For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 2, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    विद्यालय मर्जमा राजनीति बाधक

    विद्यालय मर्जमा राजनीति बाधक

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खजुरा क्यान्सर अस्पतालमा प्रदेश सरकारको लगानी प्रतिबद्धता

byDainik Nepalgunj
August 2, 2026
in News, मुख्य समाचार
0 0
0
खजुरा क्यान्सर अस्पतालमा प्रदेश सरकारको लगानी प्रतिबद्धता
Share on FacebookShare on Twitter

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक भौतिक संरचना निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले बहुवर्षीय योजनामार्फत लगानी गर्ने भएको छ। अस्पतालबाट औपचारिक प्रस्ताव आए आवश्यकता अनुसार प्रदेश सरकार भौतिक पूर्वाधार निर्माणमा सहकार्य गर्न तयार रहेको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले बताएका छन्।

क्यान्सर अस्पतालको स्थलगत अनुगमनका क्रममा पुगेका मन्त्री खत्रीले अस्पताल प्रशासनलाई आवश्यक संरचनासहितको प्रस्ताव लिएर प्रदेश राजधानी आउन आग्रह गरे। अस्पतालले माग गरेअनुसार बहुवर्षीय योजनामा समेटेर भौतिक संरचना निर्माणमा प्रदेश सरकारबाट लगानी गर्न सकिने उनले बताए।

मन्त्री खत्रीले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आफ्नै निर्वाचन क्षेत्रमा पर्ने उल्लेख गरे। बाँकेमा प्रदेश सरकारअन्तर्गत कुनै स्वास्थ्य संस्था नरहेको अवस्थामा क्यान्सर अस्पतालसँग प्रदेश सरकारको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। ‘अस्पताल संघीय सरकारअन्तर्गत भए पनि यहाँबाट सबैभन्दा बढी लुम्बिनी प्रदेशका नागरिकले सेवा लिइरहेका छन्। त्यसैले प्रदेश सरकार अस्पतालसँग सहकार्य गर्न तयार छ’, उनले भने।

यसअघि अस्पतालका अधिकारीले प्रदेश सरकारसँग सहकार्यका लागि आवश्यक पहल नगरेका कारण खजुरा क्यान्सर अस्पतालमा प्रदेश सरकारको उपस्थितिसमेत देखिन नसकेको मन्त्री खत्रीले बताए। अब अस्पताल प्रशासनले प्रस्ताव ल्याए प्रदेश सरकारले आवश्यकताका आधारमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो।

अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले भने सीमित जनशक्ति र स्रोतसाधनका बीच पनि अस्पतालले सेवा विस्तार गर्दै आएको जानकारी दिए। अस्पताल परिसरमा मन्त्री खत्रीलाई स्वागत गर्दै उनले संघीय सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पतालले स्वीकृत दरबन्दीसमेत पर्याप्त रूपमा प्राप्त गर्न नसकेको बताए।

‘धेरै थोरै जनशक्तिबाट पनि अस्पतालले उत्कृष्ट सेवा दिँदै आएको छ’, डा. भट्टराईले भने, ‘सीमित स्रोतसाधनका बीच काम गरिरहेका छौं।’ उनका अनुसार ४ हजार ६ सय बिरामीलाई सेवा दिएर सुरु भएको अस्पतालले अहिले ४० हजारभन्दा बढी क्यान्सरका बिरामीलाई सेवा दिइरहेको छ।

अस्पतालमा थप जनशक्ति र उपकरण प्राप्त हुने क्रममा रहेको उनले बताए। तर सेवा विस्तारसँगै भौतिक संरचनाको आवश्यकता पनि बढ्दै गएको उनको भनाइ थियो। अस्पताललाई पूर्ण रूपमा सेवा दिन सक्ने अवस्थामा पुर्‍याउन आवश्यक पूर्वाधारको अभाव प्रमुख चुनौतीका रूपमा रहेको उनले बताए।

लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीका लागि अस्पताल प्रमुख उपचारस्थल बनेको डा. भट्टराईले बताए। त्यसकारण अस्पतालमा प्रदेश सरकारको उपस्थितिसँगै सहकार्य आवश्यक रहेको उनले औंल्याए।

क्यान्सरका बिरामीको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले देशभरका प्रदेश सरकारमध्ये सबैभन्दा बढी उपचार खर्च उपलब्ध गराएको भन्दै डा. भट्टराईले प्रदेश सरकारप्रति आभार व्यक्त गरे। अब अस्पतालमा आवश्यक भौतिक पूर्वाधार निर्माणमा पनि प्रदेश सरकारबाट सहयोगको अपेक्षा रहेको उनले बताए।

अनुगमनका क्रममा मन्त्री खत्रीले अस्पतालका विभिन्न कक्षको स्थलगत निरीक्षण गरे। उनले अस्पतालमा आउने नागरिकलाई गुनासो गर्ने अवस्था नआउने गरी सेवा प्रवाह गर्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आग्रह गरे।

अनुगमनका क्रममा अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराई, बाल क्यान्सर विशेषज्ञ डा. सुवास मेहतासहित अस्पतालका अधिकारीले मन्त्री खत्रीलाई स्वागत गरेका थिए।

Previous Post

३७ औं वर्षमा बाँके युनेस्को क्लब

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरा क्यान्सर अस्पतालमा प्रदेश सरकारको लगानी प्रतिबद्धता

खजुरा क्यान्सर अस्पतालमा प्रदेश सरकारको लगानी प्रतिबद्धता

August 2, 2026
३७ औं वर्षमा बाँके युनेस्को क्लब

३७ औं वर्षमा बाँके युनेस्को क्लब

August 2, 2026
सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

August 2, 2026
साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

August 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version