For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बाँकेमा विपद् पूर्वतयारी, राप्तीमा कृत्रिम अभ्यास

byDainik Nepalgunj
June 14, 2025
in Blog
0 0
0
बाँकेमा विपद् पूर्वतयारी, राप्तीमा कृत्रिम अभ्यास
Share on FacebookShare on Twitter

मनसुनको पूर्वतयारीस्वरूप बाँके जिल्लामा बाढी विपद्को कृत्रिम घटना अभ्यास राप्ती नदीको सिधनिया घाटमा सञ्चालन भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा शुक्रवार बिहान भएको यस अभ्यासले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका कार्यहरूलाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।

अभ्यासमा विभिन्न निकायको सहभागिता

यस अभ्यासमा नेपाली सेना र सशस्त्र प्रहरीले खोज तथा उद्धार कार्यको नेतृत्व गरेका थिए भने नेपाल प्रहरीले स्ट्रेचर सेवा र सञ्चार समन्वयको महत्त्वपूर्ण भूमिका निभायो । नेपाल रेडक्रस सोसाइटी र नेपाली सेनाको मेडिकल टिमले घाइतेहरूलाई प्राथमिक उपचार सेवा प्रदान गरी तत्काल अस्पताल पठाउने कार्यको अभ्यास गरे ।

वास्तविक परिस्थितिको झल्को दिने परिदृश्य

अभ्यासको क्रममा राप्ती नदीमा बाढी आएको, माछा मार्न गएका व्यक्तिहरू फसेको, रमाइलो गर्दै टिकटक बनाउँदै गरेको अवस्थामा केही मानिसहरू बगेको तथा केही समुदायका घरहरू डुबेको जस्ता यथार्थपरक दृश्यहरू सिर्जना गरिएको थियो । यस परिदृश्यमा टाउकोमा चोट लागेका, हात भाँचिएका, बेहोस भएका, रक्तस्राव भएका र नदीमा डुबेर पानी खाएका घाइतेहरूलाई वर्गीकरण (ट्रियाज) गरी तत्काल प्राथमिक उपचार सेवा प्रदान गरियो ।

कार्यक्रमको संयोजन र सहयोग

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा भएको यो अभ्यास सुपर परियोजनाको सहयोगमा गरिएको हो । ‘यस प्रकारका कृत्रिम घटना अभ्यासहरूले वास्तविक विपद्को समयमा छिटो, प्रभावकारी र समन्वयात्मक रूपमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न महत्त्वपूर्ण सहयोग पु¥याउँछ,’ कार्यक्रमको सम्पूर्ण संयोजन गरिरहेका जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन रुपन ज्ञवालीले भने ।

गर्मी चुलिँदै जाँदा र मनसुनको ढोका खोलिँदै गर्दा बाँके जिल्लामा विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला विपद् व्यवस्थापन समिति निकै सक्रिय देखिएको छ ।

बुधवार बसेको समितिको बैठकले जिल्लामा आउनसक्ने बाढी, लू, डढेलो, आगलागी लगायतका प्राकृतिक विपद्को पूर्वतयारी र प्रतिकार्यमा ठोस कदम चाल्ने निर्णय गरेको हो । त्यसैको सिलसिलामा शुक्रवार बाढी विपद्को कृत्रिम घटना अभ्यास गरिएको ज्ञवालीले बताए ।

बैठकमा २५ हजार घरपरिवारका करीब १.५ लाख मानिस विपद्बाट प्रभावित हुनसक्ने अनुमान गरिएको तथ्यांक प्रस्तुत गरिएको थियो । ‘त्यसकै आधारमा बनेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ लाई अनुमोदन गरिएको छ,’ जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन ज्ञवालीले भने, ‘यो योजना अब व्यवहारमा उतार्ने तयारी भइरहेको छ ।’

Previous Post

विद्युतबाट आजित नेपालगन्जबासी

Next Post

आयोग बहिष्कार गर्ने चेतावनी

Next Post
आयोग बहिष्कार गर्ने चेतावनी

आयोग बहिष्कार गर्ने चेतावनी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

उघारिंदै ‘हनी ट्रयाप’को जालोमा फस्नेका व्यथा

October 5, 2026
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

बाँके क्षेत्र नम्बर १ को सहमति अलपत्र हुँदा प्रतिनिधित्वमै अन्योल

October 5, 2026
‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

October 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version