For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

हजयात्री पुगे काठमाडौं

byDainik Nepalgunj
May 18, 2025
in News
0 0
0
हजयात्री पुगे काठमाडौं
Share on FacebookShare on Twitter

इस्लामिक धर्मावलम्बी, मुस्लिमका लागि जीवनमा एक पटक हज गर्नु अनिवार्य धार्मिक पाँच कार्य मध्ये एक हो । यसवर्ष बाँके जिल्लाबाट वर्ष हज गर्न साउदी अरेबियाको मक्का मदिनामा १५५ जना राजधानी काठमाडौं प्रस्थान गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले यस वर्ष बाँकेबाट हज गर्न जानेमध्ये ७६ जना महिला र ७९ जना पुरुष हजका लागि गएको जनाएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बाँके जिल्लाबाट यसपटक १५५ जना मुस्लिमले हज गर्ने अवसर पाएको जानकारी दिए ।

साउदी अरबको मक्कामदिना हज गर्न जाने बाँकेका हज यात्रीलाई विदाइ गर्न शनिवार नेपालगन्ज विमानस्थलमा निकै ठुलो भिड लागेको थियो । शुक्रवार बसमा जानेहरूलाई विदाइ गरिएको र शनिवार विमानस्थलमार्फत जानेहरूलाई विदाइ गरिएको मुस्लिम अगुवा, हाजी मोहम्मद सरिफ वागवानले बताए । विमानस्थलमै पुगेर हज यात्रीहरूलाई माल्यार्पण, दोसल्ला ओढाउने, गम्छा, टोपी र खादा लगाएर सम्मान सहित विदाइ गरिरहँदा निकै भावपूर्ण अवस्था देखिएको थियो भने व्यवस्थापनमा प्रहरीलाई हम्मे परेको थियो ।

विमानस्थल पुगेका सयौँ आफन्तजनका कारण विमानस्थलमा व्यवस्थापन कठिनाइ भएको हो । बिदाइको क्रममा लामो अंकमाल र भावुक क्षण देखिएको थियो। हज यात्रीहरूले आफन्तसँग भुलबस भएका गल्तीहरू भुलिदिन अपील गर्दै मन्त्रणा गरेका थिए ।

बाँके जिल्लाका हजयात्रीको काठमाडौँबाट जेठ ५ गते साउदी अरबका लागि हवाई उडान हुने भएकोले केन्द्रीय हज समितिले जेठ ३ गतेसम्म काठमाडौं पुग्न सबै हज यात्रीलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

केन्द्रीय हज समितिका अनुसार, पहिलो चरणमा जेठ तीन गते शनिबार ५५ जना हज यात्री, एक जना दूतावासका प्रतिनिधि र दुई जना हज समितिका सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरेबिया प्रस्थान गरेका छन् ।
दोस्रो चरणमा जेठ ४ गते आइतबार ११८ जना यात्रु, एक जना दुतावासका प्रतिनिधि र एक जना हज समिति सदस्य साउदी अबर जानेछन् । त्यसपछि जेठ ५, ६, ७ र ८ गते थप हाजीहरू साउदी अरेबिया जाने कार्यतालिका रहेको छ ।

समितिका अनुसार यस वर्ष देशभरबाट दुई हजारभन्दा बढीले हज यात्राका लागि आवेदन दिएकोमा एक हजार १७१ जनाले मात्र हजमा जाने अनुमति पाएका छन् । उनीहरू ११ चरणमा जेठ तीन गतेदेखिदेखि आठ गतेसम्म काठमाडौँबाट सिधै साउदीको जेद्दातर्फ जाने छन् । उनीहरू हज सम्पन्न गरेर असार ६ गते देखि ११ गते सम्म स्वदेश फर्किने छन् । यस वर्ष प्रति यात्री हज खर्च तीन लाख ७० हजार रुपियाँ लागेको हज समितिले जनाएको छ ।

त्यसअघि शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघ, गौरव स्मृति तथा बीयोर सेल्फ फाउण्डेशन लगायतले नेपालगन्जबाट हज गर्नका लागि जाने मुस्लिम धर्मावलम्बीलाई विभिन्न ठाउँमा सम्मान तथा बिदाई गरेका थिए । फाउण्डेशनले नेपालगन्ज–४ स्थित भोला चौकमा सम्मान तथा बिदाई गरेको थियो । मुस्लिम धर्मावलम्बीहरूले नेपालगन्जबाट पबित्र स्थान साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने यात्रीहरूलाई सम्मान तथा बिदाई कार्यक्रममा गौरव स्मृति तथा बीयोर सेल्फ फाउण्डेशनका संरक्षक प्रदीप शाहले धर्म गुरु भारतबाटका बेल्ग्राम शरीफका निवासी अनस मियाँलाई २० किलो फूलको माला लगाएर सम्मान गरेका थिए ।

सम्मान तथा बिदाई कार्यक्रममा चाँद खाँ, सत्तार खाँ, अतहर हुसैन फारुकी, मौलाना मन्सूर, मेराज अहमद हिमालय,रहिश हलवाई, जुनैद हलवाई, हाफिज सैहजाद गणेशपुर, गौरव स्मृति तथा बीयोर सेल्फ फाउण्डेशनका अध्यक्ष मधु शाह, उपाध्यक्ष करन साहू, सचिव सुखराम ठाकुर, सहसचिव पे्रमाशाही, कोषाध्यक्ष बिजय कोरी, सदस्यहरूमा अजय कोरी, मुन्शी हज्जाम, प्रधान सल्मानी, शिवम्शाह, प्रदिप कौलिक, शिवम गुप्ता लगातयको सहभागिता रहेको थियो ।

Previous Post

आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा

Next Post

नेपालगन्ज आउँदै एम्स प्रेसिडेन्ट पाको

Next Post
नेपालगन्ज आउँदै एम्स प्रेसिडेन्ट पाको

नेपालगन्ज आउँदै एम्स प्रेसिडेन्ट पाको

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
थारू समुदाय लक्षित नीति बनाउँदै स्थानीय तह

महालेखाको सुझाव टेर्दैनन् स्थानीय तह

July 27, 2026
डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

July 27, 2026
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

July 27, 2026
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version