For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : मानवअधिकार उल्लंघनका १ सय ६५ घटना

byDainik Nepalgunj
February 21, 2024
in News
0 0
0
बाँके : मानवअधिकार उल्लंघनका १ सय ६५ घटना
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

इन्सेकले बाँकेका कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहेको विषयलाई नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेटेको छ ।

इन्सेकले सन् २०२३ को तथ्यांक बर्ष पुस्तकमा उल्लेख गर्दै बाँके जिल्ला कारागारको क्षमता ३ सय ५० जना क्षमताको बाँके कारागारमा कैद तोकिएका ५ सय ३४ जना कैदी र कैद नतोकिएका ४ सय ६ जना थुनुवा गरी जम्मा ९ सय ४० जना राखेको उल्लेख छ । कारागारमा १० जना ज्येष्ठ नागरिक छन् ।

क्षमताभन्दा झण्डै तीन गुणा कैदीबन्दी भएकाले शौचालय प्रयोगका लागि लामो समय कुनुपर्ने अवस्था उल्लेख गर्दै इन्सेकले खुला कारागारको अवधारणा अनुसार भवनहरू निर्माणाधीन अवस्थामा रहेको औंल्याएको छ ।

इन्सेकले क्षेत्रीय कारागार निर्माण भए पनि सञ्चालन हुन नसकेको उल्लेख गर्दै क्षेत्रीय कारागार नौबस्ताको दुई वटा ब्लकमा बाल सुधार गृहका बाल बिज्याईकर्तालाई राखिएको उल्लेख गरेको छ ।

बाँकेमा सन् २०२३ मा राज्य पक्षबाट ३७ र अन्य पक्षबाट १ सय २८ मानवअधिकार उल्लंघनका घटना भएको इन्सेकले अभिलेखिकरण गरेको छ । इन्सेकले गैर राज्य पक्षबाट बाल अधिकार हननका ४०, महिला अधिकार हननका ६९ घटना अभिलेखिकरण
गरेको छ । जसमा घरेलु हिंसाका ४१, बेचबिखन तथा ओसारपोसार प्रयासका ५, बोक्सीको आरोपका १, बलात्कारका १८, बलात्कार प्रयासका १, यौन दुव्र्यवहारको १ घटना इन्सेकले अभिलेखिकरण गरेको हो ।

राज्यपक्षबाट भएको मानवअधिकार उल्लंघनका घटनामा सबैभन्दा बढी कुटपिट रहेको छ । सन् २०२३ मा कुटपिटका २३ घटनालाई मानवअधिकार उल्लंघनमा इन्सेकले अभिलेखिकरण गरेको छ । त्यस बाहेक राज्यपक्षबाट १० गिरफ्तारीका घटनालाई पनि इन्सेकले मानवअधिकार उल्लंघनमा अभिलेखिकरण गरेको छ ।

बाँकेमा सन् २०२३ मा ज्यादतीका घटनामा १ सय २१ महिला पीडित भएको छन् । इन्सेकको तथ्यांक अनुसार, ज्यादतीका घटनामा १ सय २१ महिला र ७ पुरुष पीडित भएका हुन् ।
बाँकेमा भएका मानवअधिकार उल्लंघनका घटनामा सन् २०२३ मा कुटपिटका घटनामा २५ जना पुरुष, कारागारमा मृत्युको घटनामा दुई जना पुरुष र गिरफ्तारीका घटनामा एक जना महिल र नौ जना पुरुष पीडित भए ।

ज्यादतीका घटनामा १ सय २१ जना महिला र सात जना पुरुष पीडित भएको इन्सेकले अभिलेख ग¥यो । जसमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा ४० जना बालिका तथा महिला अधिकार उल्लङ्घनका घटनामा ६९ जना महिला पीडित भए ।
इन्सेकले प्रत्येक बर्ष बर्षभरीका मानवअधिकार उल्लंघनका घटना अभिलेखिकरण गर्दै पुस्तक प्रकाशन गर्दै आएको छ ।

Previous Post

नेपाललाई बेलायतको ६७ अर्ब अनुदान

Next Post

थुनछेक सम्बन्धी कानुनको सैद्धान्तिक अवधारणा र कार्यान्वयनमा देखिएका चुनौती

Next Post
थुनछेक सम्बन्धी कानुनको सैद्धान्तिक अवधारणा र कार्यान्वयनमा देखिएका चुनौती

थुनछेक सम्बन्धी कानुनको सैद्धान्तिक अवधारणा र कार्यान्वयनमा देखिएका चुनौती

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    अवैध लागूऔषधसहित ११ जना पक्राउ

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    May 9, 2025
    मानव हाडको धुलो हालेर लागुऔषध !

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

    May 9, 2025
    मुद्दा फछ्र्योटमा तीव्रता दिइने

    आज ७३औँ कानुन दिवस

    May 9, 2025
    चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

    तोलामा एक हजार चार सयले घट्यो सुन

    May 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version