For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, September 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

वास्तु र व्यवहार

byDainik Nepalgunj
April 2, 2024
in News, मुख्य समाचार
0 0
0
वास्तु र व्यवहार
Share on FacebookShare on Twitter

भरतमणि ज्ञवाली

के हो वास्तु ?

वास्तुको जन्म भाद्र कृष्णपक्षको तृतीया तिथिमा भएको हो । विश्वकर्मा प्रकाश नामक ग्रन्थका अनुसार एउटा अति विशाल मानव आकृतिको उत्पत्ति भयो । जसले संसारलाई ढाक्यो । यसबाट आत्तिएका देवताहरु ब्रम्हाजीसँग समस्या समाधान गर्न अनुरोध गरे । ब्रम्हाजीले त्यो विशाल पुरुषाकृतिलाई उँधो मुख गरी थिच्न लगाए । आफूलाई देवताहरुले थिचेपछि आत्तिएको त्यो विशाल आकृतिले ब्रम्हाजीसँग आफू अन्यायमा परेको गुनासो गरेपछि ‘वास्तुपुरुष’ भनी वरदान दिएको विश्वकर्मा प्रकाश नाम ग्रन्थमा उल्लेख छ । वास्तुपुरुषलाई कुनै भवन, मन्दिर, गाऊँ, सहर, जलाशयलगायतका निर्माण गर्दा पूजा गर्नुपर्ने र वास्तुको शरीरका अङ्गहरुलाई नकारात्मक असर नपर्ने गरी निर्माण गरिनु विधि वा वरदान प्राप्त भयो । यदि वास्तुपुरुष अर्थात् वास्तुविपरीत निर्माण भए गरेमा त्यहाँ बस्नेहरुमा खुशी नमिल्ने व्यवस्था गरियो । आज पनि उँधो मुख अर्थात् घोप्टो परेको आकृतिलाई ‘वास्तुपुरुष’ भनी मान्दै आएको पाइन्छ ।

गृह निर्माण गर्दा शिलान्यास, नवगृह प्रवेश, जीर्ण गृहप्रवेश, लामो यात्रा पर्यन्त गृहप्रवेश, मूलद्वार स्थापना, व्रतवन्ध, विवाहआदि काम गर्दा वास्तुपूजन अनिवार्य मानिन्छ । बनिसकेको घरमा पनि विभिन्न समस्याहरु आउन थाले भने वास्तुपूजन वा वास्तु शान्ति गराउनुपर्छ । पौराणिक ग्रन्थका अनुसार घरमा चट्याङ परेको अवस्थामा, पटकपटक सर्पहरुले दुःख दिन थालेमा, कौवा, लाटोकोसेरो, परेवाआदिले बास गर्न थालेमा वास्तुदोष भएको मानिन्छ । घरमा अरिङ्गाल, बारुलो, मौरीआदिले बास गर्न थाले, बिरालो, स्यालआदि निरन्तर आवाज दिन थाले, पाल्तु जनावरहरु अनाहकमा रातमा कराउने गरेका छन् र घरमा अनाहकमा कहल हुन थालेको छ भने त्यस्तो घरमा वास्तुदोष छ भनेर बुझ्न सकिन्छ । यदि यस्तो अवस्था छ भने तत्काल वास्तु शान्ति गराउनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । हरेक मानिसको जीवनमा भाग्य, कर्म र वास्तुको बराबर प्रभाव हुन्छ । मानिसले आफूले गर्ने कर्मको प्रतिफल कर्मअनुसार नै पाइरहेको हुन्छ । यदि कर्ममा शुद्धता छ र शुभकर्म छ भने त्यसको परिणाम पनि शुभ नै हुन्छ । यद्यपि धेरै मानिसले सकारात्मक कर्म गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न सकिरहेको हुँदैन । यदि मानिसको कर्म राम्रो छ र पनि परिणाम नकारात्मक छ भने त्यहाँ उसको भाग्य र वास्तुले साथ दिइरहेको छैन भन्ने बुझिन्छ । मानिस भाग्यले पनि पूर्ण छ, कर्ममा पनि राम्रो छ तर पनि परिणाम भनेजस्तो छैन भने वास्तुदोषले समस्या दिइरहेको हुन्छ । यी तिनै पक्षलाई विचार गरेर हेर्दा मानिसले भाग्यलाई बदल्न सक्दैन । परारब्ध अर्थात् उसको पूर्वजन्मको सञ्चित कर्मको परिणाम भोग्नैपर्छ । वास्तुशास्त्र र यस क्षेत्रका विद्वानहरु भाग्यलाई विधिको विधान भन्छन् तर कर्म र वास्तुलाई सकारात्मक बनाउन सकिन्छ भन्ने निष्कर्ष निकाल्छन् । त्यसैले भाग्यको मात्र भर परेर जीवनमा सकारात्मकता ल्याउन सकिन्न । कर्मलाई सकारात्मक बनाउने र वास्तुशास्त्रीय मान्यतालाई प्रयोगमा ल्याउने हो भने जीवनमा सकारात्मकता ल्याउन सकिन्छ ।

कसरी सकारात्मक हुन्छ वास्तु ? सामान्यतया बजारमा वास्तुको विषयमा निकै चर्चा सुनिन्छ तर वास्तुको विषयमा चासो राखेजस्तो लागे पनि मानिस आफैले वास्तु बिगारिरहेका हुन्छन् । थाहा नभएर वास्तु बिग्रनु सामान्य हो तर कतिपय अवस्थामा मानिसले थाहा पाएर पनि वास्तु विपरीत काम गरिरहेका हुन्छन् । दैनिक जीवनमा प्रयोग गरिने अनेकन सामानहरुले वास्तुमा प्रत्यक्ष सम्बन्ध राखेको हुन्छ । आफूले प्रयोग गर्ने गरेका सामानहरुको सही स्थान र उपयोगमा ध्यान नदिँदा घरको वास्तु नकारात्मक बन्दै गएको हुन्छ । वास् अर्थात् निवासको सकारात्मक ऊर्जा बढाउँदै नकारात्मक ऊर्जा कम गराउने वैदिक पद्धति नै वास्तु हो । वस्तुको स्थान, आकार, रङआदिबाट प्रभावित हुन्छ । आधुनिक जीवनमा यसको व्यवस्थापन जटिल तर अनिवार्य बन्दै आएको छ । सानो ठाउँमा अधिक वस्तुहरुको व्यवस्थापन गर्नुपर्ने बाध्यता हुँदा हामीहरुले वास्तु व्यवस्थापन गर्न सकिरहेका हुँदैनौ । बढ्दो सहरीकरण, बहुतले भवन, औद्योगिकरण, जमिनको कमीलगायतका कारण वास्तु व्यवस्थापन जटिल बन्दै आएको छ । यीनै जटिलताका कारण वास्तु व्यवस्थापन छाँयामा पर्ने गरेको छ । जसले गर्दा निवासमा नकारात्मक ऊर्जा बढ्दै गएको हुन्छ । त्यसैले नकारात्मक ऊर्जा कम गर्न वास्तु व्यवस्थापन झन् जरुरी बनेको छ ।

घर या कार्यालयको ऊर्जा सकारात्मक भएन भने त्यहाँ बस्ने या काम गर्ने मानिसको भावमा सकारात्मकता आउँदैन । नकारात्मक ऊर्जा र मनस्थितिका बीच गरिएका कार्यहरु सफल हुँदैनन् । मानिसमा झन्झन् चिन्ता र नैराश्यता उत्पन्न हुन्छ । त्यसैले विविध जटिलता हुँदाहुँदै पनि सम्भव भएसम्म वास्तुका मूल मान्यतालाई बिर्सन या बेवास्ता गर्नुहुँदैन । निवास वा कार्यालयको निर्माण र आन्तरिक साजसज्जामा ध्यान दिने हो भने अधिक वास्तु सकारात्मक बन्छ । अवस्था र व्यवस्था हेरेर पूर्ण व्यवस्थापन गर्न नसकिए पनि मूल कुरामा भने ध्यान दिनैपर्छ । हामी सबैले वास्तु व्यवस्थापन गर्दा केही आधारभूत कुराहरु थाहा पाउनै पर्ने हुन्छ । छोटो आलेखमा समग्र वास्तुको चर्चा सहज छैन । यद्यपि हरेक मानिसले आफै प्रयास गर्दा वास्तु सकारात्मक हुने अवस्थाहरुको चर्चा औचित्यपूर्ण हुनसक्छ । त्यसका लागि हामीले आफ्नो निवासलाई विशेष ध्यान दिनुपर्छ । बास अर्थात् निवास सकेसम्म सफा र स्वच्छ हुनुपर्छ । घरको सरसफाईसँगै वस्तुहरुको उचित व्यवस्थापन हुनुपर्छ । घरमा अनावश्यक सामग्री राख्नुहुँदैन । अनावश्यक र प्रयोगमा नआउने सामानहरु ‘पछि चाहिएला’ भनेर सञ्चय गरिराख्नु वास्तुका हिसाबले नकारात्मक मानिन्छ । कतिपय मानिसहरु आफ्नो घरमा पुराना सामानको भण्डार नै गरेका हुन्छन् । फुटेका ऐना, बिग्रिएका घडी, मेसिनका पार्टपुर्जा, नचल्ने मोबाइल, रेडियो, बल्वहरु सञ्चय गरेर राख्ने गरेको पाइन्छ । यी वास्तुको नकारात्मक ऊर्जाका स्रोत हुन । यसलाई सकेसम्म छिटो घरबाट हटाइहाल्नुपर्छ । बिग्रिएका सामानले घरको ऊर्जा बिगार्छ । राम्रा र आकर्षक वस्तुले सकारात्मक उर्जा उत्पन्न गर्छ ।

वैदिक वास्तुमा आठ दिशा र दश दिक्पालको विशेष ख्याल राखेर वास्तु व्यवस्थापन गरिन्छ । जमिनको प्रत्येक टुक्रामा वास्तुपुरुषको निवास हुने हुनाले निर्माण वा व्यवस्थापनमा त्यसलाई ध्यानमा राख्नुपर्छ । पानीजन्य वा जलीय पदार्थ इशान क्षेत्रमा उपयुक्त हुन्छ । पानीको धारो, स्नान गर्ने स्थान, भूमिगत जल सञ्चय यसै क्षेत्रमा राख्नुपर्छ । इशान वास्तु पुरुषको शीर भएकाले यस क्षेत्रमा जलीय पदार्थ सकारात्मक ऊर्जाको स्रोत बन्छ । यसले निवासमा सकारात्मकता सिर्जनामात्र गर्दैन त्यहाँ निवास गर्ने व्यक्तिको जीवनमा पनि सकारात्मकता ल्याउँछ । निवास या कार्यालयको मुख्यद्वार सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसैले कुनै पनि निर्माण गर्दा मुख्य प्रवेशलाई विशेष ध्यान दिनुपर्छ । स्थान, अवस्था र दिशा हेरेर मुख्यद्वार निर्माण गर्दा सकारात्मक ऊर्जा भएको स्थान चयन गरिनुपर्छ । मुख्यद्वार घरका अन्य द्वारभन्दा ठूलो र आकर्षक बनाउनुपर्छ । जहाँबाट प्रकाश घरभित्र अधिकतम स्थानमा पुगोस् । निर्माण भइसकेको घर वा निवासको मुख्य ढोका अगाडि फोहोर हुनुहुँदैन । अनावश्यक खाल्डो, ठूला–ठूला रुख, विजुलीको खम्बा तथा अन्य कुनै पनि सामग्रीको थुप्रो कदापि हुनुहुँदैन । आफ्नो घरको मुख्य ढोकाको सामुन्ने अर्कोको घरको मुख्य ढोका छ भने यसले वास्तुदोष उत्पन्न गर्छ । मुख्य प्रवेशमा कतैबाट छाँया नपरोस् भन्ने कुरामा सचेत हुनुपर्छ । स्वच्छ, सफा मुख्य प्रवेश नजिकै शुभस्थान हेरेर तुलसीको मठ निर्माण गरिनुपर्छ । मुख्य प्रवेश र भान्सा सिधा लाइनमा हुनुहुँदैन । बाहिरबाट प्रवेश गर्दा भान्सा सकेसम्म नदेखियोस् भन्ने कुरामा ख्याल राख्नुपर्छ । अचेल अधिकांश घरहरुमा भान्सा र शौचालय नजिक नजिक राख्ने गरेको पाइन्छ । यसो गर्नुहुँदैन । पूजा कोठा, भान्सा र शौचालय नजिक बनाउदा वास्तुदोष उत्पन्न गर्छ । तसर्थ पूजास्थान घरको इशान क्षेत्रमा, भान्सा कोठा आग्नेय क्षेत्रमा र शौचालय पश्चिम या दक्षिण क्षेत्रमा व्यवस्थापन गर्नुपर्छ । शौचायलमा शौच गर्दा उत्तर या पूर्वाभिमुख हुने गरी मिलाउनुपर्छ । ‘सफ्टिक ट्याङ्क’लाई सकेसम्म वायव्य क्षेत्रमा बनाउनुपर्छ ।

हरेक मानिसले पहिलो चरणमा आफ्नो घरको सरसफाई, मुख्यद्वार, पाकशाला, पूजास्थल र शौचालयको सही व्यवस्थापन गर्दा अधिकतम वास्तुदोष कम हुन्छ । घरमा भएका पशुपंक्षी र किटपतङ्गहरुको अवस्था हेरेर वास्तुको अवस्था सुधार गर्ने प्रयत्न गर्दा शुभफल प्राप्त गर्न सहज हुन्छ । हरेक शुभकार्यमा वास्तुपूजन या वास्तु शान्ति गराउने र वर्षभरीमा कुनै पनि शुभकार्य गरिएको छैन भने वर्षमा एकपटक वास्तु शान्ति गराउने बानी बसाल्नु रामो मानिन्छ ।

Previous Post

प्रहरीद्वारा चार अर्ब बराबरको राजस्व सङ्कलन

Next Post

इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता

Next Post
इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता

इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा विपद् पूर्वतयारी तीव्र

बाँकेमा विपद् पूर्वतयारी तीव्र

September 24, 2026
काफ्लेले भनिन्, ‘पार्टीको निर्देशन नै मेरो विश्वास र अविश्वासको मत’

काफ्लेले भनिन्, ‘पार्टीको निर्देशन नै मेरो विश्वास र अविश्वासको मत’

September 24, 2026
नेपालगन्जमा नेपाली काँग्रेसको नगर अधिवेशन सुरु

नेपालगन्जमा नेपाली काँग्रेसको नगर अधिवेशन सुरु

September 24, 2026
विकेन्द्रीत हुँदै राजस्व सेवा

विकेन्द्रीत हुँदै राजस्व सेवा

September 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version