For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 12, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘मेरो उम्मेदवारीविरुद्ध नाटक मञ्चन’ : प्रलोपा उम्मेदवार तेजप्रसाद भण्डारी

byDainik Nepalgunj
February 25, 2026
in News, मुख्य समाचार
0 0
0
‘मेरो उम्मेदवारीविरुद्ध नाटक मञ्चन’ : प्रलोपा उम्मेदवार तेजप्रसाद भण्डारी
Share on FacebookShare on Twitter

प्रगतिशील लोकतान्त्रिक पार्टी बाट बाँके क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका तेजप्रसाद भण्डारीले आफ्नो उम्मेदवारीविरुद्ध योजनाबद्ध रूपमा ‘नाटक मञ्चन’ गरिएको आरोप लगाएका छन् । दैनिक नेपालगन्जको कार्यालयमै आएका भण्डारीले केही व्यक्तिले आफ्नो उम्मेदवारी नै रोकिएको र अन्य पार्टीसँग समझदारी भइसकेको भन्ने हल्ला चलाएर मतदातामा भ्रम सिर्जना गर्न खोजिएको दाबी गरे । उनले नामनै लिएर आफुविरुद्ध लागेको भन्दै आलोचना गरे । 

‘मेरो उम्मेदवारी रोकेर अरू पार्टीसँग समझदारी गरिएको भन्ने कुरा सरासर झुटो हो,’ भण्डारीले भने, ‘यही भ्रम चिर्न म झन् सक्रिय भएर घरदैलोमा निस्किएको छु। मतदातासमक्ष प्रत्यक्ष पुगेर सत्य कुरा राख्ने अभियान सुरु गरेको छु ।’उनका अनुसार आफू पार्टीको जिम्मेवार नेता भएकाले व्यक्तिगत मात्र होइन, संगठनात्मक रूपमा पनि यस किसिमको भ्रमले दीर्घकालीन असर पार्ने खतरा देखिएको छ । ‘यो केवल मेरो विरुद्धको प्रहार होइन, पार्टीकै साखमाथि प्रहार हो,” उनले भने, ‘त्यसैले मैले पार्टी केन्द्रसँग पनि यस विषयमा छलफल गरिसकेको छु ।

’भण्डारीले पार्टी केन्द्रले प्रचार–प्रसारलाई अझ सशक्त र प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएको जानकारी दिए । सोमबारदेखि जिल्ला नेतृत्वसमेत आफ्नै साथमा चुनावी अभियानमा खटिने गरी योजना बनाइएको उनले बताए ।

 ‘अब अभियान झन् तीव्र बनाउनेछौं,’ उनले दृढता व्यक्त गरे ।यसअघि नागरिक उन्मुक्ति पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी बीच चुनावी समझदारी भएको र क्षेत्र नं. ३ मा प्रलोपा उम्मेदवार रोकेर नाउपालाई समर्थन गर्ने लिखित निर्णय बाहिरिएको भन्दै चर्चा चलेको थियो । उक्त विषय सार्वजनिक भएपछि भण्डारी आक्रोशित बनेका हुन्। उनले त्यसविरुद्ध पार्टी केन्द्रमा उजुरीसमेत दर्ता गरिसकेको बताए ।‘कुनै एक व्यक्तिको स्वार्थका कारण सिंगो पार्टी पंक्तिलाई भ्रममा पारेर राजनीतिक आन्दोलनलाई नै तिलाञ्जली दिन खोजिएको छ,’ उनले आरोप लगाए, “निर्वाचन परिणामबाट नै आफूलाई सही सावित गर्ने चुनौती स्वीकार गरेर अघि बढेको छु ।

’घरदैलो अभियानलाई तीव्रता दिँदै भण्डारी अहिले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । भ्रम र हल्लाभन्दा माथि उठेर आफ्नो एजेण्डा र प्रतिबद्धता जनतामाझ स्पष्ट राख्ने उनले बताएका छन् । चुनावी मैदानमा देखिएको यो आन्तरिक विवादले बाँके क्षेत्र नं. ३ को राजनीतिक सरगर्मीलाई केही चर्काएको उनको बुझाइ छ ।मङ्गलबार खजुरा जानकी र बैजनाथका मतदाता समाज आफ्नो एजेन्डा लिएर पुगेका भण्डारीले आफूलाई जिताइएमा संकल्प गरे अनुसारका प्रतिबद्धतालाई पूरा गरेरै देखाउने बताएका छन्।

Previous Post

सर्वोच्च भन्छ, ‘आर्थिक विपन्नता भएकालाई छुट दिने स्पष्ट कानुन बनाऊ’

Next Post

सीमामा संयुक्त गस्ती, सिल हुँदै नाका

Next Post
सीमामा संयुक्त गस्ती, सिल हुँदै नाका

सीमामा संयुक्त गस्ती, सिल हुँदै नाका

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

October 12, 2026
अवार्डको चर्चाभन्दा पर ‘तिनीहरू’ ले उठाएको सामाजिक प्रश्न

अवार्डको चर्चाभन्दा पर ‘तिनीहरू’ ले उठाएको सामाजिक प्रश्न

October 12, 2026
मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !

मानव सेवामा जन्मोत्सव, असहायका मुहारमा खुसी !

October 12, 2026
स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

स्वाद र मौलिकताको संगम बनाउने लक्ष्यसहित ‘जमघट’

October 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version