For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, September 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : मानवअधिकार उल्लंघनका १ सय ६५ घटना

byDainik Nepalgunj
February 21, 2024
in News
0 0
0
बाँके : मानवअधिकार उल्लंघनका १ सय ६५ घटना
Share on FacebookShare on Twitter

इन्सेकले बाँकेका कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहेको विषयलाई नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेटेको छ ।

इन्सेकले सन् २०२३ को तथ्यांक बर्ष पुस्तकमा उल्लेख गर्दै बाँके जिल्ला कारागारको क्षमता ३ सय ५० जना क्षमताको बाँके कारागारमा कैद तोकिएका ५ सय ३४ जना कैदी र कैद नतोकिएका ४ सय ६ जना थुनुवा गरी जम्मा ९ सय ४० जना राखेको उल्लेख छ । कारागारमा १० जना ज्येष्ठ नागरिक छन् ।

क्षमताभन्दा झण्डै तीन गुणा कैदीबन्दी भएकाले शौचालय प्रयोगका लागि लामो समय कुनुपर्ने अवस्था उल्लेख गर्दै इन्सेकले खुला कारागारको अवधारणा अनुसार भवनहरू निर्माणाधीन अवस्थामा रहेको औंल्याएको छ ।

इन्सेकले क्षेत्रीय कारागार निर्माण भए पनि सञ्चालन हुन नसकेको उल्लेख गर्दै क्षेत्रीय कारागार नौबस्ताको दुई वटा ब्लकमा बाल सुधार गृहका बाल बिज्याईकर्तालाई राखिएको उल्लेख गरेको छ ।

बाँकेमा सन् २०२३ मा राज्य पक्षबाट ३७ र अन्य पक्षबाट १ सय २८ मानवअधिकार उल्लंघनका घटना भएको इन्सेकले अभिलेखिकरण गरेको छ । इन्सेकले गैर राज्य पक्षबाट बाल अधिकार हननका ४०, महिला अधिकार हननका ६९ घटना अभिलेखिकरण
गरेको छ । जसमा घरेलु हिंसाका ४१, बेचबिखन तथा ओसारपोसार प्रयासका ५, बोक्सीको आरोपका १, बलात्कारका १८, बलात्कार प्रयासका १, यौन दुव्र्यवहारको १ घटना इन्सेकले अभिलेखिकरण गरेको हो ।

राज्यपक्षबाट भएको मानवअधिकार उल्लंघनका घटनामा सबैभन्दा बढी कुटपिट रहेको छ । सन् २०२३ मा कुटपिटका २३ घटनालाई मानवअधिकार उल्लंघनमा इन्सेकले अभिलेखिकरण गरेको छ । त्यस बाहेक राज्यपक्षबाट १० गिरफ्तारीका घटनालाई पनि इन्सेकले मानवअधिकार उल्लंघनमा अभिलेखिकरण गरेको छ ।

बाँकेमा सन् २०२३ मा ज्यादतीका घटनामा १ सय २१ महिला पीडित भएको छन् । इन्सेकको तथ्यांक अनुसार, ज्यादतीका घटनामा १ सय २१ महिला र ७ पुरुष पीडित भएका हुन् ।
बाँकेमा भएका मानवअधिकार उल्लंघनका घटनामा सन् २०२३ मा कुटपिटका घटनामा २५ जना पुरुष, कारागारमा मृत्युको घटनामा दुई जना पुरुष र गिरफ्तारीका घटनामा एक जना महिल र नौ जना पुरुष पीडित भए ।

ज्यादतीका घटनामा १ सय २१ जना महिला र सात जना पुरुष पीडित भएको इन्सेकले अभिलेख ग¥यो । जसमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा ४० जना बालिका तथा महिला अधिकार उल्लङ्घनका घटनामा ६९ जना महिला पीडित भए ।
इन्सेकले प्रत्येक बर्ष बर्षभरीका मानवअधिकार उल्लंघनका घटना अभिलेखिकरण गर्दै पुस्तक प्रकाशन गर्दै आएको छ ।

Previous Post

नेपाललाई बेलायतको ६७ अर्ब अनुदान

Next Post

थुनछेक सम्बन्धी कानुनको सैद्धान्तिक अवधारणा र कार्यान्वयनमा देखिएका चुनौती

Next Post
थुनछेक सम्बन्धी कानुनको सैद्धान्तिक अवधारणा र कार्यान्वयनमा देखिएका चुनौती

थुनछेक सम्बन्धी कानुनको सैद्धान्तिक अवधारणा र कार्यान्वयनमा देखिएका चुनौती

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बालबालिकाको मुद्दामा अदालत संवेदनशील छः न्यायाधीश गौतम

बालबालिकाको मुद्दामा अदालत संवेदनशील छः न्यायाधीश गौतम

September 24, 2026
बाँकेमा विपद् पूर्वतयारी तीव्र

बाँकेमा विपद् पूर्वतयारी तीव्र

September 24, 2026
काफ्लेले भनिन्, ‘पार्टीको निर्देशन नै मेरो विश्वास र अविश्वासको मत’

काफ्लेले भनिन्, ‘पार्टीको निर्देशन नै मेरो विश्वास र अविश्वासको मत’

September 24, 2026
नेपालगन्जमा नेपाली काँग्रेसको नगर अधिवेशन सुरु

नेपालगन्जमा नेपाली काँग्रेसको नगर अधिवेशन सुरु

September 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version