For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

बज्ला त ‘घण्टि’

byDainik Nepalgunj
January 19, 2026
in विचार
0 0
0
बज्ला त ‘घण्टि’
Share on FacebookShare on Twitter

“म यो पटक नेपालका पुराना कुनैपनि पार्टीलाई भोट हाल्दिनँ ।” पछिल्लो पटक नेपालमा भेट्दा मेरो बाल्यकालको साथीले भन्यो ।

“किन बे ?” उही दोस्तियाना लवजमा सोधे ।

“यो पुराना पार्टीको काम पनि छैन, आशा पनि छैन ।”, घुमाई फिराई कुरा गर्न नजान्ने उसले सटिक जवाफ दियो ।

“त्यसो भए कुन पार्टीलाई भोट हाल्ने विचार छ त?”

उसको उत्तर अझ स्पष्ट थियो—

“म पुराना कुनै पनि दललाई भोट हाल्दिनँ । म यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भोट हाल्छु ।
…
तान्जानिया फर्कदै गर्दा मैले फेसबुकमा यात्राबारे पोस्ट गरेको थिए ।

“कृपया राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्नुहोला र यो पार्टीका लागि माहोल बनाउन पनि सहयोग गर्नुहोला है ।” सारमा एक मित्रको कमेन्ट यस्तै थियो ।
नेपाल बाहिरै रहेको गाउँको साथीले त पुराना दलहरूप्रतिको तिक्तता पोख्दै लामै स्टाटस लेख्यो । राष्टिय स्वतन्त्र पार्टिलाई भोट हाल्नै पर्ने दाबी सहित ।
मैले अनुभव गरेका यि पछिल्ला घटनाक्रले मेरो मनमा एउटा प्रश्न आयो, ‘के राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै “घण्टी” बजाउन सक्ला ?’ घण्टि यानिकि रास्वपाको चुनाव चिन्ह ।

यी घटनाहरू सामान्य लाग्न सक्छन्, तर यिनले प्रतिनिधित्व गर्ने भावनाचाहिँ ठूलो छ । यो कुनै एक व्यक्तिको सोच मात्र होइन, पछिल्लो समय धेरै नेपालीको मनोविज्ञानमा देखिन थालेको परिवर्तनको संकेत हो ।

अहिले सामाजिक सन्जालहरूमा प्रवासमा रहेका नेपालीहरूको पोष्ट, कमेन्टहरू हेर्दा नेपालका पुराना दलप्रति तिव्र वितृष्णा देखिन्छ । उनिहरूले “पुरानै दल, पुरानै अनुहार” प्रतिको असन्तुष्टि खुल्ला रूपमा व्यक्त गरिरहेका छन् ।

पछिल्लो केहीसमयमा नेपालको राजनीतिक परिदिशा तिब्र रूपमा बदलिरहेको छ । विशेष गरी भदौ (सेप्टेम्बर ८ र ९, २०२५) मा भएको जेनजी आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा तिब्र परिवर्तन आएको छ ।

जोनजीको जनआन्दोलनले केवल सरकार मात्र परिवर्तन गरेन, यसले जनताको अपेक्षा पनि बदलिदिएको छ । आन्दोलनकै कारण तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओली राजिनामा दिन बाध्य भए । पूर्व प्रधानन्यायाधीश शुशिला कार्कीको नेतृत्वमा जेनजीले चाहेको (!) सरकार बनेको छ ।

अहिलेको सरकारको प्रमुख जिम्मेवारी भनेको फाल्गुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गराउनु हो । यस चुनाबाटद्म केवल सरकार परिवर्तन मात्र होइन, राजनीतिक संस्कार परिवर्तनको अवसर पनि छ ।

चुनाव आयोगका तथ्यांक हेर्ने हो भने यस पटक करिब १० लाख नयाँ मतदाता थपिएका छन । यीमध्ये ठूलो हिस्सा युवा मतदाताको छ । यही समूह अहिले सबैभन्दा धेरै प्रश्न पनि गरिरहेको छ—“हामीले किन फेरि त्यही पुरानै विकल्प किन रोज्ने ?”

पुराना राजनीतिक दलहरूतर्फको पारा हेर्दा पनि खासै उत्साहजनक लक्षण देखिदैन । कुनैपनि दलले जेनजीको मनोभावना अनुसार आफुलाई बदलेको स्पष्ट रूपमा देखिएको छैन ।

जेनजी आन्दोलन अघि नेकपा एमालेको नेतृत्वमा केपी शर्मा ओली थिए अहिले पनि उनिनै छन । जेनजीका मागप्रति भन्दा पुरानै प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दैआएको नेकपा एमालेले उम्मेदवारसमेत छानेर चुनावमा होमिएको छ ।

देशकै सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल नेपाली काँग्रेस आन्तरिक किचलोमै अल्झिएको छ । विशेष महाधिबेशन गरी गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनिसकेको छ । संस्थापन पक्षले विशेष महाधिवेशनलाई नमाने पनि निर्वाचन आयोगले विशेष महाधिवेशनपछिको नेतृत्वलाई मान्यता दिइसकेको छ । यसबाट स्पष्ट रूपमै कांगे्रस टुक्रिएको छ ।

यस्तो अन्तर–विरोधले गर्दा नेपाली कांग्रेसको एकता कमजोर भएको छ । पार्टी भित्रको विवादले आगामी चुनावमा काँग्रेसको नतिजामा प्रभाव पार्ने त भयोनै संसदमा काँगे्रसको हैसियतनै के हुने भन्ने प्रश्न छ ।

अर्को तर्फ चुनावको मुखमै काँग्रेस फुटले आगामी चुनावको तालिकामा प्रभाव पर्ने र चुनाव सर्न सक्ने संशय पनि बढेको छ ।

माओवादी केन्द्र सधैंझैँ गठबन्धनको राजनीतिमा केन्द्रित छ । दर्जन बढि दललाई मिलाएर पुष्पकमल दाहालले नेपाली कम्युनिष्ट पार्टि बनाएका छन । उसो छ चुनावको मुखमा कहिले काँग्रेस र कहिले एमालेसँग गठबन्धन गर्न खप्पिस दाहालले यो पटक दुबै पार्टीसँग तालमेलको सम्भावना कम देखिन्छ । अनि आफैपनि चुनाव लड्नका लागि आफुलाई सबैभन्दा सुरक्षित ठाउँ कहाँ हुन सक्छ भन्ने ध्याउन्नमा छन् ।

यी र यस्ता राजनीतिक घटनाक्रमले गर्दा पनि अहिले धेरै मतदातालाई विकल्प खोज्न बाध्य बनाएको छ । विशेष गरेर युवा पुस्तालाई ।

त्यसैले पनि होला अहिले रास्वपाको चर्चा बढ्दै गएको छ । विशेषतः जेनजी आन्दोलनलाई प्रत्यक्ष रूपमा समर्थन गरेका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको एकता (हाल घिसिंग छुटिइसकेका छन्) र अन्य दलका सदस्यहरूको रास्वपामा प्रवेशले यस पार्टीप्रति समर्थन खुला समर्थन र चासो बढाएको छ । यद्यपी रवि लामिछाने माथि लागेको मुद्दालाई प्रतिपक्षिले चुनावी मसला बनाउनेछन् ।

त्यसमाथि काठमाडौंका मेयर तथा भावि प्रधानमन्त्रीको रूपमा हेरिएका बालेनले एमाले सुप्रिमो तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग झापा ५ बाट चुनाव लड्ने उद्घोष गरेका छन् । यसले रास्वपा प्रतिको चासो अझ बढाईदिएको छ ।

तर रास्वपा प्रतिको यो चासो र युवा वर्गमा देखिएको उत्साह मात्र रास्वपालाई घण्टी बजाउन या भनौ आगामी चुनाव जितेर सरकार बनाउन पर्याप्त छ त ?
राजनीतिक पार्टीका लागि संगठन, नीति, नेतृत्व जति बलियो भएपनि उनिहरूको असली परिक्षण भनेको जनताको मतबाट हुने हो ।

त्यसैले पनि रास्ट्रिय स्वतन्त्र पार्टीका लागि यो चुनाव जनताबाट परिक्षण हुन सक्ने ठुलै सम्भावना भएको चुनाव हो ।

रास्वपालाई जनताले विश्वास दिन तयार देखिन्छन्, तर त्यो विश्वासलाई कसरी व्यवहारमा उतारिन्छ भन्ने प्रश्न भने थातीनै छ ।

अन्ततः कुरा फेरि त्यही प्रश्नमा आएर अडिन्छ, के रास्ट्रिय स्वतन्त्र पार्टीले अबको चुनावमा घण्टी बजाउन सक्ला? के रास्वपा बैकल्पिक शक्ति बन्न सक्ला ?
यो प्रश्नको उत्तर आगामीे चुनावले नै दिनेछ ।

(यहि विषयमा मैले मेरो युट्युब च्यानल बिशालपाना च्यानलमा पनि आफ्नो बिचार राखेको छु । कृपया हेर्नुहोला ।)
?

Previous Post

यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने

Next Post

महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध नीति निर्माण गर्दै स्थानीय तह

Next Post

महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध नीति निर्माण गर्दै स्थानीय तह

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सरकारले तोक्यो चैते धानको मूल्य

वर्षाले बाँकेमा धानबालीमा ठूलो क्षति

October 8, 2026
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर

न्यून बजेटले अधुरै योजना

October 8, 2026
बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

बाँकेबाट ९ जना केन्द्रीय सदस्यको दौडमा

October 8, 2026
अफीम भरिया बन्दै महिला

अफीम भरिया बन्दै महिला

October 8, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version