For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 16, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेउवा संघ : शुभकामनासँगै बेथितिका चर्चा

byDainik Nepalgunj
October 16, 2026
in News, मुख्य समाचार
0 0
0
नेउवा संघ : शुभकामनासँगै बेथितिका चर्चा
Share on FacebookShare on Twitter

स्पाका गतिविधि नियमन गर्न पुसभित्रै कार्यविधि ल्याउँदै नेपालगन्ज उपमहानगर

दशै तिहार शुभकामना आदानप्रदानसँगै विहीवार आयोजना गरिएको एउटा अन्तरक्रियामा नेपालगन्जका तमाम बेथिति र व्यापारिक क्षेत्रले भोगेका समस्याबारे चर्चा गरिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा कार्यक्रममा सहभागी व्यवसायीले नेपालगन्जको बजारमा देखिएका विभिन्न बेथिति र व्यवस्थापकीय कमजोरीबारे प्रशासन तथा स्थानीय सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले बजार अनुगमनको प्रभावकारितामाथि प्रश्न उठाए । ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको भन्दै त्यसलाई सुधार गर्न पनि माग गरे ।

नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, कर प्रशासक, भन्सार प्रमुख, वाणिज्य कार्यालय, घरेलु उद्योग कार्यालय प्रमुख, वडा प्रहरी प्रमुख लगायतका जिम्मेवार अधिकारीलाई सम्बोधन गर्दै व्यवसायीले बेथिति र आफुले भोगेका समस्यामा चर्चा गरेका हुन् । समाधानको अपेक्षासहित उनीहरुले नेपालगन्जको ट्राफिक अस्तव्यस्तताबारे प्रशासनले के गरिरहेको छ भन्ने प्रश्न उठाएका थिए । बजार अनुगमन प्रभावकारी हुन नसकेको गुनासो पनि उनीहरूले गरे । अटोको अराजक गतिविधि र झोले व्यापारीका कारण व्यवसायीले भोग्नुपरेका समस्याबारे समेत उनीहरूले प्रशासन र स्थानीय सरकारको ध्यानाकर्षण गराए ।

त्यसक्रममा नेपालगन्जमा स्पाको संख्या बढेसँगै अमर्यादित गतिविधि भइरहेको गुनासो आएपछि नेपालगन्ज उपमहानगरपालिकाले कार्यविधि बनाएर नियमन गर्ने भएको जानकारी दिइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आगामी पुसभित्र नगरसभाबाट स्पा सञ्चालनसम्बन्धी कार्यविधि ऐन ल्याउने बताए ।

विष्टका अनुसार सुरुमा २–४ वटा स्पाले अनुमति लिएर सेवा सञ्चालन गरेका थिए । पछिल्लो समय यस्ता व्यवसायको संख्या बढेको छ । स्पाका नाममा अमर्यादित तथा असामाजिक गतिविधि भइरहेको गुनासो पनि आउन थालेको छ । त्यसैले व्यवस्थित सञ्चालन र निगरानीका लागि कार्यविधि बनाएर अघि बढ्न लागिएको उनले बताए ।

छलफलमा व्यापारीले घरबहाल कर घरधनीले नै तिर्नुपर्ने व्यवस्था कार्यान्वयनमा जोड दिएका थिए । त्यसमा नगर प्रमुख विष्टले सकारात्मक जवाफ दिए । घर बनाएपछि मात्र नक्सा पास गर्ने प्रवृत्तिलाई पनि निरुत्साहित गर्न उपमहानगरपालिका लागिपरेको पनि उनको भनाइ थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरले प्राकृतिक स्रोतको दोहन रोक्नुपर्नेमा जोड दिए । भ्रष्टाचार गर्नेहरूको सम्पत्ति कानुन बनाएर जफत गर्नुपर्ने धारणा पनि उनले राखे ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी वलीले गैरकानुनी गतिविधि गर्ने व्यवसायीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए । व्यवसायीले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो । ‘हामी व्यवसायीहरूले पनि गलत काम गर्नु हुँदैन, गलत काम भइरहेको छ भने त्यसलाई निरुत्साहित गर्नुपर्छ,’ वलीले भने ।

उनले नेपालगन्जका उद्योगी तथा व्यवसायीको हकहित संरक्षण र व्यवसाय प्रवद्र्धनमा संघको वर्तमान नेतृत्व सधैँ प्रतिबद्ध रहेको बताए । बजारलाई व्यवस्थित बनाउने काम सरकार वा प्रशासनको मात्र नभई व्यवसायीको पनि साझा दायित्व भएको उनले उल्लेख गरे ।

अध्यक्ष वलीले बजारका समस्या समाधान गर्न प्रशासनिक निकाय र व्यवसायीबीच समन्वय, सहकार्य तथा आपसी समझदारी आवश्यक रहेको बताए। प्रचलित कानुनको पूर्ण पालना गर्ने र गराउने विषयमा सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । प्रशासनिक निकायले कानुन कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने र व्यवसायीले पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्ने उनले बताए ।

‘नेपालगन्जको बजारलाई व्यवस्थित, प्रतिस्पर्धी र आर्थिक रूपमा सबल बनाउन हामी सबैले आ–आफ्नो ठाउँबाट मेहनत गर्नुपर्छ,’ वलीले भने । बजारमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्ने र कानुन कार्यान्वयन गराउने जिम्मेवारी सम्बन्धित प्रशासनिक निकायको भए पनि व्यवसायीले आफ्नो तर्फबाट बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनले बताए ।

पछिल्लो समय भन्सार प्रक्रियामा भएका सुधारले नेपाली व्यवसायीलाई केही हदसम्म राहत पुगेको संघले महसुस गरेको वलीले उल्लेख गरे । अब नेपालगन्जको बजारलाई चलायमान बनाउने, उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय वस्तु तथा सेवा पाउने वातावरण बनाउने र स्थानीय उत्पादनको बिक्री प्रवद्र्धन गर्ने दिशामा काम गर्नुपर्ने उनले बताए ।

‘हामी व्यवसायीहरूको दायित्व भनेको उचित मूल्यमा सामान बिक्री गर्नु, उपभोक्ताको हितलाई ध्यान दिनु र नेपाली उपभोक्ताले स्वदेशमै सहज रूपमा आवश्यक वस्तु प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु हो,’ वलीले भने । व्यवसायी र प्रशासनबीच प्रभावकारी सहकार्य हुन सके नेपालगन्जको व्यापारिक गतिविधिलाई थप व्यवस्थित र सुदृढ बनाउन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, भन्सार प्रमुख जनार्दन पौडेल र आन्तरिक राजस्व कार्यालयका प्रमुख पूर्ण न्यौपानेलगायतले नेपालगन्जको बजारलाई व्यवस्थित बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । सहरलाई व्यवस्थित र सुन्दर बनाउन प्रशासन, स्थानीय सरकार, जनप्रतिनिधि तथा व्यवसायीबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्रियामा स्थानीय उद्योगी तथा व्यवसायीले बजार व्यवस्थापन, व्यापार सञ्चालन, कानुन कार्यान्वयन र उपभोक्ता हितसँग सम्बन्धित विभिन्न विषय उठाएका थिए ।संघका महासचिव विष्णु श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा बजारका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

Previous Post

नौवस्तामा ११६ सशस्त्र प्रहरी जवान दीक्षित

Next Post

बालविवाह अन्त्यका जुट्दै धार्मिक अगुवा

Next Post
बालविवाह अन्त्यका जुट्दै धार्मिक अगुवा

बालविवाह अन्त्यका जुट्दै धार्मिक अगुवा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

सिटी बचत पीडितसँग जाहेरी माग

October 16, 2026
कोइराला निर्वाचित

कोइराला निर्वाचित

October 16, 2026
बालविवाह अन्त्यका जुट्दै धार्मिक अगुवा

बालविवाह अन्त्यका जुट्दै धार्मिक अगुवा

October 16, 2026
नेउवा संघ : शुभकामनासँगै बेथितिका चर्चा

नेउवा संघ : शुभकामनासँगै बेथितिका चर्चा

October 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version