For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, August 11, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    वर्तमान विश्वमा परमाणु वम बिस्फोटनका त्रासदी र जापानका हिरोसिमा नागासाकी सहर

    सद्भावसँगै सम्मानजनक व्यवहार

    सद्भावसँगै सम्मानजनक व्यवहार

    हाम्रो समाजको दुर्दशाको कारण–१

    हाम्रो समाजको दुर्दशाको कारण–१

    सिकलसेल प्रति संवेदनशील बन्दै सरकार

    बाँके : भेरीमा सिकलसेलका एघार सय बढी बिरामी फेला

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेका पाँच पालिकामा स्तनपानबारे आमालाई व्यवहारिक परामर्श

byDainik Nepalgunj
August 11, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेका पाँच पालिकामा स्तनपानबारे आमालाई व्यवहारिक परामर्श
Share on FacebookShare on Twitter

बाँकेका पाँच स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा आमाहरू र हेरचाहकर्तालाई स्तनपानको सही तरिका र यसको महत्वबारे व्यवहारिक परामर्श दिइएको छ । जीवनका लागि पोषण परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले राष्ट्रिय स्तनपान सप्ताहको अवसरमा जनचेतनामूलक तथा परामर्श कार्यक्रम सञ्चालन गरेको हो ।

बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यक्रम गरिएको हो। हेलन केलर इन्टरनेशनल नेपालसँगको साझेदारीमा क्लबले सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय र सहकार्य गरेर कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

कार्यक्रममा सुनौला १,००० दिन अवधिका आमा तथा हेरचाहकर्तालाई सहभागी गराइएको थियो। बालबालिकाको वृद्धि, विकास र पोषणका दृष्टिले यो अवधिलाई निकै महत्वपूर्ण मानिन्छ। सोही कारण आमाहरूलाई स्तनपानका विषयमा जानकारी मात्र नभई दैनिक व्यवहारमा लागू गर्न सकिने सीपसमेत सिकाइएको थियो।

स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारी र पोषण परियोजनाका पोषण सहजकर्ताले सहभागीलाई स्तनपानको महत्वबारे जानकारी दिए। उनीहरूले शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनुपर्ने विषयमा विशेष जोड दिए।

शिशु जन्मेको पहिलो ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने विषयमा पनि परामर्श दिइएको थियो। ६ महिना पूरा भएपछि थप खाना खुवाउँदै कम्तीमा २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनुपर्नेबारे आमाहरूलाई जानकारी गराइएको थियो।

कार्यक्रममा स्तनपान गराउँदा अपनाउनुपर्ने सही आसन र शिशुसँगको उचित सम्पर्कका विषयमा समेत अभ्यास गराइएको थियो। मायाको अंगालो तथा कंगारु मदर केयरबारे पनि सहभागीलाई जानकारी दिइएको थियो।

स्तनपान गराउने क्रममा आमाहरूले सामना गर्न सक्ने सामान्य समस्याको पहिचान र त्यसको समाधानका उपायबारे पनि स्वास्थ्यकर्मीले सहजीकरण गरेका थिए। सहभागीले आफूले भोगेका समस्या र अनुभव सुनाएका थिए। स्वास्थ्यकर्मीले ती समस्या समाधानका व्यवहारिक उपायबारे छलफल गरेका थिए।

कार्यक्रमलाई सामान्य सूचना दिने गतिविधिमा मात्र सीमित नगरिएको क्लबले जनाएको छ। सहभागी आमाहरूलाई आफैं अभ्यास गर्न लगाइएको थियो। स्तनपानसम्बन्धी नमुना सामग्री, फ्लिपचार्ट तथा अन्य दृश्य सञ्चार सामग्री प्रयोग गरेर विषयलाई बुझाउन खोजिएको थियो।

परामर्शका क्रममा आमाहरू र हेरचाहकर्तालाई आफ्ना अनुभव खुलस्त रूपमा राख्न प्रोत्साहित गरिएको थियो। उनीहरूले स्तनपानका क्रममा देखिएका समस्या र जिज्ञासा स्वास्थ्यकर्मीसमक्ष राखेका थिए। त्यसपछि स्वास्थ्यकर्मी र सहभागीबीच छलफल गरेर सम्भावित समाधान पहिल्याउने प्रयास गरिएको थियो।

क्लबका अनुसार यस्ता कार्यक्रमले आमाहरूको स्तनपानसम्बन्धी ज्ञान मात्र बढाएको छैन, आफ्नो शिशुलाई उचित पोषण दिन सकिन्छ भन्ने आत्मविश्वाससमेत बढाएको छ। व्यवहारिक अभ्यासले आमाहरूलाई स्तनपानसँग सम्बन्धित सही निर्णय लिन सहयोग पुगेको क्लबको भनाइ छ।

राष्ट्रिय स्तनपान सप्ताहका अवसरमा सञ्चालन गरिएका गतिविधिले स्वास्थ्य संस्था, समुदाय, स्वास्थ्यकर्मी र विकास साझेदारबीचको सहकार्यको आवश्यकता पनि देखाएको क्लबले जनाएको छ। मातृ तथा बाल पोषण सुधारका लागि सबै पक्षबीचको समन्वय प्रभावकारी हुने सन्देश कार्यक्रमबाट गएको छ।

स्वास्थ्यकर्मी र समुदायलाई एउटै सिकाइ तथा संवादको मञ्चमा जोडेर गरिएका गतिविधिले आमाहरूको ज्ञान, आत्मविश्वास र व्यवहारिक सीप अभिवृद्धिमा योगदान पु¥याएको क्लबले जनाएको छ। यसबाट शिशुको उचित पोषण, वृद्धि तथा विकासका लागि आमाहरूलाई सही निर्णय लिन थप सक्षम बनाउन सहयोग पुगेको बताइएको छ ।

Previous Post

वडाध्यक्ष धोबीसहित चारविरुद्ध मुद्दा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेका पाँच पालिकामा स्तनपानबारे आमालाई व्यवहारिक परामर्श

बाँकेका पाँच पालिकामा स्तनपानबारे आमालाई व्यवहारिक परामर्श

August 11, 2026

वडाध्यक्ष धोबीसहित चारविरुद्ध मुद्दा

August 11, 2026
प्रशासनमा सुकुम्बासीको धर्ना, स्थायी बसोबासको व्यवस्था गर्न माग

प्रशासनमा सुकुम्बासीको धर्ना, स्थायी बसोबासको व्यवस्था गर्न माग

August 11, 2026
सहमति प्रयासले अलमलमा संघको चुनावी प्रक्रिया

संघले दियो प्रशासनलाई जवाफ

August 10, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version