For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

जाजरकोट भूकम्पको पीडामा आधारित तस्बिर ‘वर्ष फोटो’

byDainik Nepalgunj
June 19, 2025
in News
0 0
0
जाजरकोट भूकम्पको पीडामा आधारित तस्बिर ‘वर्ष फोटो’
Share on FacebookShare on Twitter

नेपालगन्ज फोटो फेस्टिभलको चौथो संस्करण नेपालगन्जमा आयोजना गरिएको छ ।

अन्तरालको आयोजनामा दुई दिने यो कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ का संघीय सांसद किशोर राठौरले गरे । उनले ‘वर्ष फोटो’ घोषित पत्रकार आर्यन धिमालको जाजरकोट भूकम्पपछिको एक महिलाको आँशु भरिएको क्षण समेटिएको तस्बिरको फोटो खिचेर फेस्टिभलको औपचारिक शुभारम्भ गरेका हुन् ।

त्यसक्रममा सांसद राठौरले यस्ता सिर्जनात्मक कार्यक्रम नेपालगन्जमा हुनु आफैँमा गौरवको विषय भएको बताए । उनले फोटो प्रदर्शनीले स्थानीय तथा राष्ट्रिय पर्यटन प्रवद्र्धनमा
महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी वर्षहरूमा फेस्टिभललाई थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।

आज विहीवारसम्म चल्ने यस वर्षको फेस्टिभल अन्तर्गत आयोजित नेसनल फोटो कन्टेस्ट, नेपाल २०८१ मा देशभरिबाट २ हजार १ सयभन्दा बढी फोटोहरू प्राप्त भएको आयोजकले जनाएको छ । तीमध्ये उत्कृष्ट १११ फोटोहरू फोटो प्रदर्शनीमा राखिएका छन् । प्रतियोगिता डेली लाइफ, कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेसन, स्पोट्र्स, नेपाल स्माइल, एग्रीकल्चर, वाइल्ड लाइफ र न्यूज गरी नौ विधामा भएको थियो ।

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार, प्रतियोगितामा ‘वर्षको फोटो’को रूपमा आर्यन धिमालको जाजरकोट भूकम्पपछिको एक महिलाको आँशु भरिएको क्षण समेटिएको तस्बिर चयन भएको छ । उक्त तस्बिरले भूकम्पपछिको पीडा, जीवन संघर्ष र मानव संवेदनालाई मार्मिक ढंगले प्रस्तुत गरेको भन्दै निर्णायक समितिले यो तस्बिरलाई सर्वोत्कृष्ट ठहर गरेको हो । सर्वोत्कृष्ट उक्त तस्बिरका
लागि पत्रकार धिमाललाई नगद ५१ हजार १ सय ११ रूपैयाँ पुरस्कार दिइने छ ।

एग्रीकल्चर विधामा बबी साई, कल्चरमा सञ्जय महर्जन, डेली लाइफमा विजय थापा, टुरिजम तथा नेचर एन्ड कन्जरभेसनमा रेमिन थारु, स्पोट्र्समा तिलक गाहामगर, नेपाल स्माइलमा जीवन लामा, वाइल्ड लाइफमा विनय रावल, टुरिजममा मनोज पौडेल र न्यूज विधामा बरम बुढाको तस्बिरलाई उत्कृष्ट घोषित गरिएको अन्तरालले जानकारी दिएको छ । अन्तरालका प्रमुख कार्यकारी शाहले यस वर्षबाट पहिलो पटक पिपुल च्वाइस अवार्ड पनि शुरु गरिएको बताए । ‘यो अवार्डको लागि भोटिङको व्यवस्था गरिएको छ, जसमा दर्शकहरूले
असार ५ गतेसम्म आफूलाई मन परेको तस्बिरलाई भोट गर्न सक्नेछन्,’ शाहले भने ।

फेस्टिभलका सबै पुरस्कारहरू आज समापन समारोहमा प्रदान गरिनेछ । सर्वोत्कृष्ट तस्बिरलाई नगद ५१ हजार १ सय ११ रूपैयाँ र प्रत्येक विधाका विजेतालाई नगद ५ हजार रूपैयाँ प्रदान गरिनेछ । त्यस्तै पिपुल च्वाइस अवार्ड विजेताले पनि नगद ५१ हजार १ सय ११ रूपैयाँ पुरस्कार पाउनेछ ।

फोटो प्रतियोगिताको मूल्याङ्कन वरिष्ठ फोटो पत्रकार विकास कार्की, रमेश मल्ल र केशवराज थोकर रहेको निर्णायक मण्डलले गरेको हो ।

अन्तरालका प्रमुख कार्यकारी शाहका अनुसार, नेपालगन्जको होटल सिटी प्यालेसमा भइरहेको फेस्टिभलमा फोटो प्रदर्शनीसँगै फोटोग्राफी तथा फोटो पत्रकारितासम्बन्धी छलफल र तालिम कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

शाहले नेपालगन्जपछि देशका विभिन्न सहरमा फोटो प्रदर्शन गरिने आफ्नो योजना सुनाए ।

Previous Post

अख्तियारमा ४ सय ६८ उजुरी

Next Post

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

Next Post
छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

March 15, 2026
पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version