For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष

byDainik Nepalgunj
April 17, 2026
in News, मुख्य समाचार
0 0
0
आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष
Share on FacebookShare on Twitter

व्यावसायिक सफलतालाई सामाजिक सेवामा जोड्दै ‘अम्बे फर्नििसिङ’

व्यवसायलाई केवल नाफासँग मात्र होइन, भावना र सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्छ भन्ने एउटा उत्कृष्ट उदाहरण अम्बे फर्नििसिङ गार्डन (Ambay Furnishing Garden) ले प्रस्तुत गरेको छ।

अम्बे फर्निसिङ्गका प्रवन्ध निर्देशक पंकज श्रेष्ठका अनुसार, “आमाको सम्झनामा” भन्ने पवित्र भावनाका साथ यस संस्थाले देशका विभिन्न ५ रणनीतिक स्थानहरूमा एकै पटक स्तनपान कक्ष (Breastfeeding Room) सञ्चालनमा ल्याएको छ।

हुर्कँदै गरेका शिशु र आमाहरूको गोपनीयता तथा सहजतालाई ध्यानमा राख्दै विभिन्न स्थानमा सेवा सुरु गरिएको प्रवन्ध निर्देशक श्रेष्ठले बताए ।
धनगढी एयरपोर्ट, सुर्खेत एयरपोर्ट र नेपालगन्ज एयरपोर्टमा उक्त सेवा शुभारम्भ गरिएको जानकारी दिँदै श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, नेपालगन्ज एअरपोर्टमा पछिल्लो पाँच वर्षदेखि उक्त सेवा उपलब्ध गराउँदै आएको छ भने छिट्टै विराटनगर एअरपोर्टमा सेवा सुचारु गर्न परामर्श गरिएको छ ।

आफूले नितान्त सेवाभाव तथा
भावनात्मक लगाव र उद्देश्यले
आफ्नी आमाको स्मृतिमा सुरु गरिएको यो अभियान सार्वजनिक स्थलमा स्तनपान गराउन असहज महसुस गर्ने आमाहरूलाई ठुलो राहत पुर्‍याउने विश्वास गरिएको अम्बे फर्निसिङ का प्रवन्ध निर्देशक श्रेष्ठले प्रष्ट पारे ।

“आमाको सम्मान, शिशुको स्वास्थ्य, र समाजप्रतिको उत्तरदायित्व” भन्ने कुरालाई मुख्य मन्त्र बनाएको उनको यो पहलले नेपाली समाजमा परोपकारको नयाँ शैली भित्र्याएको छ।

यही भावना र सफलताले बर्दिया अस्पताल र राप्ती गाउँपालिकामा पनि सेवा विस्तार गरिसकेका उनी भन्छन्, आगामी असार भित्रै यो सेवा सञ्चालन गरिँदैछ ।

प्रवन्ध निर्देशक श्रेष्ठले देखाएको ऊर्जाले बोलिरहेको छ, अम्बे फर्नििसिङ गार्डन यतिमै रोकिने सोचमा छैन। उनका अनुसार, हाल थप ३ वटा स्तनपान कक्षहरू निर्माणको अन्तिम चरणमा छन्।
यसै वर्षको असार महिनाभित्र देशका विभिन्न महत्वपूर्ण केन्द्रमा १० वटा व्यस्त सार्वजनिक स्थलहरू पहिचान गरी यस्ता कक्षहरू स्थापना गर्ने लक्ष्य लिइएको छ।
सार्वजनिक स्थलमा आमाहरूलाई निर्धक्क भई शिशुलाई दूध खुवाउन सहज हुने गरी श्रेष्ठले अघि सारेको यो पहलले सुरक्षित र सफा वातावरणले शिशुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भन्नेमा सबैले विश्वास जनाएका छन्।

विशेष गरी विमानस्थल जस्ता व्यस्त ठाउँमा साना बच्चा बोकेका आमाहरूका लागि यो सेवा वरदान सावित हुने गरेको श्रेष्ठ आफैंले पनि महसुस गरेको बताउँछन्।
यो नि:स्वार्थ पहलका लागि अम्बे फर्नििसिङ गार्डनलाई सामाजिक सञ्जाल र स्थानीय स्तरमा व्यापक प्रशंसा मिलिरहेको कुराले श्रेष्ठ निकै उत्साहित भएको बताउँछन् ।

Previous Post

काेहलपुर माइलको तयारी

Next Post

लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

Next Post
मानव हाडको धुलो हालेर लागुऔषध !

लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके : हतियार प्रदर्शन र डिजेमा रोक

बाँके : हतियार प्रदर्शन र डिजेमा रोक

July 31, 2026
भारत–नेपाल सीमा क्षेत्रमा संयुक्त पैदल गस्ती

भारत–नेपाल सीमा क्षेत्रमा संयुक्त पैदल गस्ती

July 31, 2026
बाँके : बाढी र डुबानबाट ८ हजार ५ सय घरपरिवार प्रभावित हुनसक्ने

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

July 31, 2026
बाँकेमा २ सय १७ सडकलाई बजेट

बाँके : प्रदेश सरकारको स्वास्थ्यमा ८० बढी योजना

July 31, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version