For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 15, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

केवुल तारहरु व्यवस्थित गर्दै कोहलपुर

byDainik Nepalgunj
May 25, 2024
in News, मुख्य समाचार
0 0
0
केवुल तारहरु व्यवस्थित गर्दै कोहलपुर
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पुरुषोत्तम सापकोटा

कोहलपुर नगरपालिकाले नगरक्षेत्र भित्रका अव्यवस्थित रुपमा रहेका केवुल तारहरु भोलिबाट हटाउने भएको छ ।

कोहलपुर नगर प्रहरी प्रमुख वीर बहादुर थापाले कोहलपुर नगरपालिका वडा नं।१२ चपरगौडी क्षेत्रबाट केवुल तार व्यवस्थापन अभियान सुरु गरिने जानकारी दिए । विभिन्न स्थानमा तारहरु झुल्लिएका र लत्रिएका छन् । पोलहरुमा रहेका तारहरु पनि अव्यवस्थित रुपमा गुजुल्टिएका छन् । जसले गर्दा शहरको शोभा समेत कुरुप देखिएको छ । ‘विभिन्न केवुल प्रदायक संस्थाहरुबाट जडान गरिएका केवुल तारहरु कतिपय स्थानमा मापदण्ड विपरीत जडान गरिएको छ उनले भने–‘जसका कारण आगलागीसँगै सवारी साधन दुर्घटनाको जोखिम समेत हुने गरेको छ । यसले कोहलपुरका शोभा समेत कुरुप बनाएले व्यवस्थापन गर्न थालिएको हो ।’ गत वर्ष पनि अव्यवस्थित रुपमा रहेका केवुल तारहरु हटाइएको थियो ।

गत वर्ष हटाउन बाँकी रहेका मुख्य राजमार्ग क्षेत्र र भित्रि सहरका तारहरु हटाउन लागिएको नगर प्रमुख थापाले बताए । केवुल तार व्यवस्थापन समिति मापदण्डनै छ । विद्युत प्राधिकरणको विद्युत पोलमा तार तान्दा विद्युत लाइनको तल्लो तार भन्दा दुई फिट मुनि र साढे तीन फिट बीच भागमा मात्र तार जडान गरी लाइने तान्नु पर्छ । फाइवर नेटवर्क संजालले आआफ्नो फाइवर केबुलको डि।वि बक्स रहेको पोलमा ट्याकिङ चिन्ह लगाउनु पर्छ । पोलमा रहेको तार गुच्छा सम्वन्धी संस्थाले सकेसम्म सानो बनाइ व्यवस्थित गरिनु पर्ने हुन्छ भने बढी तार भएको र झुल्लिने स्थानमा सबै तारलाई बाइन्डिङ गरिनु पर्छ, पोलमा रहेका पुरानो कामविहीन तारहरु सम्वन्धीत संस्थाले हटाउनु पर्ने मापदण्ड छ ।

केवुल तार व्यवस्थापनका लागि गएको चैत १४ गते सम्बद्ध सरोकारवालाहरुको बैठकले तार व्यवस्थापनमा समन्यकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । नेपाल टेलिकम, विद्युत प्राधिकरण, विभिन्न केबल नेटवर्क, जनप्रतिनिधि सम्मेििलत बैठकले कोहलपुर नगर क्षेत्रभित्रका तारहरु व्यवस्थापन गर्ने निर्णय गरेका थिए ।

Previous Post

खजुरा स्थित क्यान्सर अस्पतालमा आगलागी

Next Post

एसईई परीक्षा केन्द्रबाट बाँकेमा दुईजना निरीक्षक निस्काशित

Next Post
एसईई परीक्षा केन्द्रबाट बाँकेमा दुईजना निरीक्षक निस्काशित

एसईई परीक्षा केन्द्रबाट बाँकेमा दुईजना निरीक्षक निस्काशित

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

    १३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version