For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, August 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    विद्यालय मर्जमा राजनीति बाधक

    विद्यालय मर्जमा राजनीति बाधक

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

चाप बढेपछि विस्तार हुँदै डिटक्स

byDainik Nepalgunj
August 3, 2026
in News, मुख्य समाचार
0 0
0
चाप बढेपछि विस्तार हुँदै डिटक्स
Share on FacebookShare on Twitter

करिब तीन महिनाअघि २ लाख ५ हजार रुपैयाँ लगानीबाट सुरु भएको नेपालगन्जको कारकाँदोस्थित श्रीदेवी डिटक्स सेन्टरमा अहिले सेवाग्राहीको चाप उल्लेख्य बढेको छ ।

सुरुवातमा दैनिक १५–१६ जना सेवाग्राही आउने सेन्टरमा अहिले केही दिन २०० जनाभन्दा बढी पुग्ने गरेका छन् । सेवाग्राही बढेसँगै सेन्टरको लगानी पनि ६–७ लाख रुपैयाँसम्म पुगेको सञ्चालिका गीता कोइरालाले बताइन् ।

सानो कोठाबाट एक्लै सुरु गरेको व्यवसायमा अहिले ४–५ जना कर्मचारी थपिएका छन् । दैनिक आउने सेवाग्राहीको संख्या बढेपछि सबैलाई सहज रूपमा सेवा दिन अग्रिम अपोइन्टमेन्टको व्यवस्था गरिएको कोइरालाले बताइन् । ‘सुरुमा दैनिक १५–१६ जना सेवाग्राही आउनुहुन्थ्यो । अहिले केही दिन २०० जनाभन्दा बढी आउनुहुन्छ,’ उनले दैनिक नेपालगन्जसँग भनिन् ।

सेन्टरमा ३० मिनेटको फुट डिटक्स थेरापी मुख्य सेवाका रूपमा दिइन्छ । नुन मिसाइएको तातो पानीमा विशेष उपकरण प्रयोग गरेर यो सेवा सञ्चालन गरिन्छ । शरीरलाई हल्का महसुस गराउने, थकान कम गर्न सहयोग गर्ने र समग्र वेलनेसमा सकारात्मक प्रभाव पार्ने विश्वासका कारण सेवाग्राही आकर्षित भएको कोइरालाको भनाइ छ ।

फुट डिटक्सका क्रममा प्रयोग हुने पानीमा केमिकल हालिने गरेको भन्ने चर्चा बजारमा हुने गरे पनि आफ्नो सेन्टरमा त्यस्तो नगर्ने उनले स्पष्ट पारिन् । ‘हाम्रो सेन्टरमा पानीमा केमिकल प्रयोग हुँदैन । नुन मात्र प्रयोग गर्छौं,’ कोइरालाले भनिन् ।

सेवा लिने क्रममा पानीको रङ परिवर्तन हुने विषयमा पनि सेवाग्राहीले विभिन्न जिज्ञासा राख्ने गरेका छन् । कोइरालाका अनुसार, शरीरको अवस्थाअनुसार पानीको रङ फरक–फरक देखिन सक्ने अनुभव सेवाग्राहीले सुनाउने गरेका छन् ।

विशेषगरी ग्यास्टिक, शरीर भारी हुने, खुट्टा झमझमाउने र थकानजस्ता समस्या लिएर मानिसहरू सेन्टरमा आउने गरेको उनले बताइन् । पछिल्लो समय तौल घटाउन चाहने महिला सेवाग्राहीको संख्या पनि उल्लेख्य रहेको उनको भनाइ छ । सेन्टरमा कार्डियो व्यायामसँगै वेलनेससम्बन्धी अन्य सेवा पनि उपलब्ध छन् ।

सेन्टरको सेवा लिएका रुकुमका केशरबहादुर खत्रीले भने श्रीमतीको उपचारका लागि नेपालगन्ज आएका बेला आफूले पनि फुट डिटक्स सेवा लिएको बताए । उनका अनुसार सेवा लिएपछि एक सातामा करिब ४ केजी तौल घटेको थियो । सास फेर्न सहज भएको र पेटको समस्या तथा हातखुट्टा सुनिने समस्या पनि कम भएको उनले अनुभव सुनाए ।

‘विभिन्न अस्पतालमा उपचार गराएँ । औषधि पनि खाएँ । अन्य उपचार विधि पनि अपनाएँ । तर अपेक्षित सुधार भएन । त्यसपछि यहाँको सेवा लिएँ,’ खत्रीले भने । उनले सेवा लिएपछि आफूले अनुभव गरेको परिवर्तनका कारण यसप्रति चासो बढेको बताए ।

सेवाग्राहीको सन्तुष्टि र मुखैमुख फैलिएको प्रचारले सेन्टरको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको कोइरालाको भनाइ छ । सुरुवातको तुलनामा सेवाग्राहीको संख्या बढ्दै गएपछि व्यवसायलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको उनले बताइन् ।

आर्थिक अवस्था कमजोर भएका केही व्यक्तिलाई सेन्टरले निःशुल्क सेवा पनि दिँदै आएको छ । सेवाग्राहीको आवश्यकता र बढ्दो चापलाई ध्यानमा राखेर कोइरालाले सेन्टरसँगै ब्युटी पार्लर सेवा पनि सञ्चालनमा ल्याएकी छन् । एउटै स्थानबाट थप सेवा लिन सकिने भएपछि सेवाग्राहीलाई सुविधा पुग्ने उनको विश्वास छ ।

सेन्टरको सेवा विस्तारसँगै भविष्यमा आधुनिक उपकरण थप्ने योजना पनि कोइरालाले अघि सारेकी छन् । वेलनेससम्बन्धी सेवा थप गर्दै जाने तयारीमा रहेकी उनले स्वास्थ्यप्रति सचेत रहन र नियमित रूपमा शरीरको हेरचाह गर्न सेवाग्राहीलाई आग्रह गरेकी छन् ।

‘सेवाग्राहीको विश्वास नै हाम्रो व्यवसायको सबैभन्दा ठूलो पूँजी हो,’ कोइरालाले भनिन् । त्यही विश्वास कायम राख्दै आगामी दिनमा सेवा र सुविधा थप गर्दै जाने उनको भनाइ छ ।

Previous Post

क्यान्सर बिरामीलाई निःशुल्क यात्रा

Next Post

भेरीमा बढ्यो प्रसूति सेवा

Next Post
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीमा बढ्यो प्रसूति सेवा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीमा बढ्यो प्रसूति सेवा

August 3, 2026
चाप बढेपछि विस्तार हुँदै डिटक्स

चाप बढेपछि विस्तार हुँदै डिटक्स

August 3, 2026
क्यान्सर बिरामीलाई निःशुल्क यात्रा

क्यान्सर बिरामीलाई निःशुल्क यात्रा

August 3, 2026
जनता नमुना माविमा ४८० बिरुवा रोपिए

जनता नमुना माविमा ४८० बिरुवा रोपिए

August 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version