For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, April 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

डा. तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ अर्पण

byDainik Nepalgunj
July 27, 2025
in Blog
0 0
0
डा. तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ अर्पण
Share on FacebookShare on Twitter

यस वर्षको प्रतिष्ठित ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई प्रदान गरिएको छ। शनिबार नेपालगन्जमा आयोजित एक भव्य साहित्यिक समारोहका बीच भेरी साहित्य समाजका निवर्तमान केन्द्रीय अध्यक्ष डा. तिमिल्सिनालाई यो सम्मान अर्पण गरिएको हो।

वरिष्ठ साहित्यकार, गीतकार तथा संगितकार स्वर्गिय मल्लको सम्झना स्वरुप परिवारका सदस्यको सहयोगमा भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जले उक्त पुरस्कार कोष स्थापना गरेको थियो ।

स्वर्गिय मल्लको ९० औं जन्मजयन्तीको अवसरमा नेपालगन्जमा शनिबार एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य एवम् महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. तिमिल्सिनालाई दोसल्ला ओढाएर नगद ५१ हजार १ सय ११ रुपैयाँ र सम्मान पत्रसहित पुरस्कृत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य सचिव सनत रेग्मी, भेरी साहित्य समाजका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, प्राध्यापक डा. कृष्णप्रसाद घिमिरे लगायतले पुरस्कृत गरे । प्रतिभा चयन तथा सिफारिस समितिको निर्णयका आधारमा समाजका वरिष्ठ उपाध्यक्ष ईश्वरी प्रसाद रिजालले तिमिल्सिनाको नाम घोषणा गरेका थिए ।

बि.सं. १९९३ साउन ११ गते जन्मेका बहु प्रतिभाका धनी प्रेम प्रकाशको २०७२ बैशाख ११ गते निधन भएको थियो । मल्लका चर्चित गीत ‘पोखरा त साच्चिकै पोखरा नै रैछ…’, ‘वनकी म चरी…’ लगायत थुप्रै गीत तथा साहित्यिक कृतिहरु रहेका छन् ।
स्वर्गिय प्रेम प्रकाशकी छोरी वाणीश्री मल्लले नेपाली साहित्यिक क्षेत्रमा पिताले गरेको योगदानलाई जीवन्त बनाईराख्न पुरस्कार कोष स्थापना गरेकी थिइन् । कोषमा ५ लाख १ सय ४७ रुपैयाँ रहेकोमा शनिबार नै छोरी बाणीश्रीले थप एक लाख रुपैयाँ प्रदान गरेसँगै कोषको राशी ६ लाख १ सय ४७ रुपैयाँ पुगेको समाजका अध्यक्ष बस्नेतले बताए । थप रकम शनिबारनै समाजका कोषाध्यक्ष डा. राजकुमार थारुलाई वाणीश्रीले नगद हस्तान्तरण गरेकी थिइन् ।
‘स्वर्गिय मल्लले दिनु भएको योगदानलाई जीवन्त बनाउन अझै हामीले धेरै काम गर्न बाँकी छ, यसका लागि सबैको सहयोग चाहिन्छ,’ बस्नेतले भने, ‘उहाँ (मल्ल) राष्ट्रकै गहना हो, हामीले उहाँको लागि सक्दो गर्ने हो ।’ पुरस्कार वितरण कार्यक्रममा बोल्ने बक्ताले स्वर्गिय मल्ल बहुप्रतिभाका धनी ब्यक्तित्व भएको भन्दै उनको योगदानबारे चर्चा गरे ।

कार्यक्रमका प्रमुख अतिथि रेग्मीले स्वर्गिय मल्लका कृतिलाई एकिकृत गर्न आवश्यक रहेकोमा जोड दिए । वरिष्ठ साहित्यकार मल्ललाई चिनाउन यसक्षेत्रका साहित्यकारहरुको पनि विशेष भूमिका रहेको उनले बताए ।
स्वर्गिय प्रेम प्रकाशकी छोरी वाणीश्रीले बुवाको योगदानलाई अविष्मरणीय बनाईराख्न आफुहरुले पनि सक्दो प्रयास गरेको बताइन् ।
सो क्रममा प्राध्यापक डा. कृष्णप्रसाद घिमिरे, साहित्यकार एवम् पत्रकार नरेन्द्रजंग पिटर, प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, पुरस्कृत ब्यक्तित्व एवम् उपप्राध्यापक डा. तिमिल्सिना, साहित्यकार किरणा आचार्य, लेखप्रसाद प्याकुरेल, सुन्दर गुरुङ लगायतले स्वर्गिय प्रेम प्रकाशको योगदानबारे चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा साहित्यकार डा. पुस्कर रिजालले पुरस्कृत ब्यक्तित्व डा. तिमिल्सिनाको ब्यक्तित्वबारे प्रकाश पारेका थिए । डाक्टर तिमिल्सिनाले पुरस्कार बापत प्राप्त रकम तिमिल्सिना वाङमय प्रतिष्ठानलाई प्रदान गरेका छन् ।

Previous Post

सम्झनामा प्रेमप्रकाश (सन्दर्भ : ९० औँ जन्मजयन्ती)

Next Post

वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाको १६औँ स्थापना दिवस

Next Post
वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाको १६औँ स्थापना दिवस

वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाको १६औँ स्थापना दिवस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार जना फरार पक्राउ

April 30, 2026
खेलकुदको हव बनाउने लक्ष्यसहित पूर्वाधारमा लगानी बढाउँदै नेपालगन्ज उपमहानगर

जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण

April 30, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश

April 30, 2026
नाकाबन्दीले इरान थिचिँदै

नाकाबन्दीले इरान थिचिँदै

April 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version