For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, June 18, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle Health

आयुर्वेद : १९ हजारले लिए सेवा

byDainik Nepalgunj
February 25, 2024
in Health, News, मुख्य समाचार
0 0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

आयुर्वेद बिस्तारै लोकप्रिय हुँदै गएको छ । एलोपेथी औषधी आउनु अघि विभिन्न रोगहरूको उपचार घर, जंगलमा पाइने जडिबुटीबाट गरिन्थ्यो । एलोपेथी आएपछि त्यसले वर्चश्व कायम गर्यो । तर, अहिले पनि आयुर्वेद पद्धतिबाट बनेको औषधीको महत्व कम छैन । एलोपेथी उपचार गरेर हार खाास अन्तत आयुर्वेद उपचारमा पुने गरेका छन् । खासगरी कारोना पछि नेपालमा आयुर्वेद औषधी प्रति आकर्षण बढ्दो छ । कतिपय रोगमा आयुर्वेद नै प्रभावकारी हुने जविश्वास बढ्दै जाँदा अहिले आयुर्वेद तर्फको आकर्षण बढ्दै गएको हो ।

संघीयता पछि सरकारी स्तरमै आयुर्वेद उपचारको पहुँच गाउँगाउँसम्म पुर्याउन प्रत्येक स्थानीय तहमा उपचार केन्द्र स्थापना गरिएका छन् ।
जिल्लामा सरकारी तथा निजी क्षेत्रबाट अस्पताल र क्लिनिक आयुर्वेद उपचारका लागि सञ्चालन हुँदै आएका छन् । त्यो बढ्दो क्रममा रहेको । सरकारले समेत आयुर्वेदलाई महत्व दिदै स्वस्थ जीवनका लागि भन्दै आरोग्य तर्फ जोड्ने काम गरिरहेको छ ।

बाँकेको आठ वटै स्थानीय तहमा आयुर्वेद उपचारको पहुँच छ । बाँकेको जानकी गाउँपालिका बाहेक अन्य स्थानीय तहमा प्रदेश सरकारले आयुर्वेद उपचारका लागि बजेट विनियोजन गर्दै आएको छ भने जानकी गाउँपालिका आफैले सञ्चालन गरेको छ । जानकीमा पनि प्रदेश सरकार मार्फत बजेट विनियोजन गरी सञ्चालनका लागि पहल भैरहेको छ ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी सिताराम चौधरीले नेपालगन्ज उपमहानगरपालिको नेपालगन्ज, भवनियापुर, जयसरपुर र परसपुर गरी चार वटा, कोहलपुर नगरपालिकामा एउटा र बजैनाथ गाउँपालिकाको टिटिहिरियामा एउटा स्थायी आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् । त्यसबाहेक आयुर्वेद उपचारको पहुँचका लागि खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, राप्तीसोनारी गाउँपालिका, डुडुवा गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधी तथा कर्मचारी खर्च प्रदेश सरकारबाट तथा आरोग्य सेवा केन्द्रमा एक जना कविराजको खर्च प्रदेश सरकारले दिने गरेको छ । आरोग्य सेवा केन्द्रको अन्य खर्च भने स्थानीय तहले गर्दै गर्दै आएका छन् ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख, वरिष्ठ कविराज निरीक्षक गीता रेग्मी आयुर्वेद उपचारमा आउने बढ्दै गएको बताउँछिन् । यद्यपि, सेवाग्राही बढ्दै जाँदा औषधीको सीमित बजेट भने पुग्ने अवस्था नरहेको उनी बताउँछिन् । ‘२३ प्रकारका औषधी निःशुल्क छ, केन्द्रमा उपलब्ध औषधी बिरामीलाई दिने गरेका छौं’, उनी भन्छिन्, ‘औषधी खरिदको बजेट समेत कटौती हुँदा निःशुल्क औषधी बर्षभरी सबैलाई पुर्याउन सकेका छैनौं ।’

बर्षौ उपचार गराएर पनि निको नभएका आयुर्वेद उपचारबाट ठिक हुने आशामा आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गरेका छन् । पुराना, नसर्ने तथा वर्षी निको नभएका बिरामी अस्पतालमा उपचारका लागि पुग्ने गरेको पाइन्छ ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख, वरिष्ठ कविराज डा. गिता रेग्मी आयुर्वेद औषधी कतिपय रोगमा निकै प्रभावकारी हुने बताउँछिन् । उनीले आयुर्वेद उपचारमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउँछिन् । नेपालगन्ज अस्पताल बाहेक अन्य स्थानीय तहमा रहेका आयुर्वेद स्वास्थ्य केन्द्र र आरोग्य सेवा केन्द्रमा समेत समन्वय गर्दै आएको उल्लेख गर्दै वरिष्ठ कविराज रेग्मी बताउँछिन् ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी चौधरीले मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रम अन्तर्गत हाते पुस्तिका वितरण गरिरहेको जानकारी दिए । उनले आहारविहार, योग, ध्यान, खानपान सिकाउनका लागि त्यसखालको कार्यक्रम सञ्चालन भएको बताए । स्वास्थ्यका लागि भन्सा निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै सूचना अधिकारी भान्सा सुधार कार्यक्रम अन्तर्गत नुन, चिनी, तेलको गुणस्तर र मात्राका बारेमा सचेतना फैलाउने गरेको बताए । ‘स्थानीय तहसँगको समन्वयमा पनि सचेतनाका कार्यक्रम हुने गरेको छ’, उनी भन्छन्, ‘ज्येष्ठ नागरिक सेवा, स्तनपायी मातृ सेवा सुरक्षा दुग्धवद्र्धक जडिबुटी तथा अन्य औषधी वितरण कार्यक्रम, पञ्चकर्म अन्तर्गत पूर्वपञ्च कर्म कार्यक्रम सेवा केन्द्रबाट बर्षभरी सञ्चालन भैरहेको छ ।’

१९ हजार बढीले लिए सेवा

बाँकेमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रबाट १९ हजार बढीले पछिल्लो ६ महिनामा सेवा लिएका छन् । बाँके आयुर्वेद स्वास्थ्य
केन्द्रका सूचना अधिकारी सिताराम चौधरीका अनुसार, जिल्लामा आयुर्वेद सेवा लिनेहरूको संख्या चालु आर्थिक बर्षको पुससम्म १९ हजार २ सय ३८ रहेको छ ।
केन्द्रका अनुसार, साउनमा ३ हजार १ सय ७६, भदौमा ३ हजार २१, असोजमा ३ हजार ६ सय ३१, कार्तिकमा २ हजार ६ सय, मंसिरमा ३ हजार १ सय १, पुसमा ३ हजार ७ सय ९ ले उपचार सेवा लिएका हुन् ।

उपचार सेवा लिने सबैभन्दा बढी १७ देखिय ५९ बर्ष उमेर समूहका रहेका छन् । उक्त उमेर समूहका १३ हजार बढीले ६ महिनामा उपचार लिएका हुन् । अघिल्लो आर्थिक बर्ष २०७९/०८० मा ४१ हजार ३४ ले आयुर्वेद सेवा लिएका थिए ।

बाँकेमा बाँके बाहेक बर्दिया, सल्यान, रुकुम, जाजरकोट, मुगु लगायतका जिल्लाबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।

थेरापीमा आकर्षण
बाँकेमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्रहरूमा विभिन्न खालको थेरापी लिनेहरूको संख्या पनि बढिरहेको केन्द्रले जानकारी दिएको छ । चालु आर्थिक बर्षको ६ महिनामा पूर्व पञ्चकर्म सेवा २ हजार ९ सय १० ले लिएका छन् । त्यस्तै ज्येष्ठ नागरिक तर्फ ९ सय २७ ले सेवा लिए । योग सेवा लिनेहरूको संख्या २ हजार २ सय ८७ रहेको छ । स्नपायी ६ सय ३५ आमाले सेवा प्राप्त गरेका छन् ।

अस्पताल भवन बन्दै

लुम्बिनी प्रदेश सरकारको बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जमा ओपिडि पञ्चकर्म भवन निर्मार्णाधिन रहेको छ । ४ करोड ५२ लाख १७ हजार ८ सय ३८ रूपैयाँमा निर्मार्णाधिन भवनलाई १५ शैय्याको अस्पताल बनाउने योजना पनि सरकारको रहेको छ ।

आगामी बैशाख ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनी टिडिआर÷जुगल जेभिले लिएको ठेक्का निर्धारित समयमा सकिनेमा आशंका गरिएको छ । लुम्बिनी प्रदेशका शहरी विकास मन्त्रीले हालै भवन अनुगमन गर्दा निर्माण कम्पनीका तर्फबाट निर्धारित समयमै भवन हस्तान्तरणको प्रतिबद्धता गरिएको केन्द्र प्रमुख गिता रेग्मी बताउँछिन् ।

भवन समयमै सकिनेमा आशंका एकातिर छ भने अर्को तिर भवन तयार भएमा १५ शैय्याको अस्पताल पूर्वाधार तयार हुँदैमा सञ्चालन हुन सक्ने देखिंदैन ।
पर्याप्त जनशक्ति र बजेट अभावमा भवन बनेपनि बैशाखमै १५ बेडको अस्पताल सञ्चालन हुने अवस्था नरहेको बताइन्छ । हाल बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमै दरबन्दी अनुसार जनशक्ति नहुँदा करारका कर्मचारीबाट चलिरहेको छ । थप सेवा बिस्तारका लागि थप जनशक्ति आवश्यक पर्नेछ ।

७ जना दरबन्दीहरूको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रमा दरबन्दीका दुई जना कर्मचारी रहेका छन् । ‘यसबारे माथिल्लो निकाय जानकार छ, हामीले जानकारी पनि गराएका छौं’, केन्द्र प्रमुख रेग्मी भन्छिन् । उनले केन्द्रमा नयाँ भवन तयार भएपछि थप जनशक्ति आवश्यक पर्ने बताउँदै त्यसपछि आवश्यक अनुसार जनशक्ति उपलब्ध हुने विश्वास व्यक्त गर्छिन् ।

Previous Post

जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने

Next Post

वैशाख १५ गते उपनिर्वाचन हुने

Next Post
वैशाख १५ गते उपनिर्वाचन हुने

वैशाख १५ गते उपनिर्वाचन हुने

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    फोटो दस्तावेज हो, इतिहास हो

    फोटो दस्तावेज हो, इतिहास हो

    June 18, 2025
    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    June 18, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनको मूल्य निरन्तर बढ्दो

    June 18, 2025
    श्रमिकलाई छाता

    श्रमिकलाई छाता

    June 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version