For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, August 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    अग्निसपन्दनको रापताप

    अग्निसपन्दनको रापताप

    निबन्ध

    निबन्ध

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    हाम्रो समाजको दुर्दशाको कारण–२

    हाम्रो समाजको दुर्दशाको कारण–२

    राजेन्द्र विमल : एउटा उज्यालो साहित्यिक दीप निभेको शोक

    राजेन्द्र विमल : एउटा उज्यालो साहित्यिक दीप निभेको शोक

    डेकेन्द्र हत्या प्रकरणको न्यायिक पाठ र द्वन्द्वपीडितको बाँकी सङ्घर्ष

    डेकेन्द्र हत्या प्रकरणको न्यायिक पाठ र द्वन्द्वपीडितको बाँकी सङ्घर्ष

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

रुख ढलेर भाँचिए पोल

byDainik Nepalgunj
August 17, 2026
in News
0 0
0
रुख ढलेर भाँचिए पोल
Share on FacebookShare on Twitter

अविरल वर्षासँगै रुख ढल्दा बाँकेको डुडुवा गाउँपालिका क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ । गाउँपालिकाको जंगलभित्र रुख ढलेर ८ वटा विद्युत् पोल भाँचिएका छन् । पोल भाँचिएपछि डुडुवा गाउँपालिकाको जब्दहवा क्षेत्रमा आइतवार दिनभर विद्युत् आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार, भाँचिएका पोल फेरेपछि अबेररातीदेखि जब्दहवा क्षेत्रमा विद्युत् सेवा सञ्चालन गरिएको वितरण केन्द्र प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए । ‘८ वटा पोल भाँचिएकाले मर्मत तथा पोल बदलीको काम पूरा गरेर उक्त क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गरिएको छ,’ मिश्रले दैनिक नेपालगन्जसँग भने ।

अविरल वर्षाका कारण बाँकेका अन्य विभिन्न स्थानमा पनि विद्युत् सेवा प्रभावित भएको वितरण केन्द्रले जनाएको छ । वर्षाका कारण केही क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिए पनि नेपालगन्जका अन्य क्षेत्रमा भने विद्युत् सेवा नियमित रहेको केन्द्रले जनाएको छ ।

वर्षा निरन्तर भइरहेका कारण विद्युत् संरचनामा थप क्षति पुग्न सक्ने भएकाले वितरण केन्द्रले प्रभावित क्षेत्रमा मर्मत तथा पुनःस्थापनाको कामलाई प्राथमिकतामा राखेको जनाएको छ । ‘सेवा तत्काल सुचारुका लागि हाम्रो प्राविधिक टिम परिचालित छ,’ मिश्रले भने ।

Previous Post

एन्टी स्नेक भेनम अभाव

Next Post

राष्ट्रिय आपूर्ति नीति २०८३ सार्वजनिक

Next Post
वाणिज्य विभागले माग्यो आवश्यक सुझाव

राष्ट्रिय आपूर्ति नीति २०८३ सार्वजनिक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

आज नाग पञ्चमी मनाइँदै

August 17, 2026
विपद् व्यवस्थापनबारे अध्ययन गर्न भियतनामी टोली राप्ती सोनारीमा

राप्तीसोनारीमा सर्प र बिच्छीको टोकाइबाट १२४ जना उपचारमा

August 17, 2026
वाणिज्य विभागले माग्यो आवश्यक सुझाव

राष्ट्रिय आपूर्ति नीति २०८३ सार्वजनिक

August 17, 2026
रुख ढलेर भाँचिए पोल

रुख ढलेर भाँचिए पोल

August 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version