For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज–ठाकुरद्वारा साइकलयात्राको तयारी

byDainik Nepalgunj
January 19, 2026
in News
0 0
0
नेपालगन्ज–ठाकुरद्वारा साइकलयात्राको तयारी
Share on FacebookShare on Twitter

नेपालगन्जदेखि बर्दियाको प्रसिद्ध पर्यटकीय गन्तव्य ठाकुरद्वारासम्म सञ्चालन हुने ‘टुर दि ठाकुरद्वारा’ साइकलयात्राले पश्चिम नेपालको पर्यापर्यटन, धार्मिक पर्यटन र साहसिक यात्रालाई नयाँ उचाइमा लैजाने अपेक्षा गरिएको छ ।

यस वर्ष फागुन ७ देखि ९ गतेसम्म सञ्चालन हुने साइकलयात्रा नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भई बाँके र बर्दियाका विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलको परिक्रमासहित करिब एक सय किलोमिटर दूरी तय गर्दै ठाकुरद्वारासम्म पुग्ने छ ।

‘यात्रा अवधिभर सहभागीहरूले स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य र जैविक विविधताको प्रत्यक्ष अनुभव गर्नेछन्,’ टुर डे ठाकुरद्वाराका संयोजक प्रदिप सापकोटाले कार्यक्रमबारे दैनिक नेपालगन्जसँग भने ।

साइकल उत्सवका रुपमा मनाइने यो मा नेपाल र तेस्रो मुलकबाट करिव ३ सय जना साईक्लिष्टहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

यात्राको तयारीस्वरूप आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लवले आइतबारदेखि नेपालगन्जमा औपचारिक सचिवालय स्थापना गरेको छ ।

सचिवालय उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले साइकल पर्यटन वातावरणमैत्री, स्वास्थ्यप्रवद्र्धक र दिगो पर्यटनको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै यस्ता गतिविधिमा उपमहानगरपालिकाको निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे । नगर प्रमुख विष्टले स्थानीय पर्यटकीय गन्तव्यको पहिचान र प्रचारमा साइकलयात्राले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष कविराम बुढाथोकीले विगत केही वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो साइकलयात्राले बाँके र बर्दियाका धार्मिक तथा पर्यटकीय स्थलहरूको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारमा योगदान पु¥याउँदै आएको बताए ।

साइकलयात्रामा नेपालगन्जसहित आसपासका क्षेत्रका साथै भारतबाट समेत साइकलयात्रीहरूको सहभागिता रहने नेपालगन्ज साइक्लिङ्ग क्लवका सचिव बिजयेन्द्र जिसीले जानकारी दिए ।

‘टुर दि ठाकुरद्वारा’ साइकलयात्रा केवल खेलकुद कार्यक्रम मात्र नभई प्रकृति, संस्कृति र साहसिक पर्यटनलाई एउटै सूत्रमा बाँध्ने विशिष्ट पर्यटन अभियानका रूपमा विकसित हुँदै गएको सरोकारवालाहरूको विश्वास छ ।

‘यसले सीमावर्ती पर्यटन प्रवद्र्धनसँगै क्षेत्रीय पर्यटन सहकार्यलाई समेत मजबुत बनाउनेछ,’ क्लबका पूर्व अध्यक्ष सतिश निरौलाले भने ।

Previous Post

असहायको आश्रय बनेकी सरिता खनालको गुहारः सहारा चाहियो

Next Post

निर्वाचन आचारसंहिता लागु

Next Post
दलका हेरफेर पेस गर्न आयोगकाे निर्देशन

निर्वाचन आचारसंहिता लागु

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेको सोनारीमा ‘हाइटेक’ नर्सरी निर्माण

बाँकेमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी

April 11, 2026
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

शून्य बाँकी फाइल अभियान

April 11, 2026
पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन

पाँच शय्याको आधारभूत अस्पताल सञ्चालन

April 11, 2026
नेतृत्व छनोट प्रक्रियामा संघ

नेतृत्व छनोट प्रक्रियामा संघ

April 11, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version