For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह

byDainik Nepalgunj
April 8, 2026
in News
0 0
0
उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह
Share on FacebookShare on Twitter

जयेन्दु बालसुधार गृह सञ्चालनका लागि निःशुल्क जग्गा उपलब्ध गराएका समाजसेवी जयकेश सिंहले संस्थाको सञ्चालन अपेक्षाअनुसार हुन नसकेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । आफ्ना स्वर्गीय बुवा तप्त बहादुर सिंह र आमा हेमरानी सिंहको स्मृति तथा श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले बालसुधार गृहको उद्देश्यअनुसार कार्यान्वयन नभएकोप्रति दुःख व्यक्त गरे ।

‘गाउँको विकास होस्, कानूनी विवादमा परेका बालबालिकाको संरक्षण र सुधार होस् भन्ने उद्देश्यले जग्गा दिएको थिएँ, तर सोचेअनुसार काम हुन सकेन’, उनले भावुक हुँदै भने, ‘बालबालिका दालभात खाएर मात्र सुधारिँदैनन्, उनीहरूलाई सीपमूलक शिक्षा, सकारात्मक वातावरण र पुनःस्थापनाको सुनिश्चितता आवश्यक छ ।’

समाजसेवी जयकेश सिंह तथा उनकी पत्नी इन्दु सिंहले आफ्ना बुवा तप्त बहादुर सिंह र आमा हेमरानी सिंहको स्वामित्वमा रहेको बाँके जिल्ला डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित ४ बिघा २ कठ्ठा जग्गा तथा सोमा रहेको फलफूल बगैँचा २०६७ साल भदौ ६ गते नेपाल सरकारलाई बालसुधार गृह लगायत सामाजिक कार्य सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका थिए ।

उक्त योगदानको कदरस्वरूप नेपाल सरकारले स्वर्गीय तप्त बहादुर सिंह र हेमरानी सिंहको अर्धकदको सालिक निर्माण गरी जयेन्दु बालसुधार गृह परिसरमा स्थापना गरेको छ । उक्त सालिकको अनावरण माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा रेग्मीबाट २०७९ मंसिर २७ गते सम्पन्न गरिएको थियो ।

स्मृति कार्यक्रममा बोल्दै सिंहले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै अभिभावकको अनुशासन र शिक्षाको महत्व उल्लेख गरे । उनले बाल्यकालमा फूल चोरेर ल्याउँदा आमाबुवाले सबैका सामु गलत कार्य भएको सम्झाएको प्रसंग सुनाउँदै त्यसले आफूलाई जीवनभर इमान्दार बन्न प्रेरित गरेको बताए । ‘आमाबुवाको अर्ती–उपदेश सधैं मान्नुपर्छ, कर्मठ र इमान्दार भएमा कुनै पनि लक्ष्य हासिल गर्न सकिन्छ’, उनले भने । उनले अत्यधिक माया र छुटले बालबालिका बिग्रन सक्ने भन्दै सही संस्कार र मार्गदर्शन आवश्यक रहेको धारणा राखे ।

आफ्नो परिवार चरम गरिबीमा हुर्किएको उल्लेख गर्दै उनले घाँसदाउरा तथा घरायसी काम गर्दै दुःखसुखले आर्जन गरेको सम्पत्ति समाजहितका लागि दान गरेको बताए । तर, बालसुधार गृहमा सुधारमुखी वातावरण, सीपमूलक शिक्षा र आवश्यक पूर्वाधारको अभाव देख्दा आफू निराश भएको उनको भनाइ छ ।

‘बालकलाई थुनेर मात्र राख्दा नकारात्मक ऊर्जा बढ्न सक्छ, उनीहरूलाई सीप सिकाएर समाजमा पुनःस्थापित गर्नुपर्ने हो’, उनले भने । उनले बालसुधार गृहमा सीपमूलक तालिम, शिक्षा, सुधारका पूर्वाधार र दान गरिएको बगैँचासहित सम्पत्तिको समुचित संरक्षण हुनुपर्नेमा जोड दिए । साथै, स्थानीयस्तरमा बेला–बेलामा झैझगडा भई गाउँलेबाट आउने गुनासोले आफूलाई थप दुःखी बनाएको अनुभव उनले सुनाए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले स्वर्गीय तप्त बहादुर सिंह र हेमरानी सिंहको योगदानको उच्च प्रशंसा गर्दै हरेक वर्ष क्यालेन्डरकै रूपमा स्मृति तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए । उनले समाजसेवी जयकेश सिंह विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध रहेको उल्लेख गर्दै त्यसको श्रेय उनका आमाबुवालाई जाने बताए ।

प्रमुख जिल्ला अधिकारी तामाङले जग्गादान जस्तो कार्यको उच्च सम्मान हुनुपर्ने उल्लेख गर्दै समाजले सिंहबाट धेरै कुरा सिक्नुपर्ने धारणा राखे । साथै, कानूनी विवादमा परेका बालबालिकालाई सम्बोधन गर्दै उनले जीवनमा अझै ठूलो अवसर बाँकी रहेको भन्दै सजायपछिको जीवनलाई सकारात्मक बनाउँदै उज्यालोतर्फ अघि बढ्न प्रेरित गरे ।

कार्यक्रममा एडभोकेसी फोरमका वरिष्ठ लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले एक धुर जग्गाका लागि वर्षौंसम्म मुद्दा गर्ने प्रवृत्ति रहेको समाजमा जयकेश सिंहबाट प्रेरणा लिनुपर्ने बताए । उनले बालबालिकाको सर्वोत्तम हित, सुधार र संरक्षणका लागि दिइएको जग्गाको उद्देश्यअनुसार बालसुधार गृह सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उनले बालन्यायको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै बालसुधार गृहलाई वास्तविक अर्थमा ‘सुधार गृह’ बनाउनुपर्ने धारणा राखे । ‘सुधार गृहमा शिक्षा, स्वास्थ्य, खेलकुद, सरसफाइ लगायतका आधारभूत सुविधा अनिवार्य हुनुपर्छ’, उनले भने ।

बालसुधार गृहका प्रमुख किशोर शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक अंगुर जिसी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वर्गीय तप्त बहादुर सिंह र हेमरानी सिंहको स्मृतिमा एक मिनेट मौन धारण गरी चिरशान्तिको कामना गरिएको थियो भने सालिकमा माल्यार्पण समेत गरिएको थियो । उल्लेखनीय छ, तप्त बहादुर सिंहको निधन २०७१ चैत २४ गते र हेमरानी सिंहको निधन २०७५ मंसिर २८ गते भएको हो । हरेक वर्ष चैत २४ गते दुवैको सम्झना र सम्मानमा स्मृति तथा श्रद्धाञ्जली दिवस मनाउँदै आइएको छ ।

Previous Post

होटल पौवाको वार्षिकोत्सवमा ‘स्वाद उत्सव’

Next Post

सीमामा तस्करी बढ्दो, सुरक्षा संयन्त्रप्रति प्रश्न उठ्न थाले

Next Post
सीमामा तस्करी बढ्दो, सुरक्षा संयन्त्रप्रति प्रश्न उठ्न थाले

सीमामा तस्करी बढ्दो, सुरक्षा संयन्त्रप्रति प्रश्न उठ्न थाले

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रशासनमा चिकित्सकको ज्ञापन

प्रशासनमा चिकित्सकको ज्ञापन

July 29, 2026
कोहलपुरमा सेफ्टी टयाङ्कीमा डुबेर तीन जनाको मृत्यु

कोहलपुरमा सेफ्टी टयाङ्कीमा डुबेर तीन जनाको मृत्यु

July 29, 2026
गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

July 29, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

लुम्बिनी : विपद्का घटनामा २ सय ९७ को मृत्यु

July 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version