For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सन्दर्भ : प्याब्सनको १६औं जिल्ला अधिवेशन

byDainik Nepalgunj
December 21, 2024
in News, विचार
0 0
0
सन्दर्भ : प्याब्सनको १६औं जिल्ला अधिवेशन
Share on FacebookShare on Twitter

प्याब्सन बाँकेको नेतृत्व गर्ने भनेर उम्मेदवारी दर्ता गराउनु भएको छ । यसका आधारहरु के के हुन् ?
लगभग १७ वर्षजति मैले प्याब्सनको जिल्ला कार्यसमिति नगर कार्यसमितिमा रहेँ । जिल्ला प्याब्सनको सदस्य सहसचिव कोषाध्यक्ष सचिव प्रदेश सदस्य हुँदै दुई कार्यकाल नगर अध्यक्ष भइसकेपछि यो १७ वर्षको अवधिमा मेरो नेतृत्वको विकास पनि भइरहेको थियो । प्याब्सनलाई मैले नजिकबाट बुझेको छु त्यो भइरहेका कारणले पनि मैले अध्यक्षमा उम्मेदवारी गरेको हो ।

निर्वाचनमै जानुपर्ने अवस्था किन आयो ?
सकेसम्म प्रयास त अहिले पनि सर्वसम्मतिकै भइरहेको छ । अग्रजहरूसँग सरसल्लाह भइरहेको छ । सर्वसम्मत भइहाल्छ कि भन्ने पनि अझैसम्म आशा छ । तर त्यो भएन भने प्रजातान्त्रिक प्रक्रिया अनुसार निर्वाचनमा जाने भन्ने कुराहरू पनि भइरहेको छ ।
नेतृत्वमा आउने इच्छा सबैलाई हुन्छ कसैलाई नआइज भन्ने कुरा पनि भएन, मलाई पनि बस्नुस् भन्न गाह्रो अर्को साथीलाई पनि बस्नुस् भन्न गाह्रो । अझै पनि सकेसम्म सहमति हुन्छ कि भन्ने आश छ ।

यसअघि जस्तो सहमति हुन नसक्नु के पार्टी राजनीति सुरु भएको हो प्याब्सनमा ?
त्यस्तो त होइन । साथीभाइ को कसको नजिक छ भन्ने एउटा कुरा हुन सक्ला तर प्रत्यक्ष रूपमा पार्टी राजनीति भएको जस्तो मलाई लाग्दैन ।

यो बेला हामीले उठाउने व्यवसायिक मुद्दा के होला ?
यो बेला हामीले उठाउने व्यवसायिक मुद्दा भनेको संस्थागत विद्यालयको स्थायित्व, संस्थागत विद्यालयले पाउनुपर्ने अधिकारको विषयनै हो । अहिले जुन शिक्षा ऐन बन्न गइरहेको छ त्यसमा हाम्रो अस्तित्व र स्थायित्व दुईवटै हामीले खोजिरहेका छौँ । मेन हाम्रो एजेन्डा भनेकै शिक्षा ऐनमा हाम्रो अस्तित्व र स्थायित्व हो ।

Previous Post

राजपत्र सम्वन्धी स्थानीय कर्मचारीलाई क्षमता अभिवृद्धि कार्यक्रम

Next Post

सन्दर्भ : प्याब्सन बाँकेको १६औं जिल्ला अधिवेशन

Next Post
सन्दर्भ : प्याब्सन बाँकेको १६औं जिल्ला अधिवेशन

सन्दर्भ : प्याब्सन बाँकेको १६औं जिल्ला अधिवेशन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version