For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    प्रेसलाई कमजोर पार्ने सरकारी नीति कि नियन्त्रणको नयाँ रणनीति ?

    हराउँदै गएको समानुभूति

    हराउँदै गएको समानुभूति

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

राप्तीसोनारी अस्पतालमा विशेषज्ञ सेवा विस्तार

byDainik Nepalgunj
July 29, 2026
in News
0 0
0
राप्तीसोनारी अस्पतालमा विशेषज्ञ सेवा विस्तार
Share on FacebookShare on Twitter

भदौ १ देखि शल्यक्रियासहित सुरक्षित प्रसूति सेवा सञ्चालनको तयारी

बाँकेको राप्तीसोनारी अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र निक साइमन्स इन्स्टिच्युटबीच ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै अस्पतालमा विशेषज्ञ चिकित्सकीय सेवा तथा शल्यक्रियामार्फत सुरक्षित प्रसूति सेवा सञ्चालन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो ।

सम्झौताअनुसार, राप्तीसोनारी अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा विस्तार गरिनेछ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत शल्यक्रियामार्फत सुरक्षित प्रसूति सेवा पनि सुरु हुनेछ । सेवा सञ्चालनमा आएपछि जटिल प्रसूति भएका गर्भवती महिलाले सामान्य शल्यक्रियाका लागि नेपालगन्ज वा अन्य अस्पताल पुग्नुपर्ने बाध्यता उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ ।

अस्पताल प्रशासनका अनुसार, सेवा सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । विशेषज्ञ जनशक्तिको व्यवस्थापन, आवश्यक उपकरण जडान, पूर्वाधार सुदृढीकरण तथा प्राविधिक तयारीलाई तीव्र बनाइएको छ । आगामी भदौ १ गतेदेखि सेवा सञ्चालन गर्ने लक्ष्यका साथ बाँकी काम अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ ।

ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाले राप्तीसोनारी गाउँपालिकाका बासिन्दामात्र होइन, आसपासका क्षेत्रका नागरिकलाई पनि आफ्नै नजिकबाट विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास गरिएको छ । विशेषगरी मातृ तथा नवजात शिशुको स्वास्थ्य सुरक्षामा सुधार आउने, समयमै उपचारको पहुँच बढ्ने र सुरक्षित मातृत्व कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

स्थानीय तह, प्रदेश सरकार र विकास साझेदारबीचको सहकार्यमा अघि बढाइएको यो परियोजनालाई ग्रामीण स्वास्थ्य प्रणाली सुधारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। परियोजनाले स्थानीय नागरिकलाई सहज, सुलभ, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य सेवाप्रति नयाँ विश्वास स्थापित गर्ने अपेक्षा गरिएको छ।

ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयनका लागि लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र निक साइमन्स इन्स्टिच्युटबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा हस्ताक्षर भएसँगै परियोजना कार्यान्वयनको औपचारिक प्रक्रिया सुरु भएको छ ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, अस्पताल विकास समितिका अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मिनराज खड्का र निक साइमन्स इन्स्टिच्युटका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उनीहरूले परियोजनामार्फत ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरेका थिए ।

लुम्बिनी प्रदेश सरकारले बाँकेको राप्ती सोनारी, रोल्पाको थवाङ र कपिलबस्तुमा यो परियोजना कार्यान्वयनमा ल्याउने भएको हो ।

यसले आफ्नो पालिकामा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिसँगै गुणस्तरिय सेवा प्रवाह हुने विश्वास अध्यक्ष पौडेलको छ । ‘यससँगै गाइनो, नाक कान घाँटी, बालरोग र छालारोग सम्बन्धी विशेषज्ञ सेवाका लागि पनि हामीले काम अघि बढाएका छौं,’ अध्यक्ष पौडेलले दैनिक नेपालगन्जसँग भने ।

राप्तीसोनारीका जनस्वास्थ्य अधिकृत रामचन्द्र वलीले स्तरिय जनशक्तिसँगै उपकरणसमेतको उपलब्धताले स्वास्थ्यसेवामा निकै सहज हुने अपेक्षा गरिएको बताए । पालिकाका निमित्त स्वास्थ्य शाखा प्रमुखसमेत रहेका वलीले दैनिक नेपालगन्जसँग भने, ‘यसले मुख्यगरि मातृ शिशु सुरक्षामा थप सुनिश्चितता ल्याउने छ । वलीका अनुसार, राप्तीसोनारीमा ५० प्रतिशत प्रसुति शल्यक्रियाबाट हुने गरेकोले पनि भेरी अस्पताल पुग्नुपर्ने बाध्यता छ ।

Previous Post

भेरी अस्पतालको स्तरवृद्धिमा जोड

Next Post

बाँकेमा रगतको माग बढ्दो

Next Post
बाँकेमा रगतको माग बढ्दो

बाँकेमा रगतको माग बढ्दो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
युएईलाई ४४ रनले हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कप

युएईलाई ४४ रनले हराउँदै नेपालले जित्यो एसीसी प्रिमियर कप

September 13, 2026
घटस्थापनाको त्यो कालाे दिन

घटस्थापनाको त्यो कालाे दिन

September 12, 2026
प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

September 12, 2026

आजदेखि मेयर कप ब्याडमिन्टन

September 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version