For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, August 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    अग्निसपन्दनको रापताप

    अग्निसपन्दनको रापताप

    निबन्ध

    निबन्ध

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    हाम्रो समाजको दुर्दशाको कारण–२

    हाम्रो समाजको दुर्दशाको कारण–२

    राजेन्द्र विमल : एउटा उज्यालो साहित्यिक दीप निभेको शोक

    राजेन्द्र विमल : एउटा उज्यालो साहित्यिक दीप निभेको शोक

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीमा खानेपानीका एक हजार बढी योजना

byDainik Nepalgunj
August 18, 2026
in News
0 0
0
बाँकेको फत्तेपुरका घरमा स्वच्छ पेयजलको सुविधा
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेश सरकारले आगामी आ.व. २०८३/०८४ का लागि प्रदेशका १२ जिल्लामा एक हजार बढी खानेपानी आयोजनाका लागि बजेट विनियोजन गरेको छ । जिल्लामा रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत प्रदेश सरकारले १ हजार ३० बढी खानेपानी आयोजनाका लागि बजेट विनियोजन गरेको
छ ।

चालु आ.व.का लागि प्रदेश सरकारले बाँकेमा ५० बढी खानेपानी आयोजनाका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारको बार्षिक कार्यक्रममा उल्लेख छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मार्फत कार्यान्वयन हुने गरी गरी ५० बढी योजनाका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।

प्रदेश सरकारले बाँकेमा तराई–मधेश खानेपानी सुधार कार्यक्रम अन्तर्गतका क्रमागत तथा अधुरा खानेपानी आयोजनाहरू कार्यान्वयन गर्नका लागि १ करोड १० लाख रूपैयाँ विनियोजन गरेको
छ ।

त्यस्तै, जलवायु अनुकलित बृहत खानेपानी आयोजना अन्तर्गतका क्रमागत तथा अधुरा खानेपानी आयोजनाहरू कार्यान्वयन गर्न ५० लाख, माग अनुसार विभिन्न खानेपानी आयोजना मर्मत सुधार तथा बिस्तारका लागि ३५ लाख, डुडुवा गाउँपालिका वडा नं. ३, ४ र ६ मा सानो ट्युबेल जडानका लागि ९ लाख, जानकी गाउँपालिका वडा नं. ३ मा खानेपानी धारा जडानका लागि ६ लाख, गरिब विपन्न समुदायलाई डुडुवामा खानेपानी धारा जडानका लागि १२ लाख प्रदेश सरकारले विनियोजन
गरेको हो ।

लुम्बिनी प्रदेशमा खानेपानी आयोजनाको विस्तारसँगै लाभान्वित घरधुरीको संख्या बढ्दै गएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार, गत आर्थिक वर्षको चैत मसान्तसम्म थप ५२ वटा खानेपानी आयोजना मात्रै सम्पन्न भएका थिए । आयोजनालाई बजेट विनियोजन गर्ने र कार्यान्वयन नहुने, ढिलासुस्ती हुने गरेको प्रदेश सरकारको गत आ.व.को पूँजीगत बजेट खर्चबाट देखिन्छ ।

यद्यपि, आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्म प्रदेशमा ५ सय ४९ वटा खानेपानी आयोजना सम्पन्न भइसकेका थिए । ती आयोजनाबाट १ लाख ८४ हजार ७ सय ५८ घरधुरी लाभान्वित भएका थिए । गत आर्थिक वर्षको चैत मसान्तसम्म सम्पन्न थप ५२ आयोजनाबाट १३ हजार ९ सय ४२ घरधुरी थप लाभान्वित
भएका छन् ।

सर्वेक्षणअनुसार आर्थिक वर्ष २०८१÷८२ को असार मसान्तसम्म प्रदेशमा १ हजार २ सय ५४ वटा फेरोसिमेन्ट टङ्की र १ हजार ७ सय ६० वटा आरसीसी पानी टङ्की निर्माण सम्पन्न भएका थिए ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म थप ६८ वटा फेरोसिमेन्ट र १ सय २१ वटा आरसीसी पानी टङ्की निर्माण भएका छन् ।

त्यस्तै, प्रदेश स्थापना भएदेखि आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म इन्टेक, डिप बोरिङ र लिफ्ट खानेपानीका सम्पवेल क्रमशः १ हजार ५ सय १२, ४ सय ३५ र २ सय १ वटा निर्माण सम्पन्न भएका थिए ।

गत आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तसम्म थप १ सय ७ वटा इन्टेक, २२ वटा डिप बोरिङ र ३ वटा लिफ्ट खानेपानीका सम्पवेल निर्माण सम्पन्न भएको आर्थिक सर्वेक्षणमा उल्लेख
छ ।

Previous Post

सुरक्षित मातृत्वमा फड्को मार्दै नरैनापुर

Next Post

कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

Next Post
कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

August 18, 2026
कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

कोहलपुरमा १३ किलो अफिमसहित दुई पक्राउ

August 18, 2026
बाँकेको फत्तेपुरका घरमा स्वच्छ पेयजलको सुविधा

लुम्बिनीमा खानेपानीका एक हजार बढी योजना

August 18, 2026
सुरक्षित मातृत्वमा फड्को मार्दै नरैनापुर

सुरक्षित मातृत्वमा फड्को मार्दै नरैनापुर

August 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version