For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

हात्तीपाइले विरुद्ध १६औं पटक बाँकेमा अभियान

byDainik Nepalgunj
January 22, 2026
in Blog
0 0
0
हात्तीपाइले विरुद्ध १६औं पटक बाँकेमा अभियान
Share on FacebookShare on Twitter

बाँकेमा हात्तीपाइले विरुद्ध औषधी खुवाएको १५ औं पटक बितिसकेको छ । बाँके सँगै हात्तीपाइले विरुद्धको औषधी सेवन गराइएका अधिकांस जिल्लामा हात्तीपाइले निवारण भैसकेको छ । बाँकेकै पनि कतिपय स्थानीय तह तथा वडामा तथ्यांकगत रूपमा हात्तीपाइले निवारण भएको छ । तर, अझै पनि हात्तीपाइले विरुद्धका जोखिम रहेका केही स्थानीय तह र वडाका कारण १६औं पटक अभियान सुरु गरिने भएको छ ।

नेपाल सरकारले सन् २०३० सम्म हात्तीपाइलेको निवारण नेपालबाट गर्ने लक्ष्य राखेको छ । त्यसको बाधक बाँके सहितका केही जिल्लामा निवारण हुन नसक्ने हो कि भन्ने चिन्ता सरोकारवालाको छ ।

‘यसपटक बाँकेमा हात्तीपाइलेको आम औषधी सेवन पछि निवारण नभए निर्धारित सन् २०३० को सरकारको निवारण लक्ष्यमा धक्का पुग्नेछ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत राम कुमार महतोले स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बुधबार नेपालगन्जमा भएको संचारकर्मीहरूसंगको छलफल कार्यक्रममा भने, ‘त्यसैले यसपटक नेपालगन्ज उपमहानगरपालिकामा औषधी सेवन अभियानका लागि बजेट नभएपनि संघ, संस्थासँग सहयोग जुटाएर अभियान सुरु गर्न लागिएको हो ।’ उनले बाँकेमा विभिन्न स्थानीय तह र पालिकामा हुने अभियानका लागि करिब ४५ लाख खर्च हुने गरी बजेट विनियोजन भएको जानकारी दिएका छन् ।

बाँकेका तीन पालिका नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा औषधि खुवाइँदै छ । बाँकेमा औषधी खुवाउने स्थानीय तहमा ३ लाख ५७ हजार ५ सय १३ जनसंख्या रहेकोमा २ लाख ८६ हजार १० जनालाई हात्तीपाइले विरुद्धको औषधी खुवाउने लक्ष्य राखिएको छ । ‘

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले अभियानको उद्देश्यबारे प्रकाश पार्दै लक्ष्यमध्ये ८० प्रतिशतलाई औषधी खुवाउन सके सफल मानिने बताए ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताइन् । स्वास्थ्य कार्यालय बाँकेका मलेरिया इन्स्पेक्टर रत्नलाल शर्माले सहजीकरण गरेको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले सबैले दृढ सङ्कल्पका साथ यो अभियानमा प्रतिबद्ध भई हातेमालो गरेमा सफलता हासिल हुने विश्वास व्यक्त गरे ।

हात्तीपाइले संक्रमण जीवाणु शरीरमा रहेपनि त्यसले तत्कालै स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्दैन । त्यसले गर्दा सरकारले हात्तीपाइले विरुद्ध सञ्चालन गर्ने औषधी सेवन अभियानले सफलता प्राप्त नगरेको बताइन्छ । हात्तीपाइलेको जीवाणु भएपनि शरीरमा त्यसले तत्काल समस्या नदेखाउँदा आफुलाई केही भएको छैन भन्ने, हात्तीपाइलेको औषधी सेवन गरे स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने भ्रमका कारण पनि औषधी सेवन नगरेको अनुभव यसअघि घरदैलोमा पुग्ने स्वास्थ्यकर्मीहरूले अनुभव सुनाएका थिए ।

‘हात्तीपाइलेले तत्काल शरीरमा नकारात्मक लक्षण नदेखाउँदा र निःशुल्क औषधी प्राप्त हुने गरेकाले पनि औषधी सेवनमा वेवास्ता हुने गरेको हो’, स्वास्थ्यकर्मी भन्छन् । ‘कसैले अभियान सुरुभएपनि हालसम्म नै औषधी खाए, कसैले एक पटक खाएनन्’, स्वास्थ्यकर्मी भन्छन्, ‘जिल्लामा हात्तीपाइले निवारण नभएकाले औषधी नखानेबाट औषधी खाएकाहरूमा सर्ने जोखिम कायमै छ ।’

पत्रकार प्रिया स्मृति ढकाल अभियानको सुरुदेखि हालसम्म परिवार सहित औषधी सेवन गरेको बताउँछन् । ‘औषधी नखानेका कारण हात्तीपाइले निवारण हुन सकेन, यसको कारण पनि पहिचान भयो, तर समस्या समाधानका लागि योजना भने प्रभावकारी भएन, अभियान सञ्चालनमा कुनै नयाँ काम भएको छैन, पहिले जस्तै छ’ पत्रकार ढकालले भने । उनले हात्तीपाइले विरुद्धको अभियानमा जनचेतनाकामूलक सामाग्री प्रसारणका लागि सञ्चारमाध्यमको प्रयोग नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

सुरुमै हात्तीपाइले रोगविरुद्धको औषधि सेवनलाई नकारात्मकरूपमा प्रचार गरिएकाले आम औषधि सेवन प्रभावकारी हुन नसकेको हो । ‘जान्ने बुझ्नेहरूले नै औषधि सेवन गरेको देखिँदैन’, स्थानीय भन्छन्, ‘औषधी खान आवश्यक छैन भन्ने शिक्षित वर्गकै सोंचका कारण पनि लक्ष्य प्राप्त भएको छैन ।’

Previous Post

बाँके क्षेत्र नं. ३ मा जिएम नै उम्मेदवार

Next Post

अन्तर्राष्ट्रिय पदक जित्ने आफ्ना विद्यार्थी खेलाडीलाई होलिल्याण्डले गर्यो सम्मान

Next Post
अन्तर्राष्ट्रिय पदक जित्ने आफ्ना विद्यार्थी खेलाडीलाई होलिल्याण्डले गर्यो सम्मान

अन्तर्राष्ट्रिय पदक जित्ने आफ्ना विद्यार्थी खेलाडीलाई होलिल्याण्डले गर्यो सम्मान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता खारेज

उपभोक्ता झुक्याउने ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता खारेज

October 9, 2026
करेन्टबाट गम्भीर घाइते नाबालकलाई क्षतिपूर्ति माग गर्दै मुद्दा

करेन्टबाट गम्भीर घाइते नाबालकलाई क्षतिपूर्ति माग गर्दै मुद्दा

October 9, 2026
से फोक्सुण्डो यात्रा–३

से फोक्सुण्डो यात्रा–३

October 9, 2026
दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

October 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version