For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

औषधी व्यवसायी आन्दोलित

byDainik Nepalgunj
June 14, 2025
in Blog
0 0
0
औषधी व्यवसायी आन्दोलित
Share on FacebookShare on Twitter

बाँके सहित देशभरका औषधी उत्पादक तथा व्यवसायी आन्दोलित भएका छन् । सरकारले एकपक्षीय रूपमा औषधीको मूल्य निर्धारण गर्ने तयारी अगाडि बढाएको भन्दै बाँकेका औषधी व्यवसायीले मुखमा कालोपट्टी बाँधेर औषधी व्यवस्था विभाग नेपालगन्ज कार्यालयमा प्रदर्शन गरेका हुन् ।

सरकारले मूल्य निर्धारण गर्दा औषधी उत्पादक तथा व्यवसायीसँग छलफल नै नगरेको जसले गर्दा घाटामा बेहोरिरहेका औषधी व्यवसायी थप मर्कामा परी उद्योग बन्द गर्नुपर्ने बताउँछन् । ‘

अहिले नेपालमा दर्ता रहेका कतिपय औषधी उत्पादकले उत्पादन घटाएका छन्, कतिपय बन्द हुने अवस्थामा छन्, राज्यले संरक्षण नगर्दा औषधी उत्पादन क्षेत्र समस्यामा छ’, औषधी उत्पादकहरू भन्छन् ।

आन्दोलनमा सहभागी रहेका पानस फर्मास्युटिकल्स प्रालिका म्यानेजिङ्ग डाइरेक्टर माधव प्रसादअधिकारीले औषधीसँग सम्बन्धित १० वटा संघ, संस्था संयुक्त रूपमा देशव्यापारी रूपमा आन्दोलित भएको जानकारी दिएका छन् । ‘औषधि मूल्य निर्धारण सिफारिस समितिको प्रतिवेदनलाई एकपक्षीय, अवैज्ञानिक र सरोकारवालामैत्री नभएकाले आन्दोलन गर्नुपरेको हो’, उनले भने, ‘मूल्य समायोजन नगर्ने, पटकपटक मनोमानी ढंगले औषधीको मूल्य बढाउने गरेकोमा विरोध सुरु गरेका हौं ।’

‘सरकारले वि.सं. २०७५ सालमा समिति गठन गरेर निर्देशिका पास भएर राखेको अवस्था छ, तर त्यसलाई अहिलेसम्म लागु गरेको छैन’, व्यवसायी अधिकारीले भने, ‘अहिले बाहिरबाट व्यक्ति ल्याएर मूल्य निर्धारण समिति बनाइएको छ, त्यससमा भन्नका लागि सरोकारवालासँग कुरा गरिएको भनिएको छ, तर हामीकसै छलफल भएन, कमिटिमा राखेपनि हाम्रो सहभागिता नभएका कारणले हामी विरोध गर्दैछौं । ‘डलरको कच्चा पदार्थको मूल्य कहाँबाट कहाँ पुगिसक्यो, कर्मचारीको तलब दुई दुई बर्षमा बढाउनुपर्छ, सरकार पत्र काटेर औषधीको मूल्य घटाउन भन्छ’, अधिकारीले भने, ‘मूल्य समायोजन प्रणाली विकास गर्न भनेर बनेको निर्देशिका थन्क्याएर राखेको छ, लागु गर्दैन ।’

व्यवसायी अधिकारीले आफुहरूले आन्दोलन जारी राख्ने बताए । ‘यसको प्रभाव औषधीको उत्पादन र वितरण प्रणालीमा भएर जनमानसमा समस्या पर्ने देखिन्छ’, उनले भने, ‘औषधी व्यवस्था विभाग र नेपाल सरकारले मूल्य निर्धारण गरेका कारण त्यस मूल्यमा लगातार फ्याक्ट्रीले उत्पादन गर्न नसकेको हो, तर सामाजिक दायित्वको रूपमा त्यसलाई हामी दिइरहेका छौं ।’ औषधी व्यवसायीले घाटामा मात्रै काम गर्न नसक्ने उनले बताए । ‘संकटका बेला हामीले हामीले उत्तरदायित्व निर्वाह गरिरहेका छौं’, उनले भने ।

आइडियल फर्मास्युटिकल्सका गोपिचन्द्र वर्णवालले सरकारले औषधी व्यवसायीले उठाएका विषय सरकारले सम्बोधन नगरेको बताए । ‘बाध्य भएर हामी आन्दोलन गर्नुपरिरहेको छ’, उनले भने, ‘महंगी हरेक बर्ष बढिरहेको छ, त्यसले हरेक क्षेत्र प्रभावित गरिरहेको छ, सरकारले मूल्य निर्धारण वैज्ञानिक रूपमा गर्ने कि नगर्ने ?’ औषधीको मूल्य तोक्दा औषधी व्यवसायीको मूल सहभागिता रहनु पर्ने वर्णवालको भनाइ छ । ‘औषधीको लागत उत्पादकलाई थाहा हुन्छ, तर गैर सरोकारवाला व्यक्ति कोठामा बसेर नीति, नियम बनाउने, लागु गर्ने जुन अवस्था छ, त्यो वैज्ञानिक अभ्यास विरुद्ध हो’, उनले भने, ‘सरकार कम्तिमा संवेदनशील होस् ।’

नेपाल औषधि उत्पादक संघ (एपोन), नेपाल औषधि व्यवसायी संघ (एनसिडिए), नेपाल औषधी आयातकर्ता संघ, नेपाल मेडिकल एशोसिएसन, नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल आयुर्वेद औषधि उत्पादक संघ, निजी अस्पताल संघ, औषधि थोक व्यवसायी संघ र नेपाल भेटेरिनरी मेडिसिन इम्पोर्टर्स एशोसिएसन सहितका संस्थाहरू संयुक्त रूपमा आन्दोलित भएका हुन् ।

धर्नामा नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) प्रदेशका अभय कुमार बस्नेत, सुदिप खड्का, राकेश चन्द, जियाउल हक, केन्द्रका कृष्ण रोकाय, सरला विष्ट, संघ बाँकेका जीवन शर्मा, प्रदिप शाह, पूर्णदेव गिरी, नरेन्द्र कुमार वली, तुलाधर विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

फोटो फेस्टिवलको चौथो संस्करण असार ४ र ५ गते नेपालगन्जमा

Next Post

विद्युतबाट आजित नेपालगन्जबासी

Next Post
विद्युतबाट आजित नेपालगन्जबासी

विद्युतबाट आजित नेपालगन्जबासी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

उघारिंदै ‘हनी ट्रयाप’को जालोमा फस्नेका व्यथा

October 5, 2026
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

बाँके क्षेत्र नम्बर १ को सहमति अलपत्र हुँदा प्रतिनिधित्वमै अन्योल

October 5, 2026
‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

October 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version