For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 21, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

‘डी.एन.’ अर्थात् पुस्तान्तरणको विम्ब

byDainik Nepalgunj
September 5, 2025
in विचार
0 0
0
‘डी.एन.’ अर्थात् पुस्तान्तरणको विम्ब
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

आफ्नो उमेर बढे झैँ मैले दैनिक नेपालगन्जको अंक र वर्ष बढेको सम्झन्छु । मलाई अझै स्मरण छ त्यो दिन जब श्यामश्वेत रूपमा मेरो हातमा दैनिक नेपालगन्ज पत्रिका थियो । म सानै थिएँ, तर पढ्ने लेख्ने धेरै रहर भएको हुनाले र अझ आफ्नै बाबाको नेतृत्वमा पत्रिका भएको हुनाले पनि त्यसतर्फ मोह बढ्यो, अझ त्यसमा पनि दैनिक नेपालगन्जसँग गहिरो सम्बन्ध स्थापित भयो ।

१५ वर्ष अघि जब सम्यक मिडिया हब प्रा.लिले दैनिक नेपालगन्ज पत्रिकाको बागडौर औपचारिक रूपमा आफुले थामेर थालनी गर्यो, त्यसमा पनि जब २०६१ सालतिरको माओवादीको सशस्त्र द्वन्द्वको समयमा बाबा (झलक गैरे) समाचारदाताका रुपमा काम गरेको सम्झन्छु । त्यसपछि आफ्नै अग्रसरतामा दिनरात एक गरेर २०६८ सालदेखि जोखिम उठाएर गरेको परिश्रमको फल स्वरूप आज सम्यक मिडिया हब प्रा.लिले १५ औं वर्षमा र दैनिक नेपालगन्जले २९ औं वर्षमा सफलताको एउटा अनुकरणीय छवि बोकेर प्रवेश गरेको छ ।

मैले सानै देखि मेरो बाबाबाट सुनिआएकी थिए कि ‘प्रतिस्पर्धा अरुसँग होइन, आफैंसँग गर्ने हो, हिजोको दिनभन्दा मैले आज के नयाँ गरे त भन्ने विषयमा ख्याल गर्ने हो ।’ त्यसै सन्दर्भमा मैले दैनिक नेपालगन्जलाई जोड्न चाहें । हिजोको समयमा ब्लाक एन्ड ह्वाइटका साथ साथ अघि बढेको पत्रिका आजको लुम्बिनी प्रदेशमै सर्वोत्कृष्ट रङ्गीन र नेपालगन्ज पहिलो ब्रडशीट पत्रिका बन्न सफल रहयो । यति मात्र कहाँ हो र आफ्नो स्वरूपका साथसाथै दैनिक नेपालगन्जले पुस्तान्तरण गर्न पनि अब्बल सावित भयो ।

कहाँ सजिलो थियो होला माओवादी कालखण्डमा निरन्तर समाचार प्रवाह गर्न तर निडरता र साहसका बाबाको काम देखें । सोही ढंगबाट कोरोना कालका समय पनि समय आफ्नै मुठ्ठीमा राखेर सकुन्जेल पत्रिका समयमै पाठक कहाँ पुगेको थियो दैनिक नेपालगन्ज । समय प्रतिकुल हुँदा भौतिक रुपमै सुचना प्रवाहमा निरन्तरता दिइरहेको दैनिक नेपालगन्ज जस्तोसुकै प्रतिकुल समयमा पनि आफु अनुकुल समयलाई बदलेर आफ्नो कार्ययोजनालाई साकार पार्दै अघि बढिरह्यो ।

मेरो भनाइ तर्फ जाने हो भने मिडिया भनेको सत्यता प्रस्ट्‌याउने अस्त्र हुनुपर्छ भन्ने हो । जहाँ झुट, भ्रष्टचार, ठगी र कानुन विपरीतका कार्य भइरहेको छ त्यहाँ सत्य झल्काउने काम मिडियाले गर्नपर्छ । लोभ लालचमा नलागेर आफ्नो व्यक्तिगत स्वार्थ नहेरी देश र समाजको भलो चिताउने र हितका लागि लड्ने काम मिडियाले गर्नपर्छ । न्यायका लागि सदा तत्पर रहनुपर्छ मिडिया । हो यिनी सबै कार्यविधिमा सत–प्रतिशत आफुलाई उभ्याउन सफल भएकाले नै आज दैनिक नेपालगन्जले सफलताको शिखर चुमेको छ ।

म जस्ता अर्थात नयाँ पुस्ताका मानिसहरुका लागि पठनपाठनमा मात्र सिमित नभई दैनिक नेपालगन्जले इ–पेपर ( मोबाइलमै पत्रिका), अडियो–भिडियोका साथ समाचार, स्थानीय विचार र सूचना प्रवाह गर्न ’डि एन वाच’ र डिजिटल प्लेटफर्ममा ‘दैनिक नेपालगन्ज’ नामक अनलाइन त्यही माथि सामाजिक सञ्जाल जहाँ विश्व अटेको छ, त्यहाँ आफ्नो बिम्ब पुस्तान्तरण यस दैनिक नेपालगन्जले गर्न सफल भएको छ । साथै, अहिले आई. टी अर्थात सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा केहि नयाँ कार्यक्रम ल्याउने तयारीमा देशभरिमै उत्कृष्टमा पन पर्ने आई. टी इन्जिनियरहरुसँग समन्वय गरिरहेको छ ।

हिजो भन्दा आज जहिल्यै पनि केहि न केहि नयाँ कार्यक्रम दैनिक नेपालगन्जले पस्किरहेकै छ। विगत लामो समयदेखि दैनिक नेपालगन्ज परिवार कै परिश्रमले आज दैनिक नेपालगन्ज एउटा उत्कृष्ट ब्रान्डको रुपमा स्थापित भएको छ भन्ने मलाई लाग्छ ।

विश्वभर कोभिड–१९को महामारीले आर्थिक मन्दीको समयमा समेत जन–मानसको हौसला बढाउन सँधै तत्परता देखाउँदै दैनिक नेपालगन्ज सँधै अग्रसर रहिरह्यो ।

यस वर्ष सम्यक यात्राको १५ औं वर्ष प्रवेशलाई एउटा सामाजिक अभियानसँग जोडेर अगाडी बढाउन आवश्यक परामर्श र हातेमालो गर्न खोजिएको छ । खासगरि ५० वर्षपछिका महिलाहरुको सक्रिय व्यक्तिगत स्वास्थ्य तथा सामाजिक सक्रियतामा सम्यक मिडिया हब प्रा.लिको सघन चासो हो ।

यस वर्ष सम्यक यात्राको १५ औं वर्ष प्रवेशलाई एउटा सामाजिक अभियानसँग जोडेर अगाडी बढाउन आवश्यक परामर्श र हातेमालो गर्न खोजिएको छ । खासगरि, ५० वर्षपछिका महिलाहरुको सक्रिय व्यक्तिगत स्वास्थ्य तथा सामाजिक सक्रियतामा सम्यक मिडिया हब प्रा.लिको सघन चासो हो । यो आयोजना महिला सशक्तिकरण र उहाँहरूको स्वास्थ्य संवेदनशीलता ÷ सचेतना जगाउन उत्प्रेरित गर्ने दृष्टिले आयोजना गरिएको हो । यसमा मुख्यतः ५० वर्ष उमेर नाघ्नु भएका महिलाहरू प्रतिस्पर्धीका रुपमा अग्रपंक्तिमा रहनुहुनेछ बाँकी जुनसुकै उमेरका महिला पुरुष उत्प्रेरणाका लागि सहभागिता जनाउन सक्नुहुनेछ । यस अभियान अन्तर्गत बिहान ६ः३० बजे नेपालगन्जको बीपी चौकदेखि धम्बोझी चौकसम्म हजुरआमाहरूबीच प्रतियोगितात्मक दौड सञ्चालन हुनेछ ।

सो अवसरमा सबैले उत्साहपूर्वक उपस्थित भई हजुरआमाहरूलाई हौसला दिनुका साथै सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता देखाउने अवसर हुनेछ । त्यस लगत्तै कार्यक्रमको मुख्य आकर्षण अन्तरपुस्ता संवाद– ‘बोल्छिन् हजुरआमा’ सत्र हो, जहाँ युवा पुस्ताले पुराना पुस्ताबाट जीवनका अनुभव, मूल्य, संस्कार र प्रेरणादायी कथाहरू प्रत्यक्ष रूपमा सुन्नेछन् । यो समाजका लागि एउटा अनुकरणीय अभियान बन्ने छ ।

सम्यक टिम लिडरको परिवारसँगको नाता भन्दा म एउटा लेखक र दैनिक नेपालगन्जको नियमित पाठकका रूपमा यस सम्यक मिडिया हब प्रा.लिलाई १५ औं वर्ष प्रवेशको र दैनिक नेपालगन्ज पत्रिकालाई २९ औं वर्षको असीम शुभकामनाका साथै आगामी दिनमा अब राष्ट्रिय पत्रिकाको रुपमा देख्न पाउँ भन्ने इच्छासँगैको शुभकामना ।

Previous Post

विचार

Next Post

‘द गोल्डेन ग्र्याण्ड मा’ हुँदै

Next Post
‘द गोल्डेन ग्र्याण्ड मा’ हुँदै

‘द गोल्डेन ग्र्याण्ड मा’ हुँदै

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    आज लक्ष्मीपूजा मनाइँदै

    कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

    October 20, 2025
    रूपान्तरण

    रूपान्तरण

    October 20, 2025
    यस वर्ष न्हुँ दँया भिन्तुना ननिकाल्ने

    यस वर्ष न्हुँ दँया भिन्तुना ननिकाल्ने

    October 20, 2025
    कैलालीको घोडाघोडीमा युवकको विभत्स हत्या: टाउको बोकेर आत्मसमर्पण गर्न पुगे दुई जना

    कोहलपुरबाट एघार जुवाडे पक्राउ

    October 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version