For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

कर्णालीको विकास र प्रदेश बजेटको दिशा

byDainik Nepalgunj
June 19, 2026
in विचार
0 0
0
कर्णालीको विकास र प्रदेश बजेटको दिशा
Share on FacebookShare on Twitter

संघीय सरकारको बजेट प्रत्येक वर्ष जेठको १५ गते र प्रदेश सरकारको बजेट प्रत्येक वर्षको असारको १ गते भित्र ल्याइसक्नु पर्ने संबैधानिक व्यवस्था अनुसार अर्थ मन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट संघीय संसदको संयुक्त बैठकमा गत जेठ १५ गते पेश गरेर अहिले संसदमा छलफलका क्रममा रहेको छ भने सातै प्रदेश सरकारकारहरूले पनि संविधानको त्यहि व्यवस्था अनुसार सोमबार (असार १ गते) एकैदिन आगामी आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन् । बजेट आकारको हिसाबमा सात प्रदेश मध्ये सदाझैं यस वर्ष पनि बागमती प्रदेशको बजेट सबैभन्दा बढी देखिन्छ । बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड रहेको छ । जुन चालु आवभन्दा करिब १ अर्बले कमि हो । बागमती प्रदेशले चालु आवभन्दा आगामी आवको लागि बजेट घटाएको संकेतको रूपमा बजेट प्रस्तुत गरेको छ ।

त्यसैगरी सबैभन्दा कम गण्डकी प्रदेशले ३२ अर्ब ९९ करोड ९९ लाख बजेट प्रस्तुत गरेको छ । जुन उसको चालु आवभन्दा करिब १ अर्बले बढी हो । त्यसैगरी मधेश प्रदेशले चालु आवकोभन्दा व्यापक रूपमा बजेट कटौती गर्दै ४१ अर्ब १३ करोड ८६ लाख रूपैयाँको बजेट आगामी आवका लागि प्रस्तुत गरेको छ । जुन चालु आवको भन्दा करिब ५ अर्ब ८४ करोड ४७ लाखले कमि हो । बजेट आकारको हिसाबमा वागमती र मधेस पछी तेस्रो नम्बरमा रहेको कोशी प्रदेशले भने चालु आवकोभन्दा बजेट उल्लेख्य रूपमा बढाएको छ । चालु आवमा ३५ अर्ब ८८ करोड बजेट रहेको कोशी प्रदेशले आगामी आवको लागी करिब ४ अर्ब ५६ करोडले वृद्धि गरेर ४० अर्ब ४४ करोडको बजेट प्रस्तुत गरेको छ । बजेट आकारको हिसाबमा चौथो नम्बरमा रहेको सुदूरपश्चिम प्रदेशले ३७ अर्ब ७० करोड र पाँचौ नम्बरमा रहेको लुम्बिनी प्रदेशले चालु आवको भन्दा करिब १ अर्ब ५३ करोडले घटाएर ३७ अर्ब ३८ करोडको बजेट प्रस्तुत गरेको छ ।

चालु आवको भन्दा करिब ७.२८ प्रतिशतले बजेट वृद्धि गर्दै बजेट आकारको हिसाबमा सबैभन्दा पुछारमा रहेको गण्डकी प्रदेशलाइ उछिन्दै सात प्रदेश मध्य छैटौं नम्बरमा रहेको कर्णाली प्रदेशले चालु आवको ३२ अर्ब ९९ करोडमा २ अर्ब ४० करोडबाट बढाएर ३५ अर्ब ३९ करोड पु¥याएको छ । जबकी चालु आवमा विनियोजित बजेटको जम्मा ६३.५२ प्रतिशत अर्थात २० अर्ब ९६ करोडमात्र खर्च हुने अनुमान गरिएको छ । पुँजीगत बजेट खर्च हुन नसकिरहेको यथार्थका बीच बजेटको आकार वृद्धिले मात्र प्रगति हुन सक्ने अवस्था देखिंदैन । तसर्थ बजेट कार्यान्वयनको क्षमता बढाउनुपर्ने चुनौती कर्णाली प्रदेश सहित सबै प्रदेश सरकार र संघीय सरकारका सामु देखिन्छ ।

कर्णाली प्रदेशको कुरा गर्दा कर्णाली प्रदेशले चालु आवमा विनियोजित बजेटको ६३.५२ प्रतिशत अर्थात् २० अर्ब ९६ करोडमात्र खर्च हुने संशोधित अनुमान गरेकोमा जेठसम्मको तथ्यांक अनुसार कुल विनियोजनको जम्मा ३६.२५ प्रतिशतमात्र बजेट खर्च भएको देखिन्छ । असारे विकासले खर्च प्रतिशत त जसोतसो बढाउला तर त्यसको गुणस्तरीयता र प्रभावकारिता के कस्तो रहला त्यो अवश्य देखिने नै छ । कपडा बिच्छ्याए जस्तो कालोपत्रेको जाली सडकबाट उप्किएर सडक नै नाङ्गो बनेका दृष्टान्त कर्णाली मार्गमा प्रशस्तै देख्न पाइन्छ । भाइरल नै हुनेगरि भिडियोहरू सार्वजनिक भैरहेका पनि देखिन्छन् । त्यसैले बजेट कति प¥यो ? वा कति ठुलो आकारको बजेट बन्यो ? भन्दा पनि त्यसको कार्यान्वयन कति भयो र त्यसबाट के सुधार वा परिवर्तन भयो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

अर्को महत्वपूर्ण कुरा बजेटका उद्देश्य र प्राथमिकता विपरित बजेट विनियोजन हुनु गम्भीर विषय हो । बजेटलाई प्रभाव पार्ने यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्दछ । बजेटका उद्देश्य र प्राथमिकता एकातिर बजेट भने अर्कैतिर ! यस्तो कसरी हुन्छ ? कर्णाली प्रदेश सरकारको बजेटका उद्देश्य एवं प्राथमिकता र विनियिजन बीच कत्ति पनि तालमेल देखिंदैन । “दिगो आर्थिक वृद्धि मार्फत रोजगारी र आय वृद्धि गर्नु, सामाजिक न्याय र समुन्नती हासिल गर्नु, प्रदेश सन्तुलन सहितको गुणस्तरीय, समावेशी तथा सहभागितामूलक पूर्वाधार विकास र मानव पुँजीको निर्माण, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धन संगै उत्पादकत्व र रोजगारीमा वृद्धि”लाई बजेटका प्रमुख उद्देश्य र प्राथमिकता राखेको कर्णाली प्रदेश सरकारको बजेट विनियोजन भने त्यस्तो देखिंदैन ।

कर्णाली प्रदेश सरकार आफैले दिगो विकास लक्ष्य संकेतका आधारमा विनियोजित रकम बारे तयार पारेको तालिकामा शान्तिपूर्ण, न्यापूर्ण र सशक्त आवाजका लागि विनियोजित बजेट जम्मा ०.१५ प्रतिशत, लैंगिक समानताका लागि १.०७ प्रतिशत, असमानता न्युनिकरणका लागि ०.३३ प्रतिशत र शुन्य भोकमरीका लागि ३.६८ प्रतिशत, त्यसैगरी जलवायु परिवर्तन अनुकुलानको लागि ३.४९ र समावेशी आर्थिक वृद्धि तथा मर्यादित कामको लागि २.५५ प्रतिशत बजेट विनियोजन गरिएको छ । गरिबीको अन्त्य, रोजगारी र आय आर्जनमा वृद्धि गरि समृद्ध कर्णाली सुखारी कर्णालीबासीको नारा अघि सारेको कर्णाली प्रदेश सरकारले सबैभन्दा बढी बजेट भने दिगो शहर र वस्तीहरू शिर्षकमा १७.५२ प्रतिशत बजेट विनियोजन गरेको देखिन्छ । यसरी नारा र प्राथमिकता एकातिर, बजेट भने अर्कैतिर पर्ने गरेका दृष्टान्तहरू थुप्रै छन् ।

शिक्षा र स्वास्थ्यलगायत समग्र मानव विकास सुचाकाकंमा पछाडी परेको र गरिबी एवं भोकमरी सँग संघर्ष गरिरहेको कर्णाली प्रदेशको बजेट प्राथमिकता भने मन्त्रालयगत रूपमा हेर्ने हो भने सबैभन्दा बढी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत ३०.८८ प्रतिशत देखिन्छ भने भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत ८.२७ प्रतिशत र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत ६.९६ प्रतिशत मात्र बजेट विनियोजन भएको देखिन्छ । तसर्थ बजेटका उद्देश्य तथा प्राथमीकता र बजेट तथा कार्यक्रम बीच तालमेल हुन जरुरी छ । त्यसो भएको खण्डमा मात्र अपेक्षित उपब्धि हासिल हुन सक्छ ।

Previous Post

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी

Next Post

लोप हुँदै थारु समुदायको ‘ढकिया’

Next Post
लोप हुँदै थारु समुदायको ‘ढकिया’

लोप हुँदै थारु समुदायको ‘ढकिया’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version