For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

आयोग बहिष्कार गर्ने चेतावनी

byDainik Nepalgunj
June 14, 2025
in Blog
0 0
0
आयोग बहिष्कार गर्ने चेतावनी
Share on FacebookShare on Twitter

द्वन्द्व पीडितहरूले उनीहरूकै न्यायका लागि गठित आयोग राजनीतिक नियुक्ति भएको भन्दै भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपालगन्जमा भेला भएका लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रतिनिधिमूलक द्वन्द्वपीडित अगुवाहरूले छलफलपछि आयोगमा हाल गरिएका नियुक्ति गरिएकाहरूबाट आफुहरूले न्याय पाउन नसक्ने स्पष्ट रहेको निष्कर्ष निकालेका हुन् ।

द्वन्द्वपीडितहरूले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सत्य आयोग र बेपत्ता छानबिन आयोगहरूमा द्वन्द्व पीडितको चासोलाई बेवास्ता गर्दै राजनीतिक नियुक्ति भएको भन्दै बष्हिकारको चेतावनी दिएका छन् । उनीहरूले सरकार जबर्जस्ती ढंगले अगाडि बढे यसअघिका उजुरीहरू फिर्ता लिने बताएका छन् । ‘यसअघि पनि आयोग थियो, पदाधिकारी नियुक्त भए, राजनीतिक नियुक्ति हुँदा त्यसले काम गर्न सकेन’, द्वन्द्व पीडित भन्छन्, ‘सरकार पुनः सोही प्रक्रिया दोहोर्याइरहेको छ, समस्या समाधान गर्ने भन्दा अड्काउने काम सरकारबाट भैरहेको छ ।’

द्वन्द्व पीडितका निष्कर्ष विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार बीच राख्दै डा. राम भण्डारीले पीडितको विश्वास तथा वैधता गुमाएको प्रक्रियाबाट संक्रमणकालीन न्यायले निकास पाउन नसक्ने धारणा राखेका थिए । उनले द्वन्द्व पीडितहरूको छलफल पछिको निष्कर्ष राख्दै भने, ‘पीडितसँग व्यापक परामर्श नगरी उनीहरूको अर्थपूर्ण सहभागितालाई उपेक्षा गर्दै अविश्वसनीय र अपारदर्शी प्रकृयाबाट राजनीतिक दलीय भागबण्डामा गठित नियन्त्रित कठपुतली आयोगहरूलाई समग्र बहिष्कार गर्ने र यसका कुनै पनि गतिविधिहरूमा सहभागी र सामेल नहुने निर्णय भएको छ ।’

‘अवैध भइसकेका आयोगहरूलाई राष्ट्रको थप श्रोत, साधन र समय खेर जान नदिने उद्देश्यले तत्काल सर्वोच्च अदालतमा रणनीतिक मुद्दाको माध्यमबाट चुनौती दिई खारेजीको लागि पहल गर्ने निर्णय भएको छ,’ उनले भने, ‘सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायको सवालमा यस अघि गरेका फैसला, अन्तर्राष्ट्रिय मानवअधिकार र मानवीय कानुन, विस्तृत शान्ति सम्झौता, संविधान लगायतमा भएका मापदण्डहरूको परिपालनाका लागि माग गर्ने निर्णय द्वन्द्व पीडितका तर्फबाट भएको छ ।’

परिपूरणको अधिकार, पीडितको प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको अधिकार, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार, पीडितको पहिचान आदि समेत तत्काल सुनिश्चतताको लागि पनि मागदावी गर्ने निर्णय पनि द्वन्द्व पीडितले गरेका छन् । गम्भीर मानवअधिकार उल्लङ्घनका घटना र बलात्कार तथा यौनजन्य हिंसालगायतका पीडितहरूलाई उनीहरूको संवेदनशीलता, सुरक्षा र गोपनीयतालाई पूर्ण रूपमा उपेक्षा गरी प्रमाणसमेत आफै जुटाई उजुरी दर्ता गर्न नव गठित अवैध आयोगले जारी गरेको निन्दनीय सूचनाको भण्डाफोर गरी यस्तो सूचना जारी गर्ने असंवेदनशील आयोग र त्यसका आयुक्तहरूलाई तत्काल राजिनामा गर्न दबाब दिने निर्णय भएको डा. भण्डारीले बताएका छन् ।

‘न्यायको अभियानमा पीडित समुदायलाई स्थानीय र प्रादेशिक लगायत केन्द्रीय तहसम्म थप सशक्तिकरण गरी आम नागरिक अवज्ञा, आन्दोलन, खबरदारी लगायतका विरोधात्मक कार्यक्रमका लागि परिचालन गर्ने निर्णय गरिएको छ’, डा. भण्डारीले भने, ‘गठित आयोगहरूप्रतिको असहमति स्थानीय स्तरमा पनि दर्ज गर्ने। पीडित सशक्तिकरणलक्षित बजेट माग गर्ने । र न्यायको सङ्घर्षमा अन्तर्युस्तागत हस्तान्तरणका लागि आवश्यक पहलकदमीहरू गर्ने निर्णय भएको छ ।’ ‘लुम्बिनी प्रदेशलाई द्वन्द्वप्रभावित विशेष क्षेत्र घोषणा गर्न सरकारलाई जोडदार माग गर्ने निर्णय गरेको छ’, उनले भने ।

पत्रकार सम्मेलनमा राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारीले द्वन्द्व पीडितले अझै पनि न्याय पाउन नसक्नु चिन्ताको विषय भएको बताइन् । ‘आयोग पीडित मैत्री हुनुपर्छ, न्यायको आशा गरेका कतिलाई हामीले गुमाइसक्यौं, कतिको विगतका घटनाको स्मरण कमजोर भैसक्यो, अब कसरी प्रमाण कसरी जुटाउन सकिएला ?’, उनले भनिन् ।

अधिकारकर्मी समेत रहेका अधिवक्ता वसन्त गौतमले निरन्तरको संघर्षले द्वन्द्व पीडितका क्षेत्रमा धेरै काम भएको बताए । उनले भने, ‘संघर्ष गरेर यहाँसम्म आइपुग्यौं, आगामी दिनमा पनि अगाडि बढ्दै जाने हो ।’

कार्यक्रममा पत्रकार निरज गौतम, राजन कुइकेल, मधु पौडेल, रमेश सिटौला लगायतले बोलेका थिए ।

Previous Post

बाँकेमा विपद् पूर्वतयारी, राप्तीमा कृत्रिम अभ्यास

Next Post

उद्योग संघमा अन्सारीको नेतृत्व

Next Post
उद्योग संघमा अन्सारीको नेतृत्व

उद्योग संघमा अन्सारीको नेतृत्व

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

उघारिंदै ‘हनी ट्रयाप’को जालोमा फस्नेका व्यथा

October 5, 2026
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

बाँके क्षेत्र नम्बर १ को सहमति अलपत्र हुँदा प्रतिनिधित्वमै अन्योल

October 5, 2026
‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

‘एमाले बाहेक व्यवसायीको हित संरक्षण गर्ने अर्को विकल्प छैन’

October 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version