For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

एयरपोर्ट पार्किङ्ग शुल्क किन ? मागियो सूचना

byDainik Nepalgunj
February 26, 2024
in News
0 0
0
एयरपोर्ट पार्किङ्ग शुल्क किन ? मागियो सूचना
Share on FacebookShare on Twitter

नेपालगन्ज एयरपोर्ट भित्र लिइने पार्किङ्ग शुल्कको आलोचना हुँदै आएको छ । मनपरी शुल्क लिइने नागरिकको गुनासो बीच पार्किङ्ग शुल्क, त्यसको सम्झौता लगायतका बारेमा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालयसँग सूचना माग गरिएको छ ।

नेपालगन्ज विमानस्थल भित्र रहेको सवारी साधन (पार्किङ्ग) सेवा शुल्कको सम्बन्धमा सार्थक टे«ड सेन्टर एण्ड सप्लायर्सका बिचमा ठेक्का सम्झौता भएको छ, छैन ? पार्किङ्ग गरे वापत लिने दस्तुर मापन कसरी निर्धारण गरिएको हो ? सो अधिकार कुन कानून अन्तर्गत भएको हो ? लगायतका बारेमा सूचना माग गरिएको हो ।

‘उपभोक्ताबाट उठाईएको पार्किङ्ग शुल्क पारदर्शिता र प्रयोग के मा हुने गरेमा छ ? उठाइएको रकम उपभोक्तालाई फाईदा हुने कुनै कार्यमा खर्च गरिन्छ गरिदैन त्यसको जानकारी उपभोक्तालाई के कसरी गराउने गरिएको छ ?

‘उपभोक्ताबाट उठाइएको पार्किङ्ग शुल्क पारदर्शिता र प्रयोग के मा हुने गरेमा छ ? उठाइएको रकम उपभोक्तालाई फाईदा हुने कुनै कार्यमा खर्च गरिन्छ गरिदैन त्यसको जानकारी उपभोक्तालाई के कसरी गराउने गरिएको छ ?’, माग गरिएको सूचनामा उल्लेख छ ।
त्यस्तै, सेवाग्राहीले काटेको टिकटमा कुन कुन सेवा वापतको शुल्क जोडिएको हुन्छ ? सो सेवा एयरलाइन्सले उपलब्ध गराएका छन्, छैनन् ? भन्ने पनि सूचना माग गरिएको अधिवक्ता बसन्त गौतमले जानकारी दिएका छन् ।

‘तोकिएको समय भन्दा ढिला हुने भएमा सबै सेवाग्राहीलाई फलाईट ढिलाको सम्बन्धमा जानकारी दिने सम्यन्त्र छ, छैन ? ढिलाको जानकारी दिने गरेको छ, छैन ?’, विमानस्थलसँग माग गरिएको सूचनामा उल्लेख छ, ‘फलाइट ढिला हुने भएमा वा सेवाग्राहीले फलाइट तोकिएको समयमा छ, छैन भनी सबै एयरलाइन्सबाट जानकारी लिन पाउने सम्यन्त्र के हो ? सबै एयरलाइन्सको टिकटमा त्यो व्यवस्थापन गरिएको छ, छैन ।’

एडभोकेसी फोरमका बसन्त गौतम, अधिक्ता विकास आचार्य, अधिवक्ता बल बहादुर चन्द, नागरिक समाज नेपालगन्ज अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, फियानका सुरेश कुमार गौतमले सूचना माग गरेका हुन् ।

Previous Post

निर्माण बेथितिको अर्काे उदाहरण परसपुर–गौघाट सडक

Next Post

सुर्खेत गोली काण्डः नेपालगन्जमै भएको थियो पेस्तोल र गोली लिनेदिने काम

Next Post
वीरेन्द्रनगरमा शनिबार राति गोली चल्यो : चारजना पक्राउ

सुर्खेत गोली काण्डः नेपालगन्जमै भएको थियो पेस्तोल र गोली लिनेदिने काम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

September 25, 2026
बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

September 25, 2026
व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

September 25, 2026
पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

September 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version