For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

विद्युतबाट आजित नेपालगन्जबासी

byDainik Nepalgunj
June 14, 2025
in Blog
0 0
0
विद्युतबाट आजित नेपालगन्जबासी
Share on FacebookShare on Twitter

देशकै सबैभन्दा गर्मी सहरमध्येमा गनिने नेपालगन्जमा पछिल्लो समय चर्को गर्मीसँगै विद्युत अनियमितता थप समस्या बनिरहेको छ । अधिकतम तापक्रम ४१ डिग्री र न्यूनतम तापक्रम ३० डिग्री नाघिसकेको अवस्थामा बिना सूचना हुने अघोषित लोडसेडिङले सर्वसाधारणलाई दिनरात सास्ती दिइरहेको छ ।

शुक्रबार बासको आयोजनामा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण कार्यालय अगाडि धर्ना दिंदै कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाइएको छ ।

कार्यक्रममा सहभागी नागरिक सरोकार समितिका संयोजक कृष्ण प्रसाद श्रेष्ठले वर्षेनी गर्मीयाममा नेपाल विद्युत प्राधिकरणले रेडिमेट, गैरजिम्मेवार जवाफ दिने गरेको आरोप लगाए । ‘प्राधिकरणले न त नागरिकको गुनासो सुन्छ, न त समाधानमा अग्रसर देखिन्छ’, श्रेष्ठले बताए ।

बासका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माले चर्को गर्मीमा पटक–पटक विद्युत सेवा अवरुद्ध हुनु अमानवीय भएको भन्दै कम्तिमा लोडसेडिङ गर्नैपर्ने भए पनि सार्वजनिक तालिका जारी गर्नुपर्ने माग गरे ।

गैसस महासंघ नेपालका सचिव नमस्कार शाहले विद्युत प्राधिकरणले समस्या के हो र समाधान के गर्दैछ भन्नेबारे स्पष्ट जानकारी नदिएको भन्दै गम्भीर आपत्ति जनाए । “विद्युत प्राधिकरण नागरिकप्रति जवाफदेही छैन,“ शाहको टिप्पणी थियो ।

यसै सन्दर्भमा बासले नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रलाई औपचारिक ज्ञापनपत्र बुझाउँदै नागरिकको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालगन्ज कानुनी रूपमा लोडसेडिङमुक्त सहर भए पनि प्राविधिक बहाना र मनपरी ढंगबाट अघोषित रूपमा लोडसेडिङ भइरहेको छ ।’

ज्ञापनपत्रमा भनिएको छ, ‘एकै दिनमा बत्ती कतिबेला जान्छ, कहाँ–कहाँ जान्छ भन्ने जानकारी नदिइकन झ्याप–झ्याप बत्ती जाने कार्यले नागरिकलाई मानसिक तथा शारीरिक रूपमा थकित बनाएको छ ।’ सेवा नियमित गर्न, सूचनाको हक सुनिश्चित गर्न तथा गुनासो व्यवस्थापन गर्न प्राधिकरणले कुनै गम्भीरता देखाएको छैन भन्ने आरोप पनि ज्ञापनपत्रमा लगाइएको छ ।

बासले नागरिक सरोकार सार्वजनिक रूपमा राखेको छ र समस्या तुरुन्त समाधान नभए चरणबद्ध दबाव कार्यक्रम ल्याइने चेतावनी दिएको छ ।

ज्ञापन पत्रमा गैसस महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, युवा घरका सहसचिव जानकी बि.क., गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारी, भ्वाईस नेपालगञ्जका अध्यक्ष रमेश सिटौला लगायतले हस्ताक्षर गरेका थिए । ज्ञापन पत्र बुझ्दै नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका निमित्त प्रमुख बुद्धिसागर भुसालले समस्या समाधानका लागि पहल गर्ने बताए । यद्यपि, उनले वितरण केन्द्रबाट सबै समस्या समाधान नहुने स्पष्ट पारे ।

Previous Post

औषधी व्यवसायी आन्दोलित

Next Post

बाँकेमा विपद् पूर्वतयारी, राप्तीमा कृत्रिम अभ्यास

Next Post
बाँकेमा विपद् पूर्वतयारी, राप्तीमा कृत्रिम अभ्यास

बाँकेमा विपद् पूर्वतयारी, राप्तीमा कृत्रिम अभ्यास

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

उघारिंदै ‘हनी ट्रयाप’को जालोमा फस्नेका व्यथा

October 5, 2026
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

बाँके क्षेत्र नम्बर १ को सहमति अलपत्र हुँदा प्रतिनिधित्वमै अन्योल

October 5, 2026
‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

October 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version