For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘सहकारीकर्मी विचलित नहुनुस्’

byDainik Nepalgunj
April 3, 2024
in News
0 0
0
‘सहकारीकर्मी विचलित नहुनुस्’
Share on FacebookShare on Twitter

सहकारी दिवस मनाइयो । मंगलबार र्र्याली र सभा कार्यक्रम गरी उक्त दिवस मनाइएको हो ।
‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ नाराका साथ यस वर्ष सहकारी दिवस मनाइएको हो ।

ग्रामिण तथा सहरी क्षेत्रका विभिन्न ठाउँबाट आ–आफ्ना सहकारी संस्थाका ब्यानरसहित निस्किएका सहकारीकर्मीहरूले नेपालगन्जमा सहकारीका पक्षमा नारा लगाएर र्याली निकालेका थिए । र्याली पछि ६७ औं सहकारी दिवसको औपचारिक कार्यक्रम आयोजना गरियो ।

कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले अँध्यारोपछि उज्यालो आउने बताउँदै सहकारीकर्मीलाई निराश नहुन आग्रह गरे । ‘सहकारीले ठूलो योगदान रहेको छ, अहिले केही सहकारी समस्यामा र हेपनि फेरि सम्हालिएर अगाडि बढ्न सक्छ’, नगर प्रमुख विष्टले भने ।

नगर प्रमुख विष्टले अहिले सहकारीमा देखिएका समस्या सरकारले समाधान भोलिका दिनमा जटिलता थपिंदै समाधान नै गर्न नसकिने अवस्थामा पुग्न सक्ने औंल्याए । ‘जति समस्या भयो भयो, अब सहकारीलाई सम्हालेर लग्न आवश्यक छ’, नगर प्रमुख विष्टले भने ।

नगर प्रमुख विष्टले सहकारीमा मनोमानी गर्ने र ऋण नतिर्ने दुवैलाई कानुन बमोजिम कारवाही आवश्यक रहेको बताए ।

‘नागरिकले नै बचत गर्ने हो, ऋण पनि नागरिकले नै लिने हो’, नगर प्रमुख विष्टले भने, ‘ऋण लिनेले नतिर्दा अहिले बचत फिर्ता गर्न सहकारीले सकिरहेको छैन ।’

राज्यले सहकारीको समयमै नियमन नगर्दा समस्या देखिएको भन्दै नगर प्रमुख विष्टले सहकारीबाट लिएको ऋण तिर्नुपर्छ, नतिरे प्रशासनसँग समन्वय गरेर कानुन बमोजिम अगाडि बढ्छौं ।

‘उद्देश्यविहीन काम गरेका सहकारीलाई ट्रयाकमा ल्याउने प्रयास गरौं, नमाने नियमन बमोजिम कारवाही अगाडि बढाऔं’, नगर प्रमुख विष्टले भने ।

नगर प्रमुख विष्टले सहकारीले समाजमा पुर्याएको योगदानको प्रशंसा समेत गरे । ‘स–सानो लगानी गरेर व्यवसायी बनाउन तथा व्यवसाय फष्टाउन सहकारीले सहयोग गरेको छ’, नगर प्रमुख विष्टले भने, ‘लगानी नभएकालाई लगानी गरेर
व्यवसायी बन्ने उत्प्रेरणा सहकारी गरेको छ ।’

सहकारीले गरेको लगानीकै कारण, सेवा दिएकै कारण सहकारीकर्मी अहिले अपराधी जस्तो देखिएको बताए । ‘तर, अहिले पनि धेरै सहकारी स्थापित छन्, राम्रोसँग काम गरिरहेका छन्, जीवनस्तर उकास्न सहयोग गरिरहेका छन्’, उनले भने ।

नगर प्रमुख विष्टले सहकारी एकीकरण गर्न सुझाव दिंदै त्यसका लागि आवश्यक प्राविधिक सहयोगका लागि सरोकारवालासँग छलफल गर्न सकिने बताए । ज्ञान, सीप, तालिमका लागि उपमहानगरपालिकाको तर्फबाट प्रतिबद्धता जनाएका नगर प्रमुख विष्टले कसैले गरेको आन्दोलकै कारण सहकारीको ऋण माफ गर्न नसकिने र गर्न नहुने बताए ।

एकता शाह, जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, नेफ्स्कुनका छत्र धमला लगायतले बोलेको कार्यक्रममा सांगीतिक प्रस्तुति पनि गरिएको थियो ।
कार्यक्रमका सहभागी तथा वक्ताहरूले सहकारीमा देखिएको समस्या प्रति चिन्ता व्यक्त गरेका थिए । उनीहरूले सीमित सहकारीका कारण सहकारी क्षेत्र बदनाम भएको भन्दै नियमन र बदमासी गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका थिए ।

सहकारीकर्मीहरूले तरलता अभावले देखिएका समस्यामा ऋण असुलीमा अन्य निकायहरूले सघाउनु पर्ने बताएका थिए ।
कार्यक्रममा सहकारी सम्बद्धका उत्पादन समेत बिक्री तथा प्रदर्शनी गरिएको थियो ।

बाँकेमा ४ सय बढी सहकारीहरू रहेकोमा २ सय ६ वटा मात्रै अद्यावधिक छन् । संख्यामा ५÷६ वटा सहकारी समस्यामा रहेको भनिएपछि त्यसबाट बचत फिर्ता नपाउने बचतकर्ताको संख्या भने हजारौं रहेको छ ।

Previous Post

२८ जनामा कोरोना सङ्क्रमण

Next Post

भयरहित वातावरणको अपिल

Next Post
भयरहित वातावरणको अपिल

भयरहित वातावरणको अपिल

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

September 25, 2026
बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

September 25, 2026
व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

September 25, 2026
पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

September 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version