For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, November 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    एनपिएलमा आज चार टोलीबिच प्रतिस्पर्धा

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    नेपाल सम्वत् ः इतिहास, स्वाभिमान र राष्ट्रिय पहिचानको जीवन्त प्रतीक

    आफ्नै मौलिकतामा नेपालीका चाड

    आफ्नै मौलिकतामा नेपालीका चाड

    संस्कार

    संस्कार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अरुणोदयमा रक्तदानसँगै १ सय ३० जनाको स्वास्थ्य परीक्षण

byDainik Nepalgunj
August 3, 2026
in News, मुख्य समाचार
0 0
0
भेरीमा बढ्यो प्रसूति सेवा
Share on FacebookShare on Twitter

खजुराको अरुणोदय बोर्डिङ हाइस्कुलले सामाजिक उत्तरदायित्वलाई विद्यालयका नियमित शैक्षिक गतिविधिसँग जोड्दै आइतवार रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विद्यालयले पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनसँगै रक्तदान र स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको हो ।

खजुरा गाउँपालिका–४ मा रहेको विद्यालयमा आयोजित शिविरमा १३० जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै, २६ पिन्ट रगत संकलन भएको विद्यालयका अध्यक्ष सतिश निरौलाले जानकारी दिए । उनका अनुसार, विद्यालयमा आयोजित सामाजिक गतिविधिमा स्थानीय क्षेत्रका सामाजिक अगुवाको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

स्वास्थ्य शिविरमा फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. बिपिन आचार्यले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा स्वास्थ्यसम्बन्धी समस्या लिएर आएका स्थानीयको स्वास्थ्य जाँच गरिएको थियो। विद्यालयका अनुसार निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले रक्तदान गर्दै शिविरको शुभारम्भ गरेका थिए । विद्यालयका प्रिन्सिपल ऋषिकेश जिसीका अनुसार, मन्त्री खत्रीले रक्तदान गरेर कार्यक्रमको सुरुवात गरेका हुन् ।

विद्यालयका अध्यक्ष निरौलाका अनुसार, कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मन्त्री खत्रीसहित खजुरा क्षेत्रका दर्जनौं सामाजिक अगुवाले सहभागिता जनाएका थिए। रक्तदानमा सहभागी भएर उनीहरूले सामाजिक सेवाको अभियानमा ऐक्यबद्धता जनाएका थिए ।

निरौलाले विद्यालयले शिक्षालाई कक्षाकोठाभित्र मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि निरन्तरता दिँदै आएको बताए । ’विद्यालयको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान र स्वास्थ्य शिविर आयोजना गरिएको हो’, उनले भने ।

अरुणोदय बोर्डिङ हाइस्कुलले २०५३ सालदेखि खजुरा क्षेत्रमा निजी तवरबाट शिक्षा क्षेत्रमा क्रियाशील रहेको जनाएको छ । विद्यालयले लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको बताउँदै सामाजिक सेवाका गतिविधिलाई समेत आफ्नो जिम्मेवारीका रूपमा अघि बढाएको जनाएको छ ।

पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनको अवसरलाई विद्यालयले सामाजिक सेवासँग जोडेको हो । विद्यार्थी, अभिभावक र स्थानीय समुदायबीच विद्यालयको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ ।

कार्यक्रममा रक्तदानका साथै स्वास्थ्यसम्बन्धी परामर्श र परीक्षणको व्यवस्था गरिएको थियो। स्थानीयलाई आफ्नै क्षेत्रमा निःशुल्क स्वास्थ्य परीक्षणको अवसर उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका सञ्चालक तथा अध्यक्ष निरौलाले विद्यालयले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताए । शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा समुदायसँग सहकार्य गर्दै अघि बढ्ने विद्यालयको योजना रहेको उनले जानकारी दिए ।

Previous Post

खजुरा क्यान्सर अस्पतालमा प्रदेश सरकारको लगानी प्रतिबद्धता

Next Post

जनता नमुना माविमा ४८० बिरुवा रोपिए

Next Post
जनता नमुना माविमा ४८० बिरुवा रोपिए

जनता नमुना माविमा ४८० बिरुवा रोपिए

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आजदेखि बाँकेमा पुनः लालपुर्जा वितरण सुरु हुँदै

आजदेखि बाँकेमा पुनः लालपुर्जा वितरण सुरु हुँदै

November 18, 2026
प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

November 18, 2026
प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

प्रधानमन्त्रीको भारत भ्रमणमा धाम्रा र मुन्द्रा बन्दरगाहसम्मको पहुँच माग्ने तयारी

November 17, 2026
लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

November 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version