For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 15, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News Business

बैंकिङ्ग किस्तामा गहना

byDainik Nepalgunj
December 3, 2024
in Business, News
0 0
0
बैंकिङ्ग किस्तामा गहना
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

सुनका गहना नेपाली परिवारमा अत्यावश्यक जस्तो भैरहँदा कारोबारीहरू सहज उपभोक्तामाझ कसरतमा देखिन्छन् । त्यसक्रममा नेपालगन्जको पुरानो व्यवसायिक प्रतिष्ठान बालेमुन्ना बालेराम रामाशंकर ज्वैलर्सले गहनाका लागि बैंकिङ्ग सहुलियत किस्ताबन्दी सम्झौता गरेको छ ।

बाले मुन्ना बालेराम रामाशंकर ज्वैलर्सका प्रोपराइटर मिरा गुप्ताले नबिल बैंक सँग त्यसका लागि सम्झौता आदानप्रदान गरेको प्रबन्ध निर्देशक शत्रुघ्न गुप्ताले जानकारी दिए । ‘कुनै पनि उपभोक्ताका लागि आवश्यक सुनका गहनामा बैंकले १० लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउने छ’, ३० प्रतिशत डाउन पेमेन्टमा बैंकले उक्त ऋण उपलब्ध गराउने जानकारी दिंदै प्रबन्ध निर्देशक गुप्ताले दैनिक नेपालगन्जसँग भने, ‘सेवाग्राहीले १० बर्षसम्म उक्त सहुलियत ऋणको किस्ता बुझाउने सुविधा उपभोग गर्न सक्नेछन् ।’ त्यसका लागि बैंकले १० प्रतिशत मात्रै बार्षिक ब्याजमा सहुलियत ऋण उपलब्ध गराउने गरी बाले मुन्नाबाले रामाशंकर ज्वैलर्स सँग नबिल बैंकले सम्झौता गरेको प्रबन्ध निर्देशक गुप्ताको भनाइ छ ।

‘मुख्यगरी विवाह उत्सवमा अति आवश्यक पर्दा समेत सुनका गहना खरिद गर्न रकम अभावले परेको समस्या टार्न हामीले यो उपाय गरेका हौं’, सुन व्यवसायी गुप्ताले आर्थिक मन्दीका कारण व्याप्त बजारलाई चलायमान बनाउन पनि इएमआई सिष्टमबाट गहनाको उपलब्धताले राहत पुग्ने विश्वास व्यक्त गर्दै भने । उनका अनुसार, सम्झौता गरिएको बैंकमा जुनसुकै शाखामा खाता खोलेका सेवाग्राहीलाई यो सुविधासँग जोडिएको छ ।

Previous Post

स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक

Next Post

“समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्वलाई विस्तारको सान्दर्भिकता”

Next Post
“समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्वलाई विस्तारको सान्दर्भिकता”

"समावेशी र दिगो भविष्यका लागि अपाङ्गता भएका व्यक्तिहरुको नेतृत्वलाई विस्तारको सान्दर्भिकता"

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

    १३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version