For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, September 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    उद्यम

    उद्यम

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाको १६औँ स्थापना दिवस

byDainik Nepalgunj
July 27, 2025
in Blog
0 0
0
वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाको १६औँ स्थापना दिवस
Share on FacebookShare on Twitter

मानवीय सेवा र सामाजिक रूपान्तरणमा उत्प्रेरणा

वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औँ स्थापना दिवसलाई विभिन्न सिर्जनात्मक कार्यक्रमहरु आयोजना गरि मनाइरहेको जनाएको छ।
यस अवसरमा सहकारीले मानवीय सेवा र सामाजिक उत्तरदायित्वमा आफ्नो प्रतिबद्धता दर्शाएको हो।

स्थापना दिवसको पूर्वसन्ध्यामा शनिबार जेष्ठ तथा असहाय नागरिकहरूका लागि भोजन अर्पण कार्यक्रम गरेको वेस्टर्नले आज आइतबार वृहत् रक्तदान आयोजना गरिएको छ ।

संस्थाका प्रबन्धक थानिश्वर पाण्डेयका अनुसार, शनिबार निलसागर सेवाआश्रम र मानव सेवा आश्रममा छुट्टाछुट्टै कार्यक्रम गरी जेष्ठ तथा असहाय नागरिकहरूलाई भोजन अर्पण गरिएको थियो।

यस कार्यक्रमले सहकारीलाई वित्तीय संस्था मात्र नभई सदस्य प्रति उत्तरदायी मानवीय सेवामा समर्पित एक सामाजिक संस्थाका रूपमा स्थापित गरेको छ।

संस्थाका अध्यक्ष सञ्जय थापाले सहकारीलाई सामाजिक रूपान्तरणको अभिन्न अंगका रूपमा लिँदै असहायहरूको सेवामा समर्पित हुनुपर्ने बताए।
अध्यक्ष थापाले वेस्टर्न सहकारी स्थापना दिवसका अवसरमा आइतबार एक बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिँदै संस्थालाई मानव हितका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने दिशातर्फ पाइला चालिएको बताए।

प्रबन्धक पाण्डेयले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रमा सहयोगी भूमिकाका लागि योजनाहरू बनाइरहेको जानकारी दिए। कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीका बाबजुद पनि बाँके र बर्दियामा अब्बल सहकारीका रूपमा स्थापित वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाले साना वित्तीय सहयोगलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन नयाँ योजनाहरूमा काम गरिरहेको उनको भनाइ छ।

संस्थाले आफ्ना करिब तीन हजार सेयर सदस्यहरूसँग अझ नजिकको र बलियो सम्बन्ध स्थापित गर्न स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत काम गर्ने सोच बनाएको छ।

आर्थिक सुशासन र लगानीका क्षेत्रमा संस्थाको स्पष्टताका कारण वेस्टर्न सहकारी सेयर सदस्यहरूबीच लोकप्रिय बन्न सफल भएको प्रबन्धक पाण्डेयले बताए।

वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औँ स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नगरी मानवीय कार्य र सामाजिक उत्तरदायित्वको माध्यमबाट सार्थक बनाएको हो। यसखालको कार्यले सहकारीले आर्थिक उन्नतिको साथसाथै सामाजिक रूपान्तरणमा पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने सन्देश दिएको छ।

Previous Post

डा. तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ अर्पण

Next Post

आदर्श विद्यार्थीका लागि प्रेरणादायी कार्यक्रम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

भोटेकोशी बाढीपीडितका लागि जय बागेश्वरी मा विको सहयोग

September 1, 2026
निर्वाचितलाई काँग्रेसको सम्मान

निर्वाचितलाई काँग्रेसको सम्मान

September 1, 2026
बर्दियाको ठाकुरबाबा नगर अस्पतालमा आँखा उपचार सेवा सुरु

होटल व्यवस्थापनका विद्यार्थीलाई ६ घण्टे व्यावहारिक प्रशिक्षण

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version