक दुर्घटना लागयतका बिषयमा सचेतनामूलक प्रशिक्षण दिंदै आएको बाँके प्रहरीले जानकारी दिएको छ । सामुदाय प्रहरी साझेदारी अन्तर्गत प्रहरीले साउनमा ३५ वटा सचेतनामूलक कार्यक्रम गरेकोमा ४ वटा लागुऔषध सम्बन्धी थिए । त्यस्तै, भदौमा ३७ मध्ये ३, असोजमा ४२ मध्ये ९ वटा लागुऔषध सम्बन्धी सचेतनाका कार्यक्रम प्रहरीले सञ्चालन गरेको हो ।

त्यस्तै, कार्तिकमा ४८, मंसिरमा १ सय ८, पुसमा ६३ र माघ महिनामा १ सय ४४ वटा सचेतनाका कार्यक्रम आयोजना गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध विरुद्ध महाअभियानमा प्रहरी

बाँके भारतसँग सीमा जोडिएको जिल्ला हो । जसका कारण लागुऔषधको नियन्त्रण बाँकेका लागि निकै चु्नौति हुने गरेको छ । बाँके मात्रै नभई अन्य जिल्लामा पनि लागुऔषधको समस्या बढेपछि नेपाल प्रहरीले लागुऔषध विरुद्ध महाअभियान नै सुरु गरेको छ ।

हालै काठमाडौँमा महाअभियानको उद्घाटन गृहमन्त्री रमेश लेखकले गरेका थिए । उनले लागुऔषध समाजमा घातक चुनौतीका रूपमा देखापरेको र लागुऔषध दुव्र्यवसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो पारी आत्महत्या, साइबर अपराध, यौनजन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटनाजस्ता अपराधहरू वृद्धि गराइरहेकाले यसविरुद्ध अभियानमा सबैको सहकार्य आवश्यक पर्नेमा गृहमन्त्रीको जोड थियो ।

यसको न्यूनीकरण र नियन्त्रणमा सरकार र प्रहरीको प्रयासका साथै समाजका विभिन्न व्यक्तित्वहरूलाई जोड्दै महाअभियानका रूपमा लागुऔषध विरुद्ध लड्न जरुरी रहेको गृहमन्त्री बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले जिल्लामा लागुऔषध विरुद्ध सक्रियतापूर्वक लागेको धारणा राखेका छन् । ‘हामीले लागुऔषध विरुद्ध कारवाही तथा सचेतनाका काम गर्दै आएका छौं’, उनले भने, ‘महाअभियान अन्तर्गत विद्यालय तहदेखि लागुऔषध र दुर्घटनाका सचेतनाका कक्षा सञ्चालन हुनेछन् ।’

बाँकेमा लागुऔषधको कुलतमा फँसेकाहरूको रेखदेख, उपचार तथा उनीहरूलाई दुव्र्यसनबाट मुक्त गर्नका लागि सुधार तथा पुनस्र्थापना केन्द्रहरू पनि सञ्चालनमा रहेका छन् ।

‘सबैको प्रयासले लागुऔषधको दुव्र्यसन, कारोबार नियन्त्रण गर्न सकिन्छ, कुलतमा फसेकाहरूलाई सुधारमा ल्याउन सकिन्छ’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कार्की भन्छन् ।

Previous Post

हात्तीपाइले औषधी सेवनमा नेपालगन्जनै पछाडि

Next Post

नेपालका भूकंपीय परिदृश्य: पछिल्लो दस वर्षको विश्लेषण (सन् २०१५-२०२५)

Next Post
नेपालका भूकंपीय परिदृश्य: पछिल्लो दस वर्षको विश्लेषण (सन् २०१५-२०२५)

नेपालका भूकंपीय परिदृश्य: पछिल्लो दस वर्षको विश्लेषण (सन् २०१५-२०२५)

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    ‘यातना रोकथाम सवैको जिम्मेवारी’ : न्यायाधीश सारु

    ‘यातना रोकथाम सवैको जिम्मेवारी’ : न्यायाधीश सारु

    June 29, 2025
    बाँकेमा ‘एसइइ टपर’ कोहलपुरकी सिर्जना

    बाँकेमा ‘एसइइ टपर’ कोहलपुरकी सिर्जना

    June 29, 2025
    फलफूल बिरुवा रोपियो

    फलफूल बिरुवा रोपियो

    June 29, 2025
    बाँकेमै अब ‘विजयसाल वन’

    बाँकेमै अब ‘विजयसाल वन’

    June 29, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version