For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    अन्तर विद्यालय फुटबल हुँदै

    अन्तर विद्यालय फुटबल हुँदै

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    यस्तो छ चलचित्र ‘काजी’को कथा

    विश्व साइकल दिवस मनाइयो

    विश्व साइकल दिवस मनाइयो

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपेक्षामा आँखाको हेरचाह

    उपेक्षामा आँखाको हेरचाह

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मेडिकल कलेज विवादमा प्रदेश सरकारको चासो

byDainik Nepalgunj
January 5, 2025
in News, मुख्य समाचार
0 0
0
मेडिकल कलेज विवादमा प्रदेश सरकारको चासो
Share on FacebookShare on Twitter

लर्ड बुद्ध एजुकेशनल एकेडेमी, शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जका कर्मचारीहरू आन्दोलित भैरहँदा उठेका कानुनी प्रश्नबारे प्रदेश सरकारले चासो देखाएको छ । त्यसका लागि अध्ययनको निर्णयमा पुगेको प्रदेश सरकारले स्वास्थ्य मन्त्री खेम सारुको नेतृत्वमा स्वास्थ्य मन्त्रालयका सचिव बासुदेव उपाध्याय सहितको टोली नेपालगन्ज पठाएको हो ।

पूर्व मन्त्री समेत रहेका प्रदेशसभा सदस्य रत्न खत्रीले कर्मचारी आन्दोलनलाई लिएर संसदमा उठाएका सवालले प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो । ‘त्यसैले सरकारले यसको अध्ययनमा खटाएको हो’, स्वास्थ्यमन्त्री सारुलाई उद्धृत गर्दै कर्मचारी यूनियन अध्यक्ष अनिता थापाले भनिन्, ‘हामीले हाम्रा सबै माग र मुद्दाबारे सरकारका मन्त्री र सचिव सहितको टोलीलाई जानकारी गराएका छौं ।’

व्यवस्थापनका तर्फबाट निर्देशक डा. सुरेश कनोडिया, डा. सन्तोष शर्मा, उपनिर्देशक श्याम कुमार शर्मा लगायतको टोलीले मन्त्री सहितको प्रदेश सरकारको टोलीसँग छलफल, वार्ता गरेको थियो । ‘उहाँहरूले मागेका जानकारी र आवश्यक कागजपत्र बुझाएका छौं’, उपनिर्देशक शर्माले सरकारको चासो बारे दैनिक नेपालगन्जको प्रश्नमा भने, ‘संसदमा बोलिएका कुराले सरकारलाई धेरै कुराको भ्रम परेको रहेछ, त्यसलाई चिर्न आजको छलफलले महत्वपूर्ण भूमिका खेलेको छ ।’

आन्दोलनरत् कर्मचारी र व्यवस्थापनसँग छुट्टाछुट्टै भेटवार्ता गरेको मन्त्री सारुको टोलीले अध्ययनका आधारमा आवश्यक धारणा बनाउनेछ । ‘मैले संसदमा आन्दोलनरत् कर्मचारीलाई बेवास्ता गरेर व्यवस्थापनले गरेको मनोमानी विरुद्ध सरकारको ध्यानाकर्षण गराएकाले अवस्था बुझ्न मन्त्री स्वयं नेतृत्व गरेर टोली आएको हो’, कर्मचारीलाई साथमा लिएर व्यवस्थापन अगाडि बढ्नु पर्ने आफ्नो धारणा राख्दै सांसद खत्रीले भने ।

Previous Post

कर्मचारीले सञ्जीवनीको फाले बोर्ड

Next Post

वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

Next Post
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चिडियाखानामा ‘ट्रम्प’ भैँसी

चिडियाखानामा ‘ट्रम्प’ भैँसी

June 4, 2026
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार

बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार

June 4, 2026
उत्तर कोरियाको आणविक दौड तीव्र

उत्तर कोरियाको आणविक दौड तीव्र

June 4, 2026
लुम्बिनी : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

लुम्बिनी : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

June 4, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version