For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, August 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    विद्यालय मर्जमा राजनीति बाधक

    विद्यालय मर्जमा राजनीति बाधक

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

जनता नमुना माविमा ४८० बिरुवा रोपिए

byDainik Nepalgunj
August 3, 2026
in Blog
0 0
0
जनता नमुना माविमा ४८० बिरुवा रोपिए
Share on FacebookShare on Twitter

वातावरण संरक्षणसँगै रोटरीका दुई संरचना गठन

खजुरास्थित जनता नमुना माध्यमिक विद्यालय परिसरमा वातावरण संरक्षणको सन्देशसहित आइतवार ४ सय ८० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजना तथा जनता मावि पूर्वविद्यार्थी समाज र जनता नमुना माविको सहकार्यमा भएको वृक्षारोपण कार्यक्रममा विद्यालय परिसरलाई हरित र वातावरणमैत्री बनाउने अभियान अघि बढाइएको हो ।

रोटरी क्लब डिस्ट्रिक ३२९२ ले २६ जुलाईदेखि १ अगस्टसम्म वृक्षारोपण सप्ताह २०२६ मनाउँदै देशभर १ लाख बिरुवा रोप्ने लक्ष्य लिएको छ । सोही अभियानअन्तर्गत जनता नमुना माविमा पनि वृक्षारोपण गरिएको रोटरी क्लबका सदस्य चक्र गिरीले जानकारी दिए । उनका अनुसार, कार्यक्रममा विभिन्न प्रजातिका ४ सय ८० बिरुवा रोपिएका छन् ।

रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सञ्चालन गरिरहेको वृक्षारोपण अभियानमा हालसम्म करिब ४ हजार ९९० बिरुवा रोपिसकिएको छ । देशव्यापी अभियानको लक्ष्यअनुसार बिरुवा रोप्ने कार्यमा क्लब उत्कृष्ट स्थानमा रहेको कार्यक्रम संयोजक सरोज रेग्मीले जानकारी दिए ।

वृक्षारोपणसँगै विद्यालय र समुदायबीच वातावरणीय सहकार्यलाई संस्थागत गर्ने प्रयाससमेत गरिएको छ । कार्यक्रममा जनता मावि पूर्वविद्यार्थी समाजसँगको सहकार्यमा रोटरी कम्युनिटी कर्पस गठन गर्ने निर्णय भएको छ । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको अभिभावकत्वमा रहने उक्त समूहले रोटरीका गतिविधिलाई समुदाय तहसम्म पु¥याउन नेतृत्वदायी भूमिका खेल्ने बताइएको छ ।

विद्यालय तहका युवालाई सामाजिक कामसँग जोड्ने उद्देश्यले इन्ट्रयाक्ट क्लब गठन गर्ने विषयमा पनि कार्यक्रममा निर्णय गरिएको छ । रोटरी इन्टरनेशनलको युवा लक्षित आधिकारिक इकाइका रूपमा रहने इन्ट्रयाक्ट क्लबले कुनै एक रोटरी क्लबको अभिभावकत्वमा रहेर युवालाई समाजसँग जोड्ने काम गर्ने रोटरी क्लब अफ सेन्ट्रल बाँकेका वर्ष २०२६–२७ का अध्यक्ष ईश्वरी जंग मल्लले बताए ।

विद्यालयमा वातावरण संरक्षणसँगै विद्यार्थीलाई विभिन्न सामाजिक र अन्तर्राष्ट्रिय गतिविधिसँग जोड्ने विषयमा पनि कार्यक्रममा छलफल भएको थियो । धारा नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विद्यालयका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको मञ्चसँग जोड्न सहकार्य गर्न तयार रहेको बताए । ‘स्कुले बच्चाहरूलाई अन्तर्राष्ट्रिय स्तरको मञ्चसँग जोड्न नेपालगन्ज म्याराथन सहकार्य गर्न तत्पर छ,’ ठकुरीले भने ।

हरित अभियन्ता हेमन्तराज काफ्लेले विद्यालयको हरित अभियानमा आवश्यक सबै प्रकारको सहकार्यका लागि आफू तयार रहेको बताए । विद्यालय परिसरमा बिरुवा रोपेर मात्र नभई त्यसको संरक्षण र हुर्काउने जिम्मेवारी पनि महत्वपूर्ण हुने उनको भनाइ थियो ।

कार्यक्रममा मेरो टुकी प्रज्ञालयका गुठीयार तथा मनोपरामर्श विज्ञ भोजराज शर्माले वातावरणीय र सामाजिक चुनौतीसँगै विद्यार्थीको मानसिक पक्षलाई पनि प्राथमिकता दिनुपर्ने बताए । ‘अहिलेको चुनौतीपूर्ण सामाजिक परिवेशमा विद्यार्थीलाई पाठ्यक्रमको शिक्षाभन्दा मनोवैज्ञानिक शिक्षा अत्यावश्यक छ,’ उनले भने । विद्यालयलाई आवश्यक परे त्यस्तो ज्ञान र सेवा आफूले निःशुल्क उपलब्ध गराउने उनले वाचा गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजाता खरेलको प्रमुख आतिथ्यता थियो । जनता नमुना माविका प्राचार्य महेन्द्र खत्री, जनता मावि पूर्वविद्यार्थी समाजका अध्यक्ष झबिलाल शर्मा, उपाध्यक्ष इन्जिनियर विवेक लामिछाने, सल्लाहकार भुवन गैरे, रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष ईश्वरी जंग मल्ल, वरिष्ठ पत्रकार झलक गैरे, जनता मावि विद्यार्थी अभिभावक संघका अध्यक्ष शैलेन्द्र खत्री, नेपालगन्ज भन्सार एजेन्ट संघका सचिव प्रेम चौलागाईं, धनौली प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टेकबहादुर थारू लगायतको उपस्थिति थियो ।

कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बाँकेका पदाधिकारी, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकसहित करिब ५० जनाको सहभागिता थियो । विद्यालय परिसरमा वृक्षारोपणसँगै रोटरी र विद्यालयबीचको सहकार्यलाई आगामी दिनमा सामाजिक तथा वातावरणीय अभियानमा विस्तार गर्ने प्रतिबद्धता पनि जनाइएको कार्यक्रम संयोजक रेग्मीले बताए ।

Previous Post

अरुणोदयमा रक्तदानसँगै १ सय ३० जनाको स्वास्थ्य परीक्षण

Next Post

क्यान्सर बिरामीलाई निःशुल्क यात्रा

Next Post
क्यान्सर बिरामीलाई निःशुल्क यात्रा

क्यान्सर बिरामीलाई निःशुल्क यात्रा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
क्यान्सर बिरामीलाई निःशुल्क यात्रा

क्यान्सर बिरामीलाई निःशुल्क यात्रा

August 3, 2026
जनता नमुना माविमा ४८० बिरुवा रोपिए

जनता नमुना माविमा ४८० बिरुवा रोपिए

August 3, 2026
भेरीमा बढ्यो प्रसूति सेवा

अरुणोदयमा रक्तदानसँगै १ सय ३० जनाको स्वास्थ्य परीक्षण

August 3, 2026
खजुरा क्यान्सर अस्पतालमा प्रदेश सरकारको लगानी प्रतिबद्धता

खजुरा क्यान्सर अस्पतालमा प्रदेश सरकारको लगानी प्रतिबद्धता

August 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version