For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, July 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

अख्तियारमा बाँकेका स्थानीय तहको १ सय ६० उजुरी

byDainik Nepalgunj
August 22, 2025
in Blog
0 0
0
Share on FacebookShare on Twitter

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा गत आर्थिक बर्ष २०८१÷०८२ मा बाँकेका आठ स्थानीय तहका १ सय ६० वटा उजुरी परेका छन् । सम्पर्क कार्यालयले बिहीबार नेपालगन्जमा आयोजना गरेको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा अख्तियार सम्पर्क कार्यालयका प्रमुख शम्भु प्रसाद रेग्मीले बाँकेमा सबैभन्दा बढी कोहलपुर नगरपालिकाको उजुरी परेको बताए ।

अख्तियारमा गत आ.व.मा कोहलपुर नगरपालिकाको जिम्मेवारी सरेर आएको १०, थप उजुरी २४ वटा गरी ३४ उजुरी दर्ता भएका थिए । त्यस्तै, नेपालगन्ज उपमहानगरपालिकाको जिम्मेवारी सरेर आएको ९ र थप उजुरी २० गरी २९ उजुरी, डुडुवा गाउँपालिकाको २८, नरैनापुर गाउँपालिकाको २३, राप्तीसोनारी गाउँपालिकाको १८, जानकी गाउँपालिकाको १२, बैजनाथ गाउँपालिकाको ९ र खजुरा गाउँपालिकाको ७ वटा उजुरी रहेका थिए ।

अख्तियारमा परेका बाँकेका आठ स्थानीय तहका १ सय ६० मध्ये अघिल्लो आ.व.का ३५ र आ.व. २०८१÷०८२ का १ सय ५ गरी १ सय ४० उजुरी फस्र्यौट भएका थिए । त्यस्तै अख्तियारमा चालु आर्थिक बर्ष २०८२÷०८३ मा २० वटा उजुरी सरेर आएका थिए ।

यस्तो छ, बाँकेमा परेका उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा स्थानीय तह सहित विभिन्न सरकारी कार्यालयहरुका आ.व. २०८१÷०८२ मा ३ सय ११ उजुरी रहेका थिए । जसमध्ये ७० वटा त्यसअघिको आ.व. आ.व. २०८०÷०८१ बाट सरेर आएका र आर्थिक बर्ष २०८१÷०८२ मा परेका २ सय ४१ रहेका थिए । बाँकेका सरकारी कार्यालयमा रहेका ३ सय ११ उजुरी मध्ये २ सय ६७ वटा उजुरी आयोगले फस्र्यौट गरेका थियो भने फस्र्यौट हुन बाँकी ४४ उजुरी आर्थिक बर्ष २०८२÷०८३ का लागि सरेर आएका छन् ।

अख्तियारमा बाँकेमा परेका सबैभन्दा बढी उजुरी स्थानीय तहका छन् । स्थानीय तहको संघीय मामिला तर्फ ९४, स्थानीय तह शिक्षा तर्फका ६६ उजुरी गत आर्थिक बर्ष २०८१÷०८२ मा अख्तियारमा रहेकोमा संघीय तर्फका ८२ र शिक्षा तर्फका ५८ उजुरी सोही आ.व.मा फस्र्याैट भई संघीय मामिला तर्फका १२ र शिक्षा तर्फका ८ वटा उजुरी फस्र्यौट हुन बाँकी रहेका थिए ।

स्थानीय तह पछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालायका ३८, गृह मन्त्रालय अन्तर्गतका १९, ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तर्गतका १५ र अन्य कार्यालयका ७९ उजुरी अख्तियारमा आ.व. २०८१÷०८२ मा रहेका थिए ।

९ सय ३ उजुरीमा ८७ प्रतिशत बढी फस्र्यौट
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जको कार्यक्षेत्र दाङ, बाँके, बर्दिया र रोल्पा रहेको छ । सम्पर्क कार्यालयमा आ.व. २०८१÷०८२ मा कुल ९ सय ३ वटा उजुरी रहेका थिए । जसमध्ये आ.व. २०८०÷०८१ बाट सरी आएका १ सय ७० र आ.व. २०८१÷०८२ मा परेका ७ सय ३३ उजुरी रहेका थिए ।

सम्पर्क कार्यालयले जिम्मेवारी सरेर आएका र नयाँ दर्ता गरी ८७ प्रतिशत भन्दा बढी उजुरी फस्र्यौट गर्न सफल भएको कार्यालय प्रमुख रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार, सम्पर्क कार्यालयले ९ सय ३ उजुरी मध्ये ७ सय ८८ अर्थात् ८७.२६ प्रतिशत उजुरी फस्र्यौट गर्न सफल भएको हो । आर्थिक बर्ष २०८२÷०८३ का लागि फस्र्यौट हुन नसकेका १ सय १५ वटा उजुरी जिम्मेवारी सरेर आएका छन् ।

१ सय ३७ मुद्दा ७ सय ५३ प्रतिवादी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशभरबाट प्राप्त ३ हजार ५ सय ८९ उजुरी मध्ये छानबिन पछि १ सय ३७ वटा मात्रै मुद्दा अदालत लगेको छ । १ सय ३७ मुद्दामा ७ सय ५३ प्रतिवादी रहेको आयोगको तथ्यांक रहेको छ ।

अख्तियारमा देशभर परेका उजुरी मध्ये ८ सय वटा तामेलीमा राखिएको, १० वटा मुल्तबीमा रहेको छ ।

अख्तियारले अदालतमा दायर गरेको मुद्दा मध्ये सबैभन्दा बढी मुद्दा घुस सँग सम्बन्धित रहेका छन् । अख्तियारका अनुसार, घुस रिसवत सम्बन्धी ३७, गैर कानुनी लाभ वा हानी सम्बन्धी ३६, नक्कलै शैक्षिक प्रमाणपत्र सम्बन्धी २७, सार्वजनिक सम्पत्ति हानी नोक्सानी सम्बन्धी २३, गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी ८, सम्पत्ति शुद्धिकरण सम्बन्धी २ र विविध मुद्दा ४ वटा अदालतमा दर्ता गरिएको हो ।

बढ्दो छ उजुरीको तथ्यांक
अख्तियारमा प्रत्येक बर्ष पर्ने उजुरीको संख्या बढ्दै गएको छ ।
अख्तियारको तथ्यांक अनुसार, देशभर २०७७÷०७८ मा २२ हजार ६ सय २५, आर्थिक २०७८÷०७९ मा २४ हजार ३ सय ३१, आर्थिक बर्ष २०७९÷८० मा २८ हजार ६७, आर्थिक बर्ष २०८०÷०८१ मा ३६ हजार १ सय ८६, आर्थिक बर्ष २०८१÷०८२ मा ३७ हजार २६ उजुरी परेका छन् ।

‘कानुन बुझेर काम गर्नुस्’

नेपालगन्ज नगर प्रमुख, प्रशान्त विष्टले कानुनको उल्लंघन अन्जानमै भएपनि दण्डसजाय भोग्नु पर्नेमा सचेत गराएका छन् । ‘काम गर्दा हुनसक्ने ऐन, कानुनको उल्लंघनको कारवाहीका भागिदार हुनुपर्छ’, उनले भने, ‘त्यसैले जनप्रतिनिधि, कर्मचारीले काम गर्दा ऐन, नियम, नीति, मापदण्डबारे जानकार हुनुपर्छ ।’

नेपालगन्ज उपमहानगर–पालिकाको आर्थिक सहयोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले बिहीबार नेपालगन्जमा आयोजना गरेको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले काम गर्दै जाँदा आफुले नबुझेका विषयमा समन्वय, सहकार्य तथा सोधेर गर्दा भोलिका दिनमा समस्या नआउने बताएका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख शम्भु प्रसाद रेग्मीले अख्तियारमा उजुरी पर्दै काम रोक्नु नपर्ने बताएका थिए । ‘अख्तियारले उजुरीमा अनुसन्धान गर्दा काम रोक्नु भने रोक्नु पर्छ, त्यसबाहेक ऐन, नियम, कानुन बमोजिम काम अगाडि बढाउनु पर्छ’, उनले भने, ‘कुनै योजनामा उजुरी परेमा पटकपटक के भयो भनेर जिज्ञासा राख्ने गरिएको छ, उजुरी पर्दैमा त्यो मुद्दामै जाने हुँदैन, अख्तियारले आफ्नो प्रक्रिया अनुसार अनुसन्धान गरेर सुझाव दिनेमा दिन्छ, मुद्दा चलाउनु पर्नेमा चलाउँछ, तामेली तथा मुल्तबीमा राख्छ ।’ अख्तियार प्रमुख रेग्मीले भ्रष्टाचार नियन्त्रण सामूहिक प्रयासबाट मात्रै सम्भवन हुने भएकाले भ्रष्टाचार भए उजुरी गर्न, सम्बन्धित निकायले मागेका बेला राय, सुझाव तथा आवश्यक कागजात समयमै उपलब्ध गराउन भनेका थिए ।

Previous Post

गैरेको नेतृत्वमा दिदी बहिनी समूहको सामूहिक दर

Next Post

४१ वर्षको शिक्षण यात्रापछि रुद्र रानाभाटलाई दिइएको यो सम्मान

Next Post
४१ वर्षको शिक्षण यात्रापछि रुद्र रानाभाटलाई दिइएको यो सम्मान

४१ वर्षको शिक्षण यात्रापछि रुद्र रानाभाटलाई दिइएको यो सम्मान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
गर्मीसँगै रगतको अभाव

नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो

July 30, 2026
किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

July 30, 2026
गुरुलाई सम्मान गर्ने संस्कार जोगाउनुपर्नेमा जोड

गुरुलाई सम्मान गर्ने संस्कार जोगाउनुपर्नेमा जोड

July 30, 2026
रुपईडीहा बसपार्कमा नेपाली यात्रु असुरक्षित

रुपईडीहा बसपार्कमा नेपाली यात्रु असुरक्षित

July 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version